back
NMB ad

सेयरधनीलाई इन्स्योरेन्सको १० प्रतिशत बोनससहित हकप्रदको अवसर !

Kumari bank ad

काठमाडौ । सूर्या लाइफ न्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले लगानीकर्तालाई गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । त्यस्तै, कम्पनीले कर प्रयोजनका लागि ३४ लाख ५३ हजार ९४७ रुपैयाँ नगद लाभांस बाँड्ने भएको छ ।

साथै कम्पनीले १० प्रतिशत बोनस सेयर दिएपछि कायम हुने चुक्ता पुँजीमा ४० प्रतिशत अर्थात् १०ः४ अनुपातमा हकप्रद सेयरसमेत निष्कासन गर्ने भएको छ । कम्पनीको यो प्रस्तावलाई नियामक बिमा समिति र आगामी साधारण सभाले अनुमोदन गर्नुपर्नेछ ।

प्रकाशित मितिः २०७४ बैशाख  १४

वि.सं.२०७४ वैशाख १४ बिहीवार १६:५६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...