Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
पर्यटन
  •  Chinese reflected  great interest to  visit  Nepal with friends and f… Jun 14, 2017 Arthatantrachina 2 (2)
    Beijing . Chinese side reflected their great interest in planning visit to Nepal with friends and families in the near future. They reflected such intrest when  Nepal Association of Tour & Travel Agents (NATTA)  finally blown the bugle of Nepal Promotion in China in Beijing on 14th June afternoon at Hotel Sun World Hotel Nepal Tourism Board also presented a ...
  • नाट्टा चाइना सेल्स मिसनको निष्कर्षः नेपाल पर्यटकहरुका लागि विश्वमै उत्… Jun 14, 2017 ArthatantraNakta
    काठमाडौँ । नाक्टा चाइना सेल्स मिसन (नाट्टा)ले बेजिहाङमा आयोजित समारोहमा नेपाल पर्यटकहरुका लागि विश्वमा नै एउटा अद्वीतिय गन्तव्यका रुपमा रहेको उच्च हिमाच्छादित पर्वत श्रृंखलाहरुले भरिपूर्ण भगवान बुद्धको जन्मस्थल रहेको निष्कर्ष गरेको छ । चीनमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गएको ३२ सदस्यीय नाट्टा प्रवद्र्धन टोलीले चेङदू, ग्वाङजाओमा नेपाल प्रवद्र्धन कार्यक्रम सकेर सोमबार हाङ्गजाओमा नेपाल–चीन पर्यटन प्रवद्र्धन मिशन सम्पन्न गरेको छ । मिशनमा ...
  • केशवराज सापकोटाको अध्यक्षतामा गोकर्ण फरेष्ट रिसोर्ट ! Jun 13, 2017 Arthatantragokarna forest resort
    काठमाडौ । नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट गोकर्ण फरेष्ट रिसोर्टको सातौ अबिधेशन सम्पन्न भएको छ । सातौ अबिधेशनले केशवराज सापकोटाको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन गरेको छ । कमिटिको उपाध्यक्षमा निलकण्ठ दंगाल, सचिवमा रामजि श्रेष्ठ, स–सचिवमा सबिन न्यौपाने , कोषाध्यक्ष केशरबहादुर नेपाल, सह–कोषाध्यक्षमा प्रदिप ढकाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुनिता मगर, साम्बदेब सापकोटा,सुरेस घिमिरे,अनिल घिमिरे,श्रीकृष्ण श्रेष्ठ,अर्जुन गजुरेल,रमाकलि बुढाथोकीका साथै ...
  • कर्मचारी संचयकोषको १२ अर्बको यो लगानी सम्झौताबारे थाहा पाईराख्नोस् ! Jun 12, 2017 Arthatantrakarmachari sanchaya kosh
    काठमाडौ। नेपाल वायुसेवा निगमले आइतबार कर्मचारी संचयकोषसँग वार्षिक ९ प्रतिशत व्याजदर दिने गरी १२ अर्ब रुपैयाँको ऋण सम्झौता गरेको छ । दुई वटा लामो दुरीको गन्तव्यमा उडान गर्न सक्ने क्षमतको जहाज (वाइडवडि) खरिद गर्न निगमले दुई वटा संस्थाबाट बराबर ऋण लिने भएपनि संचयकोषसँग सम्झौता गरेको हो । निगमले सोमबार नागरिक लगानी कोषसँग सोही अनुपातमा ऋण र व्याजदरमा ऋण सम्झौता गर्दैछ । ...
  • सिन्धुलीगढीमा २५० औं विजयोत्सवलाई भब्य बनाउने जनप्रतिनिधिको प्रतिवद्धत… Jun 11, 2017 Arthatantrasamriddha sindhuli
    काठमाडौं । सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस सैनालाई सिन्धुलीगढीमा गोर्खाली सेनाले परास्त गरेको सम्झनाको २ सय ५० औं विजयोत्सव भब्य रुपमा मनाउने स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । उनीहरुले ऐतिहासिक सिन्धुलीगढीको प्रबर्धनमा गर्दै आएको प्रयासलाई मन, बचन र कर्मले सघाउने प्रतिवद्धता जनाएका छन् । समृद्ध सिन्धुली नागरिक अभियानले राजधानीमा सिन्धुलीका स्थानीय तहका पदाधिकारीलाई बधाइ ज्ञापन तथा सिन्धुलीगढीमा मनाइने २५० औं विजयोत्सव ...
  • पोखरामा भारतीय पर्यटक बढाउन सिधा हवाई सम्पर्क आवश्यक Jun 11, 2017 ArthatantraNepal india
    सिलगुडी । भारतको उत्तरपूर्वी क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायीले नेपालको पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउन सीमा क्षेत्रसँग जोडिएका विमानस्थलमा पोखराबाट सिधा हवाई सम्पर्क हुनुपर्नेमा जोड दिएका छन् । नेपाल पर्यटन बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा शनिबारदेखि उत्तरपूर्वी भारतमा सुरु भएको प्रवद्र्धनात्मक कार्यक्रमका क्रममा सिलगुडीमा आयोजित एक समारोहमा उक्त जोड दिइएको हो । कार्यक्रममा इष्टर्न हिमालयन ट्राभल्स ...
  • उत्तरपूर्वी भारतसँग पर्यटनमा मितेरी साइनो गाँस्दै पोखरेली Jun 10, 2017 Arthatantramyanmar tourist in pokhara
    काँकडभिट्टा । पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउन उत्तरपूर्वी भारतका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध संस्थासँग साझेदारिता बढाउने प्रयास थालिएको छ । पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यसहित अघिल्लो वर्ष नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराको पहलमा इस्टर्न हिमालयन ट्राभल्स एन्ड टुर अपरेटर एसोसिएसन, भारत र पोखरा पर्यटन परिषद्बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । उक्त सम्झौतामा व्यावसायिक दक्षता अभिवृद्धि, संयुक्त प्रचारप्रसार, व्यावसायिक ...
  • बंगुरको मासु खाँदै नाच्नेलाई असार पहिलो हप्ता पोखरामा स्वागत Jun 10, 2017 ArthatantraPork meat
    पोखरा । बङ्गुरको मासुको प्रवद्र्धनका लागि पोखरामा असारको पहिलो हप्ता तेस्रो पोर्क फेस्टिबल गरिने भएको छ । ‘पोर्क सेतो स्वस्थ मासु’ भन्ने मूल नाराका साथ पोखराको प्रदर्शनी केन्द्रमा आगामी असार २, ३ र ४ गते फेस्टिबलको आयोजना गर्न लागिएको हो । बङ्गुर व्यवसाय प्रवद्र्धन र बङ्गुरबाट बन्ने विभिन्न परिकारका स्वाद लिन पोर्क फेस्टिबलको आयोजना गर्न लागिएको बङ्गुर ब्रिडर कृषक सहकारी संस्था लिमिटेड ...
  • सगरमाथाको चुचुरोमा फर्फरायो एमालेको सूर्य चिन्ह ! Jun 9, 2017 Arthatantrauml pasang serpha everest
    काठमाडौ।पहिलो चरणको स्थानीय निर्वाचनमा पहिलो शक्ति भएर सफलता प्राप्त गरेकै समयमा विश्वको सर्वोच्च शिखर सगरमाथामा नेकपा एमालेको चुनाव चिन्ह ‘सूर्य’ फहराएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा नेकपा (एमाले)को चुनाव चिन्ह ‘सूर्य’ फहराएर पवर्तारोही पासाङ शेर्पाले नयाँ कीर्तिमान कायम गरेका हुन् । सन् २०१७ मे २८ को बिहान ८ः१६ बजे ३९ वर्षीय शेर्पाले यो सफलता हासिल गरेका हुन् । सोलुखुम्बु जिल्ला ...
  • १२० यात्रु सवार सैनिक विमान दुर्घटनाज्रस्त अवस्थामा फेला Jun 8, 2017 Arthatantramyanmar biman
    सय भन्दा बढि यात्रु बोकेर बुधबार दिउँसो म्यानमारको दक्षिणी सहर मिइकबाट यांगुनका लागि उडेको वाई–८ एफ–२०० हराइरहेको विमानको भग्नावशेष आन्डमन सागरमा फेला परेको छ । विमान बुधबार दिउँसो एक बजेर ३५ मिनेट जाँदा आन्डमन सागरमाथि पुगेपछि ट्राफिक कन्ट्रोलरसँग सम्पर्कविहीन भएको थियो । विमानमा १ सय भन्दा बढि सैनिक र उनीहरुको परिवार सवार थिए । सम्पर्कविहीन भएपछि उक्त विमानको खोजीको लागि नौसेना ...