Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
पर्यटन
  • ढोरपाटनमा सिकारको याम सुरु : जाने हो तपाईं पनि ? Mar 20, 2017 ArthatantraDhorpatan Hunting starting
    बागलुङ । ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाम सुरु भएको छ । विदेशी सिकारी नाउर तथा झारलको सिकार गर्न आरक्ष आउन थालेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० वटा नाउर र तीनवटा झारलको सिकारका लागि अनुमति दिएको छ । नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोबल सफारी प्रालि र ट्र्याक एन्ड टे«ल्र्स प्रालिले सिकार खेलाउने छन् । बोलपत्र ...
  • गण्डकी र धवलागिरिमा ६५ वटा होम स्टे ! Mar 19, 2017 Arthatantrahomestay
    पोखरा । घरबास (होम स्टे) कार्यक्रमको बजारीकरण एवम् क्षमता अभिवृद्धिका लागि नेपाल पर्यटन बोर्ड, पोखराको आयोजना र ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च कास्कीको सहआयोजनामा आगामी चैत २५ र २६ गते पोखरामा होमस्टे मार्ट तथा कार्यशाला–२०७३ हुने भएको छ । कार्यशालाका सम्बन्धमा जानकारी दिने उद्देश्यले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाले विशेषगरी गण्डकी तथा धवलागिरि ...
  • तपाई पनि जाने हैन त ‘गुराँस उत्सव’मा ? Mar 19, 2017 Arthatantrarhododendron laliguras nepal
    बागलुङ । नयाँ वर्ष २०७४ को अवसरमा यहाँ ‘गुराँस उत्सव’ हुनेभएको छ । तीन हजार १२० मिटरको उचाइमा अवस्थित पर्यटकीय लेक घुम्टेमा उत्सव गर्न लागिएको हो । गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना गर्ने उत्सव आगामी चैत ३१ र वैशाख १ गते चल्नेछ । केन्द्रले विगत चार वर्षदेखि नयाँ वर्षको अवसरमा ‘गुराँस उत्सव’ आयोजना गर्दै आएको छ । जिल्लाको पर्यटकीय लेक घुम्टेको ...
  • भुरे राजाहरुले राजकाज गरेको ऐतिहासिक जुरे गुफा संरक्षणको पर्खाइमा Mar 17, 2017 Arthatantracave nepal cave news gufa
    पाल्पा । भुरे राजाहरुले राजकाज गरेको ऐतिहासिक जुरे गुफा संरक्षणको पर्खाइमा रहेको छ । पौराणिक कालमा भुरे राजाहरुले आफ्ना सेनासहित राजकाज गरेको जुरे गुफा भौगोलिक, प्राकृतिक र पर्यटकीय क्षेत्रले भरिपूर्ण छ । सहलकोट गाविस–७ घागीमा रहेको उक्त गुफाको संरक्षणमा कसैले ध्यान नदिँदा ओझेलमा परेको छ । माछापुच्छे र धौलागिरि हिमाल, रामपुर उपत्यका, स्याङ्जा, तनहुँ, कास्की, लमजुङ, नवलपरासीलगायतका विभिन्न स्थानको एकैनजरमा अवलोकन ...
  • गर्मीयाम सुरु भएसँगै कालीगण्डकीमा जलयात्रा Mar 15, 2017 ArthatantraRafting
    पर्वत। गर्मीयाम सुरु भएसँगै कालीगण्डकी नदीमा जलयात्रा (¥याफ्टिङ)सुरु भएको छ । जलयात्राको याम सुरु भएसँंगै कालीण्डकीमा पर्यटक आउने क्रम बढेको छ । जाडो यामको समाप्तिसँगै बर्सेनि फागुनको अन्तिम सातादेखि जलयात्राका लागि पर्यटक आउने गरेका छन् । लामो, समथर र कम बहाव भएका कारण बाह्य पर्यटकले जलयात्राका लागि कालीगण्डकीलाई रोज्ने गरेका छन् । स्वेदशी पर्यटकको आवागमन समेत बढेको नदी पथप्रदर्शक रवीन गुरुङले ...
  • हिमपातले पर्यटक अलपत्र Mar 14, 2017 ArthatantraHimpat
    मनाङ,। गत मङ्गलबार परेको बाक्लो हिमपातका कारण स्वदेशी तथा विदेशी पर्यटक अलपत्र परेका छन् । हिमपातका कारण बाटो अवरुद्ध भएपछि पर्यटक आफ्नो गन्तव्यमा पुग्न पाएका छैनन् । अन्नपूर्ण पदमार्गहुँदै यहाँ आइपुगेका पदयात्री यतिखेर हिउँमा लड्दैपड्दै ओहोरदोहोर गरिरहेका छन् । बाटोमा हिउँ पन्छाउँदै पर्यटक आफ्नो यात्रालाई निरन्तरता दिइरहेका छन् । हिउँ पर्न रोकिए पनि ठाउँठाउँमा गएको हिमपहिरोका कारण बाटो अवरुद्ध भएको छ ...
  • वर्षातपछि हिउँले ढाकियो चन्द्रागिरि, पर्यटक बढे Mar 13, 2017 Arthatantrachandragiri hills
    काठमाण्डौं । शुक्रबार र शनिबार वर्षातसँगै चन्द्रागिरि हिउँले सेताम्मे भएको छ।आइतबार चन्द्रागिरिको टप स्टेशनमा हिउँले ढाकेको थियो। काठमाडौंकै सबैभन्दा अग्लो स्थानचन्द्रगिरिको समुद्र सतहदेखि २५५१ मिटरमा रहेको छ । त्यसैले त्यहाँ हिउँ परेको हो। हिउँ परेको थाहा पाएपछि यहाँ पर्यटकको चाप बढ्न पुगेकोछ । चन्द्रागिरि हिल्स लिमिटेडको चन्द्रागिरि केबलकारले फागुन महिनाभरि सोमबार, मंगलबार, बुधबार र बिहीबार पहिला टिकट काट्ने दुई सय दर्शनार्थीहरुका ...
  • जुफाल विमानस्थलमै थन्कियो मकालु जहाज Mar 12, 2017 Arthatantramakalu air
    डोल्पा । मकालु एयरलायन्सको नौ एन–एजेजीको एक इन्जिन भएको जहाज एक सातादेखि जुफाल विमानस्थलमै थन्किएको छ । नेपालगन्जदेखि डोल्पाको जुफाल विमानस्थलमा अवतरण गरेर फर्कन तयार हुँदा जहाजको ब्याट्रीमा समस्या उत्पन्न भएर इन्जिन चालु नभएपछि विमानस्थलमै रोकिएको मकालु एयरलाइन्सका डोल्पा स्टेसन प्रमुख प्रताप शाहीले बताए। एयरलाइन्स व्यवस्थापनका राज श्रेष्ठको भनाइलाई उद्धृत गर्दै शाहीले भने, “म आएर जहाज जाँच गर्दा ब्याट्रीमा खराबी आएको ...
  • पर्यटक तान्न ९ लाखभन्दा बढी मूल्यको लसुन स्तम्भ तयार Mar 10, 2017 Arthatantralasun-stambha nepal
    तेह्रथुम । जिल्लाको लालीगुराँस नगरपालिकास्थित लसुने बजारका स्थानीयवासीले पर्यटकलाई आकर्षित गर्न पहिचान झल्कने लसुनको पोटी आकारको लसुन स्तम्भ निर्माण गरेका छन् । पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा मानिएको गुराँसको राजधानी तीनजुरे–मिल्के –जलजले क्षेत्रमा अवस्थित लसुने बजारको ऐतिहासिक पहिचानसमेत झल्काउने र पर्यटकलाई आकर्षण गर्न भन्दै स्थानीयवासीले रु नौ लाख रुपैयाँभन्दा बढीको लागतमा स्तम्भ निर्माण गरेका हुन् । स्थानीयवासीका अनुसार बाउबाजेले खोरिया फाँडेर लसुन ...
  • ८६ बर्षिय मीनबहादुर शेरचनको ‘सगमाथा चढेर फर्केर आउने कसम’ Mar 9, 2017 ArthatantraMin bahadur Serchan
    काठमाडौं । उमेरले डाँडा काटिसक्यो तर आँट भने तरुणको जस्तो । ७६ वर्षको उमेरमा करिब ३ सय ४० दिनमा सगरमाथा आरोहण गरी विश्व किर्तिमान कायम गर्न सफल मीन बहादुर शेरचनले फेरि सगरमाथा चढेर फर्केर आउने घोषणा गरेका छन् । उमेरले ८६ वर्ष पुगिसकेका शेरचनले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि विश्व शान्तिको निम्ति आउँदो अप्रिलबाट फेरि सगरमाथा चढ्ने घोषणा गरेका हुन ...