back
NMB ad

तयार बस्नुहोस्, हाइड्रोले निस्कासन गर्दैछ २ लाख कित्ता आइपिओ

Kumari bank ad

काठमाण्डौं । सुभम पावर लिमिटेडले २ लाख कित्ता आइपीओ निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले संखुवासभाका स्थानीय बासिन्दाका लागि आइपीओ निष्काशनका अनुमति माग्न फागुन १८ गते नियामक धितोपत्र बोर्डसमक्ष पुगेको हो ।

जलविद्युत्त कम्पनीहरुले आयोजना प्रभावित स्थानियका लागि सेयर दिनुपर्ने प्रावधान अनुरुप पहिला संखुवासभाका स्थानियलाई दुई लाख कित्ता आईपीओ निष्काशन गर्न लागिएको हो ।

यस आइपीओ निष्कासनको जिम्मेवारी सीबीआइएल क्यापिटल लिमिटेडलाई दिईएको छ । कम्पनीले संखुवासभामा एक मेगावाट क्षमताको हाइड्रोपावर आयोजना बनाउँदैछ ।

२३ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन २३ सोमवार १३:०४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...