back
NMB ad

यो नयाँ बर्षमा बाइकमा पाउनुहोस् शतप्रतिशत छुट !

Kumari bank ad

काठमाण्डौं । सुजुकी मोटरसाइकलको नेपाल स्थित आधिकारिक विक्रेता भिजी अटोमोवाइल्सले नयाँ वर्ष २०७३ को अवसरमा ग्राहकलाई विशेष छुट योजना भन्दै सुजुकी २०७३ मा सय गुणा छुट योजना सार्वजनिक गरेको छ।

यो योजनाअनुसार ग्राहकले सुजुकीका मोटरसाइकल तथा स्कुटरको खरीदमा एकसय गुणासम्म छुट पाइने कम्पनीले जानकारी दिएको छ। योजनाअनुसार न्युनतम आठहजार रुपैयाँदेखि २०७३ को एकसय गुणा अर्थात दुईलाख सातहजार तीनसय रुपैयाँसम्म छुट पाउनेछन्।

कम्पनीकाअनुसार ग्राहकले स्क्राच कार्डमार्फत छुट पाउनेछन्। यो योजना नेपालभर लागु हुने पनि कम्पनीले जानकारी दिएको छ।

१९ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत १९ शुक्रवार ११:०६ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...