back
NMB ad

आजबाट खुलेको आइपिओ भर्ने ठाउँ थाहा पाउनुहोस्

Kumari bank ad

काठमाण्डौं । आज शुक्रबारदेखि स्वदेशी लघुवित्तको आईपिओ बिक्री खुला भएकोछ । इटहरीमा प्रधान कार्यालय रहेको कम्पनीले ३ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको हो। जसमध्ये १२ हजार कित्ता कर्मचारीका लागि र १५ हजार कित्ता म्युचुअल फण्डहरुलाई छुट्याइएको छ।

इच्छुकले चैत २९ गतेसम्म आवेदन भर्न सक्ने छन्। बिक्री प्रवन्धकका रुपमा एनएमबि क्यापिटल रहेको छ। न्यूनतम ५० देखि अधिकतम १५ सय कित्तासम्मका लागि आवेदन दिन पाइन्छ।

फारम एनएमबि क्यापिटल नागपोखरी तथा एनएमबि बैंकका शाखा कार्यालयहरु सुर्यविनायक, तीनकुने, चाबहिल, पुल्चोक, टेकु, बसुन्धारा, सितापाइला र थैवबाट पाइन्छ। साथै स्वदेशी कम्पनीको इटहरी प्रधान कार्यालयबाट पनि फारम भर्न पाइने छ।

त्यसबाहेक सिद्धार्थ क्यापिटल नक्साल, प्रभु क्यापिटल कमलादी, ग्लोबल आईएमई क्यापिटल जमल, एनआईसी एसिया क्यापिटल बबरमहल, सिबिआइएल क्यापिटल डिल्लीबजार, काठमाडौं क्यापिटल कमलादी लगायतका स्थानबाट पनि आवेदन भर्न पाइनेछ।

२५ चैत २०७३, ७।००

वि.सं.२०७३ चैत २५ शुक्रवार ०७:२२ मा प्रकाशित

You can share this post!

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा, १४ वैशाख: सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...