back
NMB ad

मिस नेपाल प्रतियोगिताका लागि अडिशन खुल्दै, यसपटक उत्कृष्ट चार छानिने

Kumari bank ad

काठमाण्डौं । सन् २०१७का लागि द हिडन ट्रेजर मिस नेपाल प्रतियोगिता घोषणा भएको छ । आज आयोजित कार्यक्रममा प्रतियोगिताको २२ औं संस्करण बारे जानकारी दिइएको हो। मिस नेपाल २०१७का लागि अडिसन अप्रिल दोस्रो साता काठमाडौंमा हुँदैछ।

जुन २ मा हुने अन्तिम प्रतियोगिताका लागि २५ प्रतियोगी छनोट हुनेछन्। छानिएका प्रतिस्पर्धीले ६ हप्ता लामो प्रशिक्षण पाउने आयोजकले जानकारी दिए।

मिस नेपाल २०१६ को संस्करणसम्म मुख्य विजेताले मिस वर्ल्ड, फस्ट रनर्स अपले मिस अर्थ र सेकेन्ड रनर्स अपले मिस इन्टरनेशनलमा सहभागिता जनाउन पाउँथे। यस वर्षदेखि भने थर्ड रनर्सअपले पनि मिस एसिया प्यासिफिकमा भाग लिन पाउने भएको छ।

८ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत ८ मंगलवार १३:५८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...