Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, पौष १ , २०७४  |  
Saturday, December 16, 2017

तयार बस्नुहोस्, हाइड्रोले निस्कासन गर्दैछ २ लाख कित्ता आइपिओ

March 6, 2017

HydroPower Production

काठमाण्डौं । सुभम पावर लिमिटेडले २ लाख कित्ता आइपीओ निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले संखुवासभाका स्थानीय बासिन्दाका लागि आइपीओ निष्काशनका अनुमति माग्न फागुन १८ गते नियामक धितोपत्र बोर्डसमक्ष पुगेको हो ।

जलविद्युत्त कम्पनीहरुले आयोजना प्रभावित स्थानियका लागि सेयर दिनुपर्ने प्रावधान अनुरुप पहिला संखुवासभाका स्थानियलाई दुई लाख कित्ता आईपीओ निष्काशन गर्न लागिएको हो ।

यस आइपीओ निष्कासनको जिम्मेवारी सीबीआइएल क्यापिटल लिमिटेडलाई दिईएको छ । कम्पनीले संखुवासभामा एक मेगावाट क्षमताको हाइड्रोपावर आयोजना बनाउँदैछ ।

२३ फागुन २०७३, ११।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु