back
NMB ad

किन्नासाथ २०% बोनससहित ११% नगद लाभाँश लिने भए कार्तिक २७ भित्र यो सेयर किन्नुहोस् !

Kumari bank ad

काठमाडौ । स्वावलम्बन लघुवित्त विकास बैंकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र ११.५८ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गराउन मंसिर १५ गते वार्षिक साधारण सभा गर्ने भएको छ । यसैगरी, संस्थाको नाम परिवर्तन गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि सभामा पेस गर्नेछ ।

साधारण सभा गर्न बैंकले कात्तिक २८ गतेदेखि मंसिर १५ गतेसम्म बुक क्लोजको मिति तोकेको छ । त्यसैले कात्तिक २७ गतेसम्म कायम सेयरधनीले मात्र बैंकको लाभांश पाउनेछन् ।

swabalamban book closed

प्रकाशित मितिः २०७४ कार्तिक २१

वि.सं.२०७४ कात्तिक २१ मंगलवार १२:४२ मा प्रकाशित

You can share this post!

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...