back
NMB ad

थाक्रे गाउँपालिका विभिन्न संस्थासँग सहकार्य गर्न तयार

Kumari bank ad

धादिङ । थाक्रे गाउँपालिकाले सरकारी तथा ग्रैरसरकारी संस्थासँग विभिन्न क्षेत्रमा संगै सहकार्य गर्न तयार भएको छ । मंगलबार गाउँपालिकामा आयोजित सरकारी तथा गै्ररसरकारी निकाय र जनप्रतिनीधिहरुबीच सम्पन्न भएको अन्र्तक्रृया कार्यक्रममा संस्थासँग सहकार्य गर्ने निर्णय भएको हो ।

कार्यक्रममा गाउँपालिकामा कार्यरत १८ वटा ग्रैरसरकारी संघसंस्थाहरु तथा विभिन्न सरकारी शाखा कार्यालयबाट प्रदान गरिदैआएको सेवा, कार्यक्रम र प्रगतीको बारे जनप्रतिनीधिहरुलाई जानकारी गराइएको छ ।

सबै वडामा सरकारी तथा ग्रैरसरकारी संघसंस्थालाई विभिन्न क्षेत्रमा संगै सहकार्य गरेर लैजान तयार रहेको थाँक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको भनाइ छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रामकुमार आचाय, उपाध्यक्ष अम्बिका रुपाखेती, केही वडाअध्यक्षहरु लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थयो ।

khai kaho

प्रकाशित मितिः २०७४ जेठ ३१

वि.सं.२०७४ जेठ ३१ बुधवार १२:०० मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...