back
NMB ad

नयाँ वर्षमा सर्वसाधारणलाई टेलिकमको बोनस !

Kumari bank ad

काठमाडौ। नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले आफ्नो उपभोक्तालाई बोनस दिएको छ । टेलिकमले विज्ञप्तीअनुसार एकसय वा दुईसयको रिचार्ज गर्दा १० प्रतिशत बोनस दिने र ५ सय र एकहजारको रिचार्ज गर्दा १५ प्रतिशत व्यालेन्स बोनस दिनेछ ।

यो सुविधा रिचार्ज कार्डबाहेक अन्य तरिकाबाट रिचार्ज गर्दा समेत पाइनेछ । बोनस व्यालेन्सको भ्यालिडिटी ३ दिनको मात्रै हुनेछ । अर्थात, उपभोक्ताले बोनस पाएको व्यालेन्स तीन दिनमा सक्नुपर्ने हुन्छ । यो सुविधा चैत ३० देखि नयाँ वर्षको बैशाख १३ गतेसम्म लागू हुनेछ ।

यसैगरी, डाटा प्याकेजमा समेत बोनस दिइने टेलिकमले जनाएको छ । डाटा प्याकेजमा सुविधा चैत ३० देखि बैशाख २८ गतेसम्म लागू हुनेछ ।

अल टाइम डाटा प्याकेजमा एकसयको प्याकेजमा ४ सय एमबी, २ सयको प्याकेजमा ८ सय ५० एमबी र तीनसयको प्याकेजमा १५ सय एमबी डाटा उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

नाइट प्याकेजमा २ सय र ३ सयमा ३० दिनको भ्यालिडिटीसहित क्रमशः ३ जिबी र साढे ६ जिबी उपलब्ध गराइने टेलिकमले जनाएको छ । यो सुविधा राति १० बजेदेखि बिहान ६ बजेसम्म लागू हुनेछ ।

प्रकाशित मितिः २०७३ चैत ३०

वि.सं.२०७३ चैत ३० बुधवार १५:३१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...