back
NMB ad

अस्थायी शिक्षक फेल भए पनि सुविधा,के–के पाउनेछन् ?

Kumari bank ad

काठमाडौ । शिक्षक सेवा आयोगले लिने अस्थायी शिक्षकको आन्तरिक परीक्षामा फेल हुनेलाई पनि सुविधा दिन अर्थ मन्त्रालय सहमत भएको छ । शिक्षा मन्त्रालयले पठाएको अघिल्लो प्रस्तावमा असहमति जनाएको अर्थले पछिल्लो पत्रमा भने सहमति जनाएको हो ।

शिक्षाले साउन १६ मा अस्थायी शिक्षकको माग पूरा गर्न ऐन संशोधनका लागि अर्थसँग सहमति मागेको थियो । सोमबार अर्थले मन्त्रीस्तरीय निर्णय गरी असफल हुने शिक्षकलाई पनि सुविधा दिने प्रस्तावमा सहमति जनाएको हो ।

सहमतिअनुसार शिक्षा ऐन संशोधन भए अस्थायी शिक्षकले कार्यरत अवधिका आधारमा परीक्षामा अनुत्तीर्ण भए पनि सुविधा पाउने छन् । स्थायी शिक्षकसरह औषधि उपचारबापत रकम सुविधा दिन भने अर्थले अस्वीकार गरकोे छ । गत वर्ष संशोधित शिक्षा ऐनमा बढीमा २० वर्षसम्म काम गरकालाई बढीमा ३० महिनासम्मको सुविधा दिने व्यवस्था छ ।

फेल भए पनि सुविधा दिनुपर्ने माग राखेर एक सातादेखि दुई जना अस्थायी शिक्षक भृकुटीमण्डपमा अनशनरत छन् ।कान्तिपुर दैनिकबाट

प्रकाशित मितिः२०७४ साउन २५

वि.सं.२०७४ साउन २५ बुधवार १३:२५ मा प्रकाशित

You can share this post!

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...