Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
पर्यटन
  • केबलकारमा दुई बैंकको ६६ करोड लगानी, ४९ प्रतिशत सेयर सर्वसाधारणलाई Feb 24, 2017 Arthatantraannapurna cable car project
    काठमाण्डौं । पोखरामा निर्माणाधिन अन्नपूर्ण केवलकारमा सनरार्इज बैंक र राष्ट्रिय वाणिज्य बैंकको सहवित्तियकरणमा ६६ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । हिजो बिहीबार ऋण लगानीका लागि अन्नपूर्ण केवलकार प्रालि र बैंकबीच सम्झौंता भएको छ । कास्कीको सराङकोट गाविसमा निर्माण हुन लागेको यो केवलकारको भूमीपूजा भएर निर्माण सुरु भइसकेको छ। ८९ करोड ६० लाख रुपैयाँमा व्यवसायी कालु गुरुङ र जापानी मूलका नेपाली ...
  • नेपालको पर्यटन प्रबद्र्धन गर्न नयाँ वर्षको अवसरमा जापानमा बैशाखी मेला … Feb 23, 2017 ArthatantraBishakhi Mela Photo
    काठमाडौ । नेपाली नयाँ वर्षको अवसर पारेर आगामि अप्रिल ८ र ९ तारिख( अर्थात् चैत २६ र २७) गते जापानको तेन्जिन सेन्ट्रल पार्क फुकुओका जापानमा सातौं बैशाखी मेला हुने भएको छ । फुकुओका नेपाल सोसाइटी, पर्यटन पत्रकार संघ(जाट–नेपाल) नेपाल पर्यटन बोर्डमा संयुक्त पत्रकार सम्मेलन गरी मेलाको बारेमा जानकारी दिएको हो । फुकुओका नेपाल सोसाइटी, क्युसु नेपाल फ्रेन्डसिप, एनआरएन क्युसु जापानको ...
  • मोबाइल वित्तीय सेवा आरम्भ गर्न ‘सक्षम कार्यक्रम’ र ‘आईएमई डिजिटल सोलुस… Feb 22, 2017 Arthatantraime
    काठमाडौ । आईएमई डिजिटल सोलुसन र संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित सक्षम कार्यव्रmमका बीचमा साझेदारी सम्पन्न भएको छ । यसले नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको मोबाइल फोनमा आधारित वित्तीय सेवाहरू प्रारम्भ गर्नका लागि आधारशीला तयार गर्नेछ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालको उपस्थितिमा उक्त साझेदारी कार्यक्रम सम्पन्न भएको हो । नेपाल दूरसंचार प्राधिकरणका निर्देशक आनन्द राज खनाल, डिएफआईडी नेपालका आर्थिक ...
  • राष्ट्रिय पर्यटन प्रदेश दुईमा डा. विजय दत्त Feb 22, 2017 ArthatantraNneta hariwan
    काठमाडौं । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन प्रदेश नम्बर २ को अध्यक्षमा डा. विजय दत्त चयन भएका छन् । माघ २६ गते सर्लाहीको हरिवनमा आयोजित प्रदेश नम्बर २ स्तरीय भेलाले २१ सदसिय प्रदेश कमिटीको गठन गरेको थियो । प्रदेश कमिटीको उपाध्यक्षमा सुधिर उपाध्यय सचिव शम्भु मैनाली, सहसचिवमा रामबली दास कोषाध्यक्षमा सरिता लज्जा रेग्मी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा राजकिशोर यादव, ...
  • अब तनहुँमा नेपालकै सबैभन्दा ठूलो चिडियाखाना Feb 22, 2017 Arthatantrazoo in tanahun nepal
    काठमाण्डौं । सरकारले तनहुँमा नेपालकै सबैभन्दा ठूलो चिडियाखाना स्थापना गर्ने भएको छ । सरकारले तनहुँको भानु घाँसीकुवा नगरपालिकाको वन क्षेत्रमा ‘प्राणी उद्यान’ सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले यसबारे औपचारिक निर्णय गरिसकेको छ । तनहुँको छिर्केनीभञ्ज्याङ क्षेत्रमा प्राणी उद्यान निर्माणको प्रक्रिया अघि बढाइएको वन तथा भूसंरक्षण मन्त्रालयका सहकाय प्रवक्ता यज्ञनाथ दाहालले जानकारी दिए । प्रत्येक प्रदेशमा एक-एक प्राणी उद्यान बनाउने ...
  • राष्ट्रिय पर्यटन उपत्यकामा साजन शाख्य Feb 22, 2017 ArthatantraNNETA Valley7
    काठमाडौं । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको उपत्यका अध्यक्षमा साजन शाख्य चयन भएका छन् । मंगलबार काठमाडौंमा आयोजित विशेष भेलाले शाख्यको अध्यक्षतामा २१ सदसिय कमिटी गठन गरेको हो । संगठनको उपाध्यक्षमा श्वेता आचार्य ढकाल, सचिवमा मधुसुदन उपाध्याय, सहसचिवमा दामोदर दंगाल र कोषाध्यक्षमा प्रभाकर धिताल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा नारायण पराजुली, राजु दाहाल, निर्मल नकर्मी, दुर्गा भण्डारी, राजेन्द्र दुवाल, रमा ...
  • केपी ओलीले भने ‘म पर्यटनको साथमा छु’ Feb 22, 2017 Arthatantrakp oli nneta valley
    काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने कुनै पनि कार्यक्रममा दर्शकको चासो हुने गर्छ ओलीको उखान मिश्रित चोटिलो बोली । राष्ट्रियताले ओतप्रोत खरो भाषण र जीवन व्यवहारमा लागु हुने कयौं टुक्का ओलीका विशेषता हुन् । त्यसैले ओली वक्ता भएको कार्यक्रममा समर्थक मात्र हैन विरोधी पनि उपस्थित हुने गर्छन उनका भाषण सुन्न । बुधबार ठमेलस्थित होटेल ...
  • आजबाट उडे गौथली र फेवा, आन्तरिक पर्यटनमा थप टेवा पुग्ने Feb 20, 2017 Arthatantraplane in sky
    काठमाण्डौं । नेपाल वायुसेवा निगमले आज सोमबारबाट नयाँ चिनियाँ विमानमार्फत पनि हवाइ सेवा सुरु गरेकोछ । चीनले सहुलियत ऋण दिएको दुई एमए ६० (फेवा) र वाइ १२ ई (गौंथली) नयाँ विमानले आजबाट सेवा थालेका हुन् । यो सँगै अब निगमले ९ वटा विमानमार्फत आन्तरिक उडान भर्नेछ । दुबै विमानले दैनिक ३ रुटमा ६ वटा उडान भर्नेछन् । ५६ सिट क्षमताको नयाँ ...
  • चितवनको ‘मेघौली सराइ लज’ विश्वका ‘उत्कृष्ट नयाँ होटल… Feb 19, 2017 Arthatantrameghauli serai lodge
    काठमाण्डौं । अमेरिकाको ट्राभल एण्ड लिजर पत्रिकाले सिजी होटल्स एण्ड रिसोर्टको मेघौली सराइ लजलाई विश्वका उत्कृष्ट नयाँ होटलहरुको सूचीमा राखेको छ। पर्यटन तथा हस्पिट्यालिटी क्षेत्रको विशिष्ट प्रकाशनको रुपमा रहेको उक्त पत्रिकाले हरेक वर्ष प्रकाशन गर्ने सूचीअन्तर्गत यसपालिको संस्करण ‘२०१७ इट लिष्ट’मा मेघौली सराइलाई समावेश गरेको हो। चौधरी ग्रुपद्वारा सञ्चालित मेघौली सराइको व्यवस्थापन विश्वस्तरीय ताज होटल्स समूहले गरिरहेको छ। विश्वका ६ महाद्वीपका ३१ ...
  • नेपालको हवाई उड्डयनमा लगाइएको प्रतिबन्धबारे इयुले निर्णय पुनरावलोकन गर… Feb 16, 2017 ArthatantraAirport png
    काठमाडौ। बेल्जियममा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको हवाई उड्डयनमा युरोपियन युनियनले लगाएको प्रतिबन्ध हटाउन युनियनका उच्च अधिकारीसँग आग्रह गरेका छन् । युरोपियन युनियनको विदेश तथा सुरक्षा नीतिसम्बन्धी उच्च प्रतिनिधि फेडरिका मोगरिनीसँग भएको भेटवार्तामा मन्त्री डा. महतले सो आग्रह गरेको परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिएका छन् । युनियनले नेपाली उडानहरुमा हवाई सुरक्षा मापदण्ड पूरा नभएको भन्दै विगत केही समययतादेखि ...