back
NMB ad

गाउँपालिकाको अध्यक्ष माथि आक्रमण प्रयाश, १ गम्भिर घाइते (अपडेट)

Kumari bank ad

आक्रमण गर्ने प्रयाश बिफल पार्न जाँदा नेकपा (एमाले) थाक्रे गाउँपालिकाका युवा नेता शिवहरि बास्कोटा माथि निर्मम ढङ्गले आक्रमण गरी गम्भिर घाइते बनाएको  थाक्रेगाउँपालिकाको अध्यक्ष रामकुमार आचार्यका छोरा रमेश आचार्यले फेसबुक मार्फत सार्वजनिक गरेका  छन् ।

काठमाडौ । धादिङ स्थित थाक्रेगाउँपालिकाको कार्यालय महादेवबेशीमा पालिकका अध्यक्ष रामकुमार आचार्यमाथि भएको आक्रमण प्रयाश बिफल पार्न जाँदा नेकपा एमालेका युवा नेता गम्भिर घाइते भएका छन् ।कार्यकारी स्तरको बैठक बसिरहेको बेला समय नलिगि ज्ञापन पत्र बुझाउने नाममा यस्तो आक्रमण  भएको हो ।

ramesh acharya

ramesh ramesh g

प्रकाशित मितिः २०७४ भाद्र ५

वि.सं.२०७४ भदौ ५ सोमवार २२:४५ मा प्रकाशित

You can share this post!

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...