Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
पर्यटन
  • ६ दिन भयो लुक्लामा उडान अबरुद्ध भएको,पर्यटकहरु अलपत्र ! Jun 22, 2017 ArthatantraLukla Airport
    सोलुखुम्बु । तेञ्जिङ हिलारी बिमानस्थल लुक्ला, सोलुखुम्बुमा बिगत ६ दिनदेखि कुनै हवाइ उडान नहुँदा बाहृय पर्यटक सहित स्थाानीय मारमा परेका छन् । सगरमाथा प्रवेशद्वारको एकमात्र विमानस्थलमा प्रतिकुल मौसमका कारण उडान नहुँदा सयौं यात्रुहरु अलपत्र परेका हुन् । बाक्लो हुस्सु तथा वर्षातका कारण पछिल्लो ४ दिनमा तारा एयरको मात्र १६ वटाभन्दा बढी उडान रद्ध भएका थिए । उडान अवरुद्ध हुँदा सयौं पर्यटक ...
  • पर्यटन प्रबर्द्धनका लागि चन्द्रागिरि हिल्सको भिडियो सार्वजनिक Jun 22, 2017 ArthatantraChandragiri tvc
    रबिना पौडेल काठमाडौँ । चन्द्रागिरि हिल्सको प्रवर्दनात्मक भिडियो बुधबार सार्वजनि गरिएको छ  । सो भिडियो चन्द्रागिरि हिल्सबाट सार्वजनिक गरिएको हो । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले चन्द्रागिरि धार्मिक, साँस्कृतिक, ऐतिहासिक सबै हिसावले महत्वपुर्ण स्थान बन्न पुगेको बताए । वालवालिका, युवा र वृद्घा सबै खालका मानिसहरुको लागि उपयुक्त रहेको यस स्थानले नेपालको पर्यटन प्रर्वद्धनमा धेरै टेवा पुयाउँदै छ । नेपालको राजधानी काठमाडौँको नजिक रहेको ...
  • त्रिशुली नदी ¥याफ्टिङका लागि सबैभन्दा उत्कृष्ट गन्तव्य ! Jun 20, 2017 Arthatantrarafting-in-trisuli
    काठमाडौ। साहसिक पर्यटनप्रति विदेशी पर्यटकको आकर्षण बढ्दो छ । नेपालमा पदयात्रा, पर्वतारोहणपछि बढी सम्भावना बोकेको ¥याफ्टिङ अर्थात् जलयात्रा पर्यटन हो । व्यावसायिक ¥याफ्टिङमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रुचि बढ्दै गइरहेको छ । नेपालमा ¥याफ्टिङको अथाह सम्भावना भए पनि यसको प्रवद्र्धनमा यथेष्ट ध्यान नपुगेको व्यवसायी बताउँछन् । ¥याफ्टिङ व्यवसायी नानीकाजी थापा प्रचुर सम्भावनालाई उपयोग गरी आवश्यक प्रसार र प्रवद्र्धन नहुँदा ...
  • जारी आन्दोलनका कारण दार्जिलिङका होटलहरु खाली,पर्यटक स्वात्तै घटे ! Jun 20, 2017 Arthatantrahotels of darjaling
    गएको केही दिनदेखि जारी आन्दोलन र आमहड्ताका कारण दार्जिलिङमा पर्यटक स्वात्तै घटेका बताइएको छ । होटल व्यवसायीहरुले आन्दोलनका कारण पर्यटक नै नआएका र अर्कोतर्फ यसअघि होटल बुकिङ गरेर बसेका पर्यटक पनि भ्रमण छोटाएर भागेका बताएका छन् । जारी हड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्काका कारण यहाँ आएका विदेशी एवम् भारतीय पर्यटक भागेको समाचार छ । आन्दोलनमा आइतबार गोली नै चलेको र आन्दोलनकारीको ...
  • पर्यटकीयस्थल ज्यामरुककोट ओझेलमा Jun 19, 2017 ArthatantraMyagdi
    म्याग्दी । पाँच सय ७४ वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–२ मा अवस्थित पर्यटकीय, जैविक र सांस्कृतिक सम्भावनाले युक्त ऐतिहासिक र पुरातात्विकस्थल सरकारी उपेक्षा र स्थानीयको उदासीनताका कारण ओझेलमा परेको छ । सदरमुकाम बेनीबजारदेखि करिब चार किलोमिटरको दूरीमा रहेको ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने प्रशस्त सम्भावना रहेका छन् । ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ«े लगायत १५ वटाभन्दा बढी हिमशृङ्खलाको दृश्यावलोकन, धौलागिरि र ...
  • कृषि पर्यटनको विकासका लागि रोपाइँ महोत्सव हुँदै Jun 19, 2017 Arthatantraropaiii
    पोखरा । कृषि पर्यटनको विकास र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पोखरामाअसारे रोपाइँ महोत्सव हुँदै छ । पर्यटन परिषद्द्वारा विगत १३ वर्षयता सञ्चालन गर्दै आइएको असारे रोपाइँ महोत्सवको १४ औँ संस्करण यस वर्ष पोखराको बाटुलेचौरमा हनलागेको हो । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा ‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ असार १५ गते महोत्सवको आयोजना गँरिदै छ । स्थानीय गोविन्दबहादुर खड्काको ठूलीबेँसी फाँटस्थित ...
  • नरेन्द्रदेव भट्टको नेतृत्वमा हिमालय उद्धार संघ Jun 18, 2017 Arthatantranarendra dev bhatta
    काठमाडौ। हिमाली क्षेत्रमा उद्धार र विभिन्न सामाजिक गतिविधि गर्दै आएको संस्था हिमालय उद्धार संघमा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्विरोध निर्वाचित भएका छन् ।  उपाध्यक्षमा वसन्त बहादुर हमाल निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिष्पर्धि  हरि धरेललाई तीन मतको अन्तरले पछि पार्दै विजयी भएका हुन् । यस्तै महासचिवमा पृथ्वी श्रेष्ठ, कोषाध्यक्षमा श्रीराम खत्री निर्वाचित भएका छन् । तीन ...
  • कस्ता पर्यटकले नेपालमा बढि घुम्न मन पराउँछन् ? जान्नुहोस् Jun 18, 2017 Arthatantramyanmar tourist in pokhara
    काठमाडौ। नेपाल भ्रमणमा आउने कुल पर्यटकमध्ये बिदा/मनोरञ्जन/यात्रामा आउने पर्यटक बढी छन् । विगत एक दशकको पर्यटक आगमनको तथ्याङ्क हेर्दा बिदा/मनोरञ्जन/यात्रा, पदयात्रा/पर्वतारोहण तथा तीर्थयात्रासम्बन्धी उद्देश्यले आउने पर्यटकको अनुपात दुई तिहाइभन्दा बढी छ । सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार सन् २०१६ मा नेपाल आएका कुल पर्यटकमध्ये ६५ प्रतिशतले बिदा÷मनोरञ्जन÷यात्राको उद्देश्यले नेपाल भ्रमण गरेका छन् । यस्तै ११ प्रतिशत तीर्थयात्रा, आठ दशमलव ...
  • यतिबेला होटल व्यवसायी निराश बन्नुको कारण के ? Jun 16, 2017 Arthatantrahotel
    म्याग्दी। धौलागिरि गाउँपालिका–४ मुदीको दोभानमा होटल सञ्चालन गर्दैआउनुभएका बोमबहादुर पुन हिजोआज निराश देखिन्छन् । धौलागिरि पदयात्रा र हिमाल आरोहणका लागि उक्त ठाउँ भएर पर्यटक आउन छोडेपछि उनी निराश भएका हुन् । पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गरेपनि पछिल्लो समय उनीहरुले हेलिकप्टर चढ्न थालेपछि सो क्षेत्र सुनसान बनेको छ । पदमार्गको स्तरोन्नती नहुँदा तथा सो क्षेत्रमा सञ्चारको सुविधा नभएका कारण पर्यटकले हेलिकप्टर ...
  • ड्राइभ टुरिजम तथा पार्किन्सन रोगबारे जनचेतनामूलक च्यालेन्ज राईड हुँदै Jun 15, 2017 ArthatantraIMG_6586
    काठमाडौँ । नेपालमा ड्राइभ टुरिजम् तथा पार्किन्सन रोगबारे जनचेतना अभिवृद्धिका लागि आगामी जुन २१ अर्थात् असार ७ गते मेची टु महाकाली च्यालेन्ज राइड’ हुने भएको छ । प्रमोद श्रेष्र्ठ गुफी ’ले यो राइड २४ घण्टामा समापन गर्ने भएका हुन् । उनले यो राइड महेन्द्र राजमार्गको पूर्वदेखि पश्चिमसम्म गर्दैछन् । यस द एमटुएम च्यालेन्ज हिमालयन इन्फिल्डर्सको आयोजनामा हुन लागेको हो । यसलाई ...