back
NMB ad

चार लाख छुट र चार वर्षको वारेन्टी सहित किन्नुहोस् टाटाका कार

Kumari bank ad

काठमाण्डौं । सिप्रदी ट्रेडिङले विन्टर अन फायर योजना ल्याएको छ । यो योजना अनुसार टाटाको जेस्ट, बोल्ट र स्ट्रोम गाडी खरीदमा ग्राहकले नगद चार लाख रुपैयाँसम्म छुट र चार वर्षसम्मको वारेन्टी पाउने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

टाटाको कम्प्याक्ट सेडान गाडी टाटा जेस्टमा मल्टि ड्राइभ मोड सिस्टम, भ्वार्इस रिर्अगनाइजेशन सिस्टम लगायतका विशेषता छन् । बोल्ट मल्ट्रि ड्राइभ मोड भएको ह्याचब्याक गाडी हो । स्ट्रोम एसयुभी सेग्मेन्टको १५६ पिएस पावर भएको र चार सय एनएम टर्क भएको गाडी हो।

६ माघ २०७३, ४।००

वि.सं.२०७३ माघ ६ बिहीवार १६:५० मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...