Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
पर्यटन
  • लाङटाङमा पर्यटक बसोबासमा सहज Feb 3, 2017 Arthatantralangtang-village
    रसुवा। भूकम्पपछिको पुनर्निर्माण कार्यले हिमाली काखमा रहेको लाङटाङ र क्याङजेन लगायतका क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटकलाई खान, बस्न सहज भएको छ । लाङटाङ पुनर्निर्माण एवम् व्यवस्थापन समितिका अध्यक्ष तेम्वा लामाका अनुसार स्याफ्रुबेसीदेखि पम्पु, लामा होटल, घोडा तबेला, थाङसाप लाङटाङ, मुन्डू र क्याङजेन समेतका क्षेत्रको पर्यटकीय पदमार्गमा पुनर्निर्माणअन्तर्गत नयाँ मोडलका भूकम्प प्रतिरोधी आवास निर्माणले पर्यटकलाई खान, बस्न सहजता आइसकेको छ । विसं ...
  • १३० यात्रु बोकेको विमान दुर्घटना ! Feb 2, 2017 Arthatantraplane-figure
    इन्डोनेसियाका १३० जना यात्रुहरु लिएर उडेको एक विमान धावन मार्गमै बिहीबार दुर्घटनाग्रस्त भएको छ । अत्याधिक बर्षाका कारण धावनमार्गमा विमान रोक्नका लागि विमानको चक्कामा राख्न बनाइएको काठमा असन्तुलन हुँदा विमान दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् । इन्डोनेसियाको राष्ट्रिय ध्वजाबहाक वोईङ ७३७–८०० दुर्घटना हुँदा कुनै मानवीय क्षति भने नभएको बताइएको अधिकारीले जानकारी दिएको छ । प्रकाशित मितिः २०७३ माघ २०
  • हिमालयको नयाँ विमान काठमाडौ आईपुग्यो Feb 1, 2017 Arthatantrahimalaye airlines
    काठमाडौ। अन्तर्राष्ट्रिय उडान भर्दै आएको निजी वायुसेवा प्रदायक कम्पनी हिमालय एअरलायन्सले थप नयाँ विमान भित्र्याएको छ । हिमालयका पाइलट फ्रेन्च नागरिक क्याप्टेन ओल्ट्राले उडाएर ल्याएको उक्त विमानको विमानस्थलमा भव्य स्वागत गरिएको थियो । यो सँगै कम्पनीको विमान सङ्ख्या दुई पुगेको छ । यसअघि सन् २०१६ मार्चमा यही सिरिजको विमान ल्याइएको थियो । हाल कतारको दोहा र श्रीलङ्काको कोलम्बो उडान भर्दै आएकामा ...
  • मनाङ, मुस्ताङ सहित उच्च हिमाली क्षेत्रको यात्रामा होस नपुर्याउँदा ज्या… Jan 31, 2017 Arthatantramanang-sadak
    काठमाडौ । यदि तपाईं हिमाली क्षेत्रको यात्रामा जाँदै हुनुहुन्छ भने होस् पु¥याउनुहोस्, बिरामी पर्नुहोला । पछिल्लो समय स्वदेशी तथा विदेशी पाहुनाहरु यातायतको सुबिधासँगै कम उचाईको क्षेत्रबाट मनाङ, मुस्ताङ, सोलुखुम्बुलगायत जिल्लामा अर्थात् बढी उचाईको क्षेत्रमा जाँदा लेक लाग्ने समस्याले बिरामी परेका छन् । समयमै ध्यान पुर्याउन सकिएन भने यसले मृत्यु सम्म निम्त्याउँछ । यसै सम्बन्धी हिमालय उद्धार सङ्घ (एचआरए)ले सन् २०१६ मा ...
  • पत्याउनुहुन्छ,एयरपोर्टले एक वर्षमै पाँच करोड सतासी लाख हवाई यात्रुलाई … Jan 31, 2017 ArthatantraAirport png
    सिङ्गापुरको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल चाङ्गि एयरपोर्टले सन् २०१६ मा वार्षीक पाँच करोड सतासी लाख हवाई यात्रुलाई सेवा पु¥याएको छ । चौबिसै घन्टा खुला रहने यस विमानस्थलको प्रस्थान तथा आगमन कक्ष दुबैतिरबाट आवागमन गर्ने हवाई यात्रु सङ्ख्या गत वर्षको तुलनामा लगभग ६ प्रतिशतले वृद्धि भएको हो । विमानस्थल अधिकारीकाअनुसार गतवर्ष सेवा प्रदान गरिएका समग्र यात्रु सङ्ख्यामा दक्षिणपूर्वी एसियाली, उत्तरपूर्वी एसियाली र ...
  • सिन्धुलीगढीको २५० औं विजयोत्सव भब्य रुपमा मनाइने Jan 30, 2017 ArthatantraSindhuli Victory Celeberation
    सिन्धली–सिन्धुलीमा शनिबार भएको विभिन्न क्षेत्रका ब्यक्तिहरुको भेलाले सिन्धुलीगढीमा अंग्रेजी सेनामाथि बिजय हासिल गरेको २५० औं विजयोत्सव भब्य रुपमा मनाउने निर्णय गरेको छ । समृद्ध सिन्धुली अभियानले आयोजना गरेको भेलामा राजनीतिक दल, उद्योग बाणिज्य संघ, पत्रकार महासंघ, जिल्ला विकास समिति, गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता थियो । भेलाले इतिहासमा एक पटक आउने २५० औं विजयोत्सवलाई भब्य बनाउन पत्रकार महासंघले सर्बपक्षीय भेला बोलाएर मुल ...
  • एउटा राजमार्ग, जसले हिजोका ऋणीहरुलाई साहु महाजन बनायो Jan 30, 2017 ArthatantraBP Rajmarga
    सिन्धुली । नागबेली शैलीमा एसियाकै नमुनाका रुपमा निर्माण भएको बिपी राजमार्ग नयाँ प्रविधि र नयाँ शैली प्रयोग भएको छ । बाहिरबाट हेर्न आउने तथा बाटोमा सवारी साधन चलाउने चालक जोसुकै हुन् बाटोको नमुना र सुन्दरता मन नपराउने सायदै नहोलान् । तराईको समथर भूभागदेखि सुरु भएर चुरेपहाड, महाभारतलाई नै छिचोलेर राजधानीसँग जोड्ने नेपालको सबैभन्दा छोटो सडकमार्ग बिपी राजमार्ग बनेको छ । महोत्तरीको ...
  • अल्ट्रा म्याराथन धाविका मिरा राई भइन् एड्भन्चरर अफ दी इयर २०१७ Jan 27, 2017 ArthatantraMira-Rai
    काठमाण्डौं । विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीको एड्भन्चरर अफ दी इयर २०१७ मा अल्ट्रा म्याराथन धाविका मिरा राई विजयी भएकी छन् । विश्वका दश असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरुको सूचिमा उनी अनलाईन भोटिङ मार्फत पहिलो भएकी  नेशनल जोग्राफीले जनाएको छ । विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गर्दै आएकी नेपाली धाविका मीरा राई नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चरर ...
  • हिमपहिरोमा ६ भारतीयको मृत्यु Jan 26, 2017 Arthatantrahimpahiro
    भारत अधिनस्थ काश्मिरको हिमालय क्षेत्रमा रहेको एक सैनिक चौकी हिमपहिरोमा परी कम्तीमा ६ सैनिकको मृत्यु भएको भारतीय सैनिक स्रोतले जानकारी दिएको छ । हिमालय क्षेत्र काश्मिरमा भारत र पाकिस्तान छुट्टाउने सीमा रेखामा उच्चस्तरमा सैनिक तैनाथ गरेको स्थानमा सो हिमपहिरोबाट प्रभावित भएको जनाइएको छ । भारतीय सैनिक कर्णेल राजेश कालियाका अनुसार रातभरी आएको भीषण हिमपहिरोमा १० सैनिक पुरिएका र तीनमध्ये तीन जनाको ...
  • पर्यटन उद्योगबाट मात्रै तीन खर्बको कमाई Jan 25, 2017 Arthatantranepali-currency money nepali rupees
    न्होमपेन्ह। कम्बोडियाले सन् २०१६ मा करिब ५० लाख अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको पर्यटन मन्त्री थोङ्ग खोनले मङ्गलबार जानकारी दिएका छन्। विदेशी पर्यटकहरु भियतनाम, थाइल्यान्ड, चीन, दक्षिण कोरिया र लाओसबाट आएको बताइएको छ । कम्बोडियामा गत वर्ष पर्यटन उद्योगहरुको कुल आय तीन अर्ब अमेरिकी डलर बराबर(तीन खर्ब) आर्जन गरेको बताइएको छ । यस पर्यटक उद्योगका कारण गत वर्ष छ लाख २० हजार व्यक्तिलाई ...