Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
पर्यटन
  • चन्द्रागिरि प्रथम महोत्सव हुँदै, जाने हैन त घुम्न Apr 7, 2017 Arthatantrachandragiri hills
    काठमाण्डौं । ‘चन्द्रागिरीको सर्वाङ्गीण विकास र जगेर्ना गरौँ, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔँ’ भन्ने मूल नाराका साथ चैत २९ गतेदेखि चन्द्रागिरि महोत्सव हुने भएको छ। चन्द्रागिरि नगरपालिकासँग सहकार्य गरी बलामी फिल्म ईनटरटेन्मेन्टले प्रथम चन्द्रागिरि महोत्सव गर्न लागेको महोत्सवका संयोजक समीर बलामीले जानकारी दिएका छन्। महोत्सव  वैशाख ६ गतेसम्म हुन लागेको हो। महोत्सवमा स्थानीय कृषि उपज, घरेलू तथा हस्तकला, साना ...
  • के तपाई पनि सहभागी हुने हो त ? ७ दिने फोर्ड अप्पर मुस्ताङ एडभेन्चरमा Apr 6, 2017 Arthatantramustang village
    काठमाण्डौं । फोर्डले यति ट्राभल्स् सँग सहकार्य गर्दै ७ दिने फोर्ड अप्पर मुस्ताङ एडभेन्चरको आयोजना गर्दै छ । योजना अनुसार यो एडभेन्चरमा काठमाडौं पोखरा जोमसोम हुदै लोमानथाङसम्म पुगी पोखरा फर्केर समाप्त हुनेछ । सात दिने यो कार्यक्रम एसयूभी गाडीको कौशलता, क्षमताका साथै नेपालको प्राकृतिक अलौकिक सुन्दरता सँग साक्षत्कार हुने अवसर पनि भएको कम्पनीले जनाएको छ । यो कार्यक्रम फोर्डको मात्र नभई जुनसुकै ...
  • १५ दिनदेखि रोकिएको भैरहवा विमानस्थलको निर्माण कार्य पुनः सुरु Apr 5, 2017 Arthatantrauf}td a'4 ljdfg:ynsf] sfd aGb
lgdf{0ffwLg uf}td a'4 cGt/f{li6«o ljdfg:ynsf] sfd 7]s]bf/sf] ljjfbn] rf/ lbgb]lv aGb ePkl5 kfls{ª If]qdf ylGsPsf lgdf{0f sfo{df k|of]u ePsf ;jf/L ;fwg . tl:a/ M e/t s];L, a'6jn, /f;;
    चिनियाँ र नेपाली कम्पनीबीच रकम विवादका कारण रोकिएको भैरहवास्थित अन्तर्राष्ट्रियस्तरको गौतमबुद्ध विमानस्थलको निर्माण कार्य पुनः सुरु भएको छ । विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी र सब कन्ट्र्याक्टर नेपाली कम्पनीबीच रकममा विवाद हुँदा १५ दिनदेखि रोकिएको विमानस्थलको निर्माण कार्य आइतबारदेखि सञ्चालन भएको विमानस्थल स्तरोन्नति आयोजनाले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ ...
  • अब विश्वका प्रमुख संचार माध्यमबाट नेपालको पर्यटकीय गन्तव्यको प्रचार प्… Apr 4, 2017 ArthatantraNepali festivals are Nepal's rich heritage. Among many festivals, this one is the annual Kartik Naach (Dance of the deity Kartik) being staged at Patan Durbar Square. Kartik Naach is a month long traditional dance and drama festival that takes place in the Hindu lunar calendar month of Kartik, which falls in October/November.
    काठमाण्डौं । विश्वव्यापी रुपमा नेपाली पर्यटन क्षेत्रको प्रचार गर्न नेपाल पर्यटन बोर्डले विश्वका लोकप्रिय संचारमाध्यमसँग सम्झौता गरेको छ। बोर्डले संस्था बीबीसी, रोयटर्स र ट्राभल सम्वन्धी विश्वकै ठूलो कम्पनी ट्रीप एडभाइजरसँग सम्झौंता गरेको हो। सहमतीपत्रमा नेपालका तर्फवाट पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले र बीबीसीकातर्फबाट दक्षिण एसिया निर्देशक विशाल भट्टनाकर, ट्रीप एडभाइजरका दक्षिण एसिया निर्देशक भरतनाथ पाल तथा रोयटर्सका दक्षिण एसिया निर्देशक एसएन ...
  • २३ गते रामनवमीमा चन्द्रागिरिमा निःशुल्क कन्सर्ट हुँदै, जाने हैन त ? Apr 3, 2017 Arthatantrachandragiri hills
    काठमाण्डौं । नयाँ पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा रामनवमीको अवसरमा चैत २३ गते अर्थात् अप्रिल ५ मा निःशुल्क कन्सर्ट हुने भएको छ । रामलिला शो, स्ट्याण्ड अप कमेडीसहित शिव परियारको बेजोड प्रस्तुति रहने कार्यक्रमको ब्यवस्थापन दिनेश डीसी प्रोडक्सनले गर्ने बताइएको छ । सो दिन चन्द्रागिरी केबलकारको भ्रमणमा जाने सबैलाई उक्त कन्सर्टमा निःशुल्क सहभागिताको सुविधा प्रदान गरिने भएको छ । ऐतिहासिक, धार्मिक तथापर्यटकीय गन्तव्यको ...
  • अब उपत्यकामा पनि संचालनमा आउँदैछन् स्काई बस Apr 2, 2017 Arthatantrasky bus
    काठमाण्डौं । यहाँ घुम्न आएका पर्यटकहरुलाई मात्र सेवा दिनको लागि उपत्यकामा अब स्काई (माथि खुल्ला भएका) बस संचालनमा आउने भएका छन्। काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा उपत्यकामा पर्यटकहरुलाई भ्रमणमा सहज होस भनेर यस्ता बस संचालन गर्ने योजना सार्वजनिक गरेको हो। महानगरका नवनियुक्त प्रमुख कार्यकारी इश्वरराज पौडेलले सार्वजनिक गरेको तत्काल सुधार कार्ययोजना अनुसार उपत्यकाका विभिन्न पर्यटकीय स्थलहरुमा अवलोकन गराउनका लागि डेडिकेटेड बस ...
  • हिमालय एयरलाइन्सको तेस्रो जहाज आयो, युरोप र अमेरिका उडान गर्ने तयारी Apr 1, 2017 ArthatantraHimalayan Airlines
    काठमाडौ। निजी क्षेत्रको हवाई कम्पनी हिमालय एयरलाइन्सले तेस्रो जहाज भित्र्याएको छ। यो सँगै कम्पनीले एक बर्षभित्र तीनवटा जहाज भित्र्याएको हो। सुरुमा एउटा विमानबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको कम्पनीले दोस्रो एयरबस विमान फागुनमा ल्याएको थियो। फ्रान्सेली कम्पनी एयरबसको ए ३२०–२१४ सिरिजको न्यारोबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ। कम्पनीले एयरबसवाटै सिधै नयाँ विमान खरिद गरेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए। एयरवसको जर्मनीमा भएको ...
  • फेवाताल देखि राराताल ʽलेक टू लेकʼ कार्यक्रम आवश्यक ! Mar 31, 2017 ArthatantraGopal Bom,Rara
    मुगु । मुगु जिल्लाको रारा ताल नजिकै पिना गाविसमा म जन्मिएका गोपाल बम मुगु जिल्लाकै पहिलो पर्यटन व्यवसायी हुन् । राराताल परिसरमा होटल संचालन गरी विगत १७ वर्षदेखि पर्यटकलाई सेवा दिंदै आएका छन् । पहिले मुगुको सदरमुकाम नै रारा म सानो छँदा रारामा २ वटा ठूला गाउँ थिए । हामी रारा हेर्न जान्थ्यौं । पहिले मुगुको सदरमुकाम रारामै थियो भन्दथे । पछि ...
  • २ अर्ब ८० करोडमा हेर्नुहोस् यस्तो बन्दैछ धरहरा Mar 31, 2017 Arthatantranew dharahara nepal
    काठमाण्डौं । पूरातत्व विभागले धरहराको पुनःनिर्माणका लागि करिब दुई अर्ब ८० करोड रुपैयाँको लागत अनुमानको अध्ययन गरेको छ । विभागले नयाँ धरहराको नक्साङकन, डिजाइन र अनुमानित लागत तय गरेपछि त्यसको निर्माण सम्पन्न गर्दा सम्मको लागत अनुमान गरिएको हो । अध्ययन प्रतिवेदनअनुसार करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको स्थानमा निर्माण गरिने धरहरा दुईसय ४५ फिट अग्लो हुनेछ । घुम्न आउने स्वदेशी तथा विदेशीका ...
  • ढोरपाटनमा बढ्यो सिकारको दर, सिकारीलाई महँगो ! Mar 29, 2017 ArthatantraBharal in Nepal Dhorpatan
    बागलुङ । ढोरपाटन सिकार आरक्षमा सिकारको दरमा वृद्धि आएको छ । गत सिकार याम (असोज–मङ्सिर)मा रु दुई लाख ५० हजार रहेको दर अहिले बढेर रु १३ लाख पाँच हजारसम्म पुगेको छ । सिकार एजेन्सीले चालु सिकार याममा एउटा झारल सिकारको रु १३ लाख पाँच हजार र नाउरको रु आठ लाख ७५ हजार राजस्व तिरेका छन् । सिकार गराउने एजेन्सीबीचको बढ्दो प्रतिस्पर्धाका कारण ...