back
NMB ad

दिनभर खुलेन टानको आधिकारिक वेबसाइट, कस्ले गर्यो ह्याक ?

Kumari bank ad

काठमाडौं । ट्रेकिङ एजेन्सी एसोसियसन् अफ नेपाल (TAAN) को आधिकारीक वेवसाइट भएको छ । आइतबार बिहानदेखि यो साइट खुलेको छैन । साइट नखुल्दा पर्यटक र व्यवसायीहरुले टानको साइटमा राखिएको सूचना एवं जानकारी लिन सकेका छैनन् ।

taan web site
ट्रेकिङ व्यवसायीहरुको छाता सङ्गठन टानले आफ्नोबारेमा विभिन्न जानकारीहरु वेबसाइटमार्फत बाड्दै आएको थियो ।
साइट ह्यक भएको विषयमा टानका अध्यक्ष चन्द्र रिजालले भने ‘ह्याक भएपछि हाम्रो बारेमा वेबसाइटबाट जानकारी ल्याउन चाहनेहरुका लागि असुबिधा भएको छ, अहिले हामी सुधार गर्न लागिरहेका छौ ।’

उनकाअनुसार वेबसाइट कसले ह्याक गरेको हो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । रिजालले भने ह्याक कस्ले गरेको हो र ह्याक गरिनुको कारणबारे प्राविधिक टोलीले खोजी गरिरहेको छ ।
१७ पुस २०७३

वि.सं.२०७३ पुस १७ आइतवार १७:०९ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...