Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर ९ , २०७४  |  
Saturday, November 25, 2017
पर्यटन
  • ताल संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौमा हुँदै Nov 3, 2017 Arthatantrataal samrakshyan samiti
    काठमाडौ । राष्ट्रिय ताल संरक्षण विकास समितिको ११ औ वार्षिकउत्सव पारेर आगामि मार्च ७ – ८ गतेका दिन २ दिने काठमाडौमा ताल संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । राष्ट्रिय ताल संरक्षण विकास समिति र दि एसियन इन्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल एफेयर्स(एआईडिआइए) को आयोजनामा उक्त सम्मेलन हुने भएको हो । सम्मेलन आयोजना गर्नेसम्बन्धी सम्झौतामा आज दुवै पक्षबीच एक सम्झौतापत्रमा हस्ताक्षर ...
  • नाट्जाको पर्यटन व्यवसायीलाई सम्मान सहित पर्यटन पत्रकार ढुंगानालाई अन्त… Nov 3, 2017 Arthatantranatja1
    काठमाडौ। नेपाल अमेरिका पर्यटन पत्रकार संघ (नाट्जा) ले नेपालमा अमेरिकी पर्यटक भित्र्याउन महत्वपूर्ण योगदान दिएका चोयु टे«किङ एजेन्सीका निमानुरु शेर्पा, आशी ट्रेक ग्रुप अफ कम्पनीका अन्जन थापा (कुमार),माउण्टेन लिडरर्स एण्ड एक्सपिडिसनका केशव पाण्डे, एभरग्रीन टुर्सका चित्रबहादुर गुरुङ, अफ द वाल ट्रेकिङ कम्पनीका सरिता लामालाई सम्मान गर्नुका साथै पर्यटन पत्रकार मुकुन्द ढुंगानालाई नाट्जा अन्तराष्ट्रिय पत्रकारिता अवार्डबाट सम्मानित गरेको छ । राष्ट्रिय अनलाईन ...
  • चन्द्रागिरि केबलकार र टर्किस एयरलाइन्सवीच सम्झौता Nov 2, 2017 Arthatantrachandragiri turkis
    काठमाडौ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धन गरिएको चन्द्रागिरि केबलकार र टर्किस एयरलाइन्सवीच टिकट खरिदमा छुट लिनेदिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा चन्द्रागिरि हिल्स लिमिटेडका तर्फबाट महाप्रवन्धक अभिषेक विक्रम शाह र टर्किस एयरलाइन्सको तर्फबाट महाप्रवन्धक अब्दुल्हा तुन्सेर केसेचिले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार चन्द्रागिरि हिल्स लिमिटेड र टर्किस एयरलाइन्समा कार्यरत कर्मचारीहरु र यात्रु महानुभावहरुले दुवै तर्फको टिकट खरिदमा छुट ...
  • संघीय मामिला मन्त्रालयद्धारा स्थानीय तहलाई पर्यटन शुल्क उठाउन रोक Nov 2, 2017 Arthatantramoney
    काठमाडौ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई पर्यटन शुल्क असुल्नमा रोक लगाएको छ । केही तहले आन्तरिक र बाह्य पर्यटकसँग आफूखुशी शुल्क असुल्न थालेको गुनासो आएपछि मन्त्रालयले उक्त कार्य तत्काल बन्द गर्न निर्देशन दिएको हो । मन्त्रालयले बुधबार सार्वजनिक गरेको निर्देशनमा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम भौगोलिक सीमामा प्रवेश गरेवापत ...
  • अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ् प्रतियोगिता स्याङ्जामा सुरु Nov 2, 2017 Arthatantraparagliding-nepal-02
    स्याङ्जा । स्याङजाको सोरेकमा बुधबारबाट अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिता तथा राष्ट्रिय हवाई खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ । स्याङजाको भीरकोट नगरपालिकाको सोरेक मैदानमा सुरु भएको प्रतियोगिता कात्तिक २० गते सम्म सञ्चालन हुनेछ । बाबुु एडभेन्चर क्लवको आयोजना एवं स्याङजाका ११ वटै स्थानीय तह, जिल्ला समन्वय समिति, नेपाल पर्यटन वोर्ड र राष्ट्रिय खेलकुद परिषदकोे सहयोगमा प्रतियोगिता गरिएको हो । पहिलो पटक आयोजना गरिएको ...
  • तिलिचोमा आन्तरिक पर्यटकको घुइँचो Nov 1, 2017 Arthatantratilicho
    मनाङ । विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको आधारशिविरमा अवलोकन गर्न आएका आन्तरिक पर्यटकको घुइँचो लागेको छ । केही वर्ष अगाडि विषेशगरी यहाँ अवलोकनका लागि थोरै संख्यामा बाह्य पर्यटक आउने गरेकामा गत वर्षबाट आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । करिब चार हजार ४०० मिटर उचाइमा रहेको तिलिचो आधारशिविर आन्तरिक पर्यटकले खचाखच भरिएको छ । उक्त ठाउँमा तीनवटा होटल मात्रै रहेकाले सबै ...
  • पर्यटन र कृषिमा सहयोग गर्न चीन इच्छुक Oct 31, 2017 Arthatantranepal china
    रत्ननगर, चितवन । नेपालका लागि चीनका राजदूत यु हङले चितवनको कृषि, पर्यटनलगायत क्षेत्रमा सहयोग गर्न चीन इच्छुक रहेको बताएका छन् । जिल्ला समन्वय समिति चितवनमा सोमबार आयोजित भेटघाट कार्यक्रममा चिनियाँ राजदूत यु हङले पर्यटकीय नगरी चितवनको पर्यटन क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न इच्छा व्यक्त गर्दै चितवनमा आधुनिक कृषि प्रणाली आवश्यक रहेकाले कृषि क्षेत्रको विकासका लागि आवश्यक प्राविधिक सहयोग गरिने ...
  • को हुन् टानका नव निर्वाचित अध्यक्ष नवराज दाहाल (संक्षिप्त परिचय) Oct 30, 2017 Arthatantranabaraj dahan president of taan
    काठमाडौं । प्रतिस्पर्धिलाई १८ मतले पछाडी छोड्दै ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)को १८ औं अध्यक्षमा निर्वाचित नवराज दाहाल एक सफल र अनुभवी पर्यटन व्यवसायीको रुपमा सुपरिचित छन् । वि.सं. २०२८ सालमा धादिङ जिल्लाको बुढाथुम गा.वि.स (हाल गंगाजमुना गाउँपालीका–७) मा जन्मिएका दाहालले प्रतिस्पर्धि मोहन लम्साललाई ३१३ मतमा रोक्दै ३३१ मत पाएर विजयी भएका हुन् । सन १९९० बाट पर्यटन क्षेत्रमा आवद्ध ...
  • टानमा बाम गठबन्धनको बर्चस्व : हेर्नुहोस कस्को कति मत (सूचि सहित) Oct 30, 2017 Arthatantranabaraj dahal taan
    काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को सन् २०१७–०१९ को लागि नवराज दाहाल नेतृत्वको समूह विजयी भएको छ । यो पनि पढ्नुहोस्  को हुन् टानका नव निर्वाचित अध्यक्ष नवराज दाहाल (संक्षिप्त परिचय) तीव्र प्रतिस्पर्धामा देखिएको अध्यक्ष पदमा १८ मतान्तरसहित बामगठबन्धनका दाहालले जित हाँसिल गरेका हुन् । कुल ११८६ मत मध्ये ७२७ मत खसेकोमा दाहाललाई ३३१ मत प्राप्त भयो । उता, लोकतान्त्रिक ...
  • टानको नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रकृया जारी Oct 29, 2017 ArthatantraTaan agm
    काठमाडौँ । टे«किङ एजेन्सिज् एसोसियसन अफ नेपाल(टान)को ३९ औँ साधारण सभाले आगामि कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दैछ । काठमाडौँको होटल हायातमा टानको आगामि कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अनुरुप निर्वाचन प्रक्रिया जारी छ । नयाँ नेतृत्वका लागि पूर्व महासचिवद्धय नवराज दाहाल र मोहन लम्सालबीच प्यानलै सहित प्रतिष्पर्धा हुने देखिएको छ । अध्यक्षका अर्का प्रत्यासी नुरु जंबु शेर्पाले दुवै ...