Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
पर्यटन
  • पाथीभराको बिकासका लागि एक युवाको ३ लाख सहयोग May 3, 2017 Arthatantrapathibhara_mata
    ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथीभराको भौतिक विकासका लागि अमेरिकामा बसोबास गर्दै आएका सिन्धुपाल्चोकका एक युवाले ३ लाख आर्थिक सहयोग गरेका छन् । सिन्धुपाल्चोक तातोपानी गाउँपालीका तीनका दावा पासाङ तामाङले पाथीभरा क्षेत्रमा भौतिक विकासका लागि नगद तीन लाख रुपैयाँ प्रदान गरेको पाथीभरा क्षेत्र विकास समितिले बताएको छ । पाथीभरा देवीबाट प्रभावित भएकोले यहाँको विकासका लागि सहयोग पुगोस भनेर रकम प्रदान ...
  • जेट एयरवेजमा कार्यरत एकहजार पालइट आन्दोलित ! May 2, 2017 ArthatantraJet airways
    एजेन्सी–जेट एयरवेजमा कार्यरत भारतीय पाइलटहरु आन्दोदनमा उत्रिएका छन्। भारतीय वायुसेवा प्रदायक कम्पनी अन्तर्गत रहेको जेट विमानका भारतीय पाइलटहरुले अन्य देशका समकक्षी पाइलटहरुको तलबको तुलनामा आफ्नो कम भएको भन्दै आन्दोलित भएका हुन् । भारतीय संचारमाध्यमका अनुसार जेट एयरवेजमा कार्यरत एकहजार पाइलट कर्मचारीहरुले विदेशी पाइलटको सेवा सुविधा र तलव माग्दै आन्दोलीत भएका हुन् । उनीहरुले विदेशी पाइलटलाई थोरै तलब सुविधा नदिएसम्म काममा नआउने ...
  • हराएको ४७ दिनपछि धादिङमा जिउँदै भेटिएका पर्यटक, जो पानी र नुनको भरमा ब… Apr 30, 2017 Arthatantrataiwan_trekker dhading
    काठमाडौ । ताइवानका एक २१ वर्षीय पदयात्रीलाई हराएको ४७ दिनपछि उच्च हिमाली भेगबाट जिउँदै उद्धार गरिएको छ। उच्च भेगमा खोज तथा उद्धार गर्ने टोलीले लियाँग शेंग युएहलाई समुद्र सतहबाट २६ सय मिटर उचाइमा रहेको धादिङ्गको तिप्लिङ गाउँस्थित पहाडको एक खोचमा फेला पारेका थिए। उनकी महिला मित्र १९ वर्षीय लिउ चेन चुनको शव नजिकै रहेको थियो। लियाँगलाई राजधानी काठमाण्डूस्थित ग्रान्डी अस्पतालमा उपचारका ...
  • पर्यटकीयस्थल डम्पिङ साइड जस्तै, जथाभाबी फोहोरै फोहोर ! Apr 30, 2017 Arthatantratouristic area
    खोटाङ । सम्बन्धित निकायले ध्यान नदिँदा जिल्लाका पर्यटकीयस्थलमा फोहरमैलाको डङ्गुर थुप्रिन थालेको छ । जिल्लाका पर्यटकीयस्थलहरू टेम्केडाँडा, रूपाकोटडाँडा, मझुवागढी, भुम्जुडाँडा, बाँझोबारीलगायतका ठाउँमा नसड्ने किसिमका फोहरमैला थुप्रिन थालेको हो । चारैतिरबाट वनजङ्गलले घेरिएको रूपाकोटको हरियो चौरमा यत्रतत्र बिस्कुट, चाउचाउ, चकलेट, बियर, मिनरल वाटर, पेप्सी, स्प्राइटको खाली बोतल छरिएका छन् । रूपाकोट मझुवानगरपालिकामा पर्ने रूपाकोटडाँडामा पछिल्लो समय प्लास्टिकजन्य फोहरमैला जताततै भेटिन थालिएको सामुदायिक ...
  • व्यवसायीले दलहरुलाई भने, बुटवललाई विश्वकै पर्यटकीय नगर बनाउने घोषणापत्… Apr 28, 2017 Arthatantra2 Lumbin
    बुटवल । स्थानीय तहको निर्वाचनमा बुटवलको पर्यटन बिकास गर्ने चुनावी घोषणापत्र ल्याउन बुटवलका ब्यबसायीले दलहरुलाई सुझाब दिएका छन् । बुटवललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी सबै राजनैतिक दलहरुले चुनावी घेषणापत्रमा समाबेस गर्नुपर्ने उनीहरुको माग छ । उनीहरुले गौतम बुद्धको जन्म स्थल लुम्बिनीको निकटमा रहेको बुटवललाई विश्वकै पर्यटकीय नगरका रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुले ...
  • कार्गोको शुल्क नबढाउन नागरिक उड्डयन प्राधिकरणको निर्देशन Apr 27, 2017 Arthatantratia-cargo-
    काठमाडौ। नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडलाई नागरिक उड्डयनले प्राधिकरणले तत्कालका लागि कार्गोको शुल्क बृद्धि नगर्न निर्देशन दिएको छ । कार्गो शुल्क एक हजार प्रतिशतसम्म बढाइएको थियो । बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले तत्काललाई शुल्क वृद्धि नगर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता बिरेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनले भने ‘कसैसँग पनि छलफल नगरी भाडा बढाएको पाएकाले हामीले तत्कालका लागि ...
  • तपाई नेपालको कुन पर्यटन गन्तब्य घुम्ने ? ‘वेलकम नेपाल’ एपबाट तुरुन्तै … Apr 25, 2017 Arthatantratourism in Nepal
    काठमाडौ। प्रमुख पर्यटकीय गन्तव्य समेटिएको नेपाल पर्यटन बोर्डको मोबाइल एप ‘वेलकम नेपाल’ सार्वजनिक भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई नेपालको पर्यटनका वारेमा जानकारी दिन एप संचालनमा ल्याइएको बोर्डले जनाएको छ। बोर्डले मुलुकको पर्यटन पर्वद्धन गर्न एप ल्याएको बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले बताए। यो मोबाइल एप सम्पूर्ण नभई प्रारम्भिक चरणको रहेको बोर्डले जनाएको छ। हाल एन्ड्रोइड ओएसमा मात्र उपलब्ध यो एप चाँडै ...
  • नयाँ वर्षको दिन १२ हजार धार्मिक पर्यटक, मन्दिरको भेटीले बिद्यालय संचाल… Apr 22, 2017 Arthatantrasupa deurali
    अर्घाखाँची । धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । एक वर्ष पहिलाको तुलनामा आजभोलि आउने दर्शनार्थीको सङ्ख्यामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । विगतका वर्षमा दैनिक दुई सयदेखि एक हजार जनाले दर्शन तथा पूजाआजा गर्ने गरेकामा अहिले एक हजारदेखि दुई हजारसम्मले दर्शन गर्ने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष पृतम थापाले बताए । वैशाख १ गते नयाँ वर्षको ...
  • कर्मचारी संचयकोष र नागरिक लगानीकोषबाट निगमको वाइडबडी खरिदका लागि २५ अर… Apr 21, 2017 Arthatantramoney-clipart
    काठमाडौ। नेपाल वायु सेवा निगमले खरिद गर्न लागेको दुईवटा वाइडबडी एयर बस खरिद गर्दा लिने ऋणमा सरकार जमानत बस्ने भएको छ। बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले वायु सेवा निगमले वाइडबडी खरिद गर्दा लिने ऋणमा सरकार जमान बसिदिने निर्णय गरेको विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहले जानकारी दिए । निगमले वाइडबडी खरिका लागि कर्मचारी सञ्जय कोष र नागरिक ...
  • टानद्धारा पर्यटनबोर्डविरुद्ध आन्दोलनको चेतावनी, प्रश्नः खोई टिम्सबापतक… Apr 19, 2017 Arthatantrataan
    काठमाडौ। पछिल्लो समय पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) को विषयमा निकै ठूलो विवाद हुँदै आएको छ । उक्त रकम दिने र पाउने पक्षबीच पटक पटककको वार्ता र एक छुट्टै समिति गठन गरिएपनि टिम्सबापतको रकमको अझै टुंगो लाग्न सकेको छैन । टिम्सको रकमबारे आपसी निर्णय लिन एक छुट्टै समिति बनेपनि समितिको कामप्रति व्यवसायी नै रुष्ट बनेका छन् । यस्तैमा टिम्सबापतको रकम ...