back
NMB ad

लघुवित्तको ३ लाख कित्ता आईपिओ निष्काशन हुँदै, मिति र कहाँ–कहाँबाट भर्ने जान्नुहोस् !

Kumari bank ad

काठमाडौं । स्वेदशी लगघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख कित्ता साधारण सेयरको निष्कासन गरेको छ । यो संस्थाले १ सय रुपैयाँ अंकित ३ लाख कित्ता साधारण सेयरमध्ये १२ हजार कित्ता कर्मचारीका लागि र १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । बाँकी २ लाख ७३ हजार कित्ता साधारण सेयरको निष्कासन गरेको हो ।

वित्तीय संस्थाले १० करोडको जारी पुँजीमा ३ करोड रुपैयाँ थप गर्ने उद्देश्यले यो सेयर निष्कासन गरेको हो । यसको अधिकृत पुँजी २० करोड रुपैयाँ रहेको छ । अगामी चैत्र २५ गतेबाट खुला हुने यसको सेयर आवेदनका लागि छिटोमा चैत्र २९ र ढिलोमा बैशाख ८ गतेसम्मको समय तोकिएको छ ।

यस वित्तीय संस्थाको सेयरकालागि आवदेन दिन चाहनेले न्युनतम ५० कित्ता देखि अधिकतम १५ सय कित्तासम्मलाई आवेदन दिन पाउने छ । संस्थाको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धकको काम एनएमबी क्यापीटल लिमिटेड गर्नेछ । आईपीओमा एनएमबी बैंकका शाखाहरु, एनएमबी क्यापिटल लिमिटेड र स्वदेशी लघुवित्तको केन्द्रीय कार्यालय सुनसरीमार्फत आवेदन दिन सकिने उल्लेख गरिएको छ ।

प्रकाशित मितिः २०७३ चैत १६

वि.सं.२०७३ चैत १६ बुधवार ११:५९ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...