back
NMB ad

घटेको छैन सेयरको क्रेज : हाइड्रोको सेयरमा चार दिनमै २८ गुणा बढी आवेदन

Kumari bank ad

काठमाण्डौं । सिनर्जी पावर कम्पनीको साधारण सेयरमा कम्पनीको माग भन्दा झन्डै २८ गुणा हाराहारी आवेदन परेको छ । कम्पनीले शुक्रबार देखि २१ करोड रुपैयाँको प्राथमिक सेयर बिक्री सुरु गरेको थियो। कम्पनीको प्राथमिक निष्काशन बुधबार बन्द भएको छ।

आज बिहीबार बिहानसम्मको विवरण अनुसार चार अर्ब ७६ करोड रुपैयाँको आवेदन संकलन भएकोछ भने अझै धेरै ठाउँबाट अन्तिम हिसाव आउन बाँकी रहेको हुँदा कुल आवेदन छ अर्ब रुपैयाँ हाराहारी पुग्ने अनुमान कम्पनीले गरेकोछ ।

कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेकोछ । यस पावर कम्पनीले दोलखाको गौरीशंकर गाबिस स्थित सिप्रिंग खोलामा १० मेघावाटको परियोजना निर्माण गरेको छ।

१४ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस १४ बिहीवार ११:५६ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....