back
NMB ad

टानमा कार्यसमितिको दादागिरी बढेको भन्दै मजदुर संगठन यूनिट्राभद्धारा आन्दोलनको चेतावनी !

Kumari bank ad

काठमाडौ । कानुनभन्दा विपरित गएर वर्तमान ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल(टान) कार्यसमितिले त्यहाँ कार्यरत कर्मचारीहरुको रोजगारीको समयावधी घटाउने षड्यन्त्र गरेको भन्दै नेपाल ट्रेकिङ–ट्राभल्स– र्याफ्टिङ–एयरलाईन्स–संस्कृत–पुरातात्विक–कुरियर–कार्गो–कर्मचारी–मजदुर यूनियन (यूनिट्राभ)ले आन्दोलनको चेतावनी दिएको छ । टान कार्यसमितिले त्यहाँ कार्यरत कर्मचारीहरुको कार्यअवधी घटाएर १६ बर्ष कायम गर्नको लागि श्रम कार्यालयमा निबेदन पेश गरेको भन्दै आफुहरु त्यसका विरुद्ध आन्दोलनमा उत्रिने युनिट्राभका अध्यक्ष सुमन पराजुलीले बताए । उनले भने, “यसका लागि भोलि भदौ ३० गते श्रमिकहरुको भेला गर्न लागेका छौं । त्यहि भेलाले सबै निर्णय लिनेछ ।”

उनका अनुसार श्रम कार्यालयले कुनै निर्णय नदिएकै अवस्थामा कर्मचारीहरुसंग १६ वर्ष कार्यअवधीको लागि हस्ताक्षर गराउने कार्य भइरहेको छ । कुनै पनि कर्मचारीले ३ महिना देखि तलब नपाएको अवस्थामा सो सम्झौतामा हस्ताक्षर गरे पछि मात्र तलब दिने भनेर कर्मचारीलाई गुमराहमा राखिदैछ । हामी त्यसका विरुद्ध कडा भन्दा कडा आन्दोलन गर्न बाध्य भएका छौं ।”

प्रकाशित मितिः २०७४ भदौ २९

वि.सं.२०७४ भदौ २९ बिहीवार १६:१३ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...