Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, श्रावण १० , २०७४  |  
Tuesday, July 25, 2017

अब ५.४९ प्रतिशत ब्याजमै चढ्नुहोस् टाटाको टियागो गाडी

January 9, 2017

tata-tiago-official-image-white-colour

काठमाण्डौं ।  टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले साढे पाँच प्रतिशत ब्याजमा टाटाको ह्याचब्याक टियागो किन्ने सुविधा ल्याएको छ।

कम्पनीले आइतबारदेखि कार्यान्वयनमा ल्याएको ब्याजदर र सहज किस्ताबन्दीमा टियागो किन्ने सुविधा ल्याएको हो।कम्पनीले ५ दशमलब ४९ प्रतिशत ब्याजमा टियागो किन्न सकिने जनाएको छ।

कम्पनीले सहज फाइनान्सिङमा २५ हजार रुपैयाँ बराबरको फ्रि एक्सेसरिज समेत दिने जनाएको छ।कम्पनीका अनुसार ग्राहकले यो योजना अन्तर्गत गाडी किन्दा सर्भिस चार्ज तिर्नुपर्दैन।

२५ पुस २०७३, ११।००

Shiva Raj Chalise
January 9, 2017 at 6:32 pm

yo published garne murkhale jannu parne kura jaba discount ,subudha anek lekhinchha rate chhahi nalekhnu yes lekhaiko kunai artha chhaina.

Reply

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु