back
NMB ad

कार्कीको अध्यक्षतामा चिया व्यवसायी संघ

Kumari bank ad

भद्रपुर । साना किसान झापाली चिया व्यवसायी संघको तेस्रो अधिवेशनले पूर्णकुमार कार्कीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा पृथ्वीनारायण कार्की, सचिवमा पुष्प निरौला, सहसचिवमा ज्योति पाठक र कोषाध्यक्षमा भरत विमलीलाई सर्वसम्मतरुपमा चयन गरेको हो ।

आगामी दुई वर्षे कार्यकाल रहेको समितिका सदस्यहरुमा जयदेव राजवंशी, केदार भट्टराई, भीमप्रसाद राजवंशी, श्यामसुन्दर अग्रवाल चयन भएका छन् । बाँकी चारजना सदस्यलाई भने कार्यसमितिले क्षेत्रगत सन्तुलनका आधारमा मनोनयन गर्ने बताईएको छ ।

नवनिर्वाचित अध्यक्ष कार्कीले अबको कार्यकाल किसानको पक्षमा न्यायोचित वातावरण बनाउन संगठन सुदृढीकरणमा जोड दिएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मितिः २०७४ साउन २२

वि.सं.२०७४ साउन २२ आइतवार १५:०३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...