Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
पर्यटन
  • स्पाइसजेट विमान सेवाले २०५ वटा बोइङ विमान खरिद गर्ने Jan 14, 2017 Arthatantra????????????????????????????????????
    सस्तो दरमा हवाइ टिकट बिक्री गरी यात्रुसेवा प्रदान गर्न नाम कहलिएको, निजी क्षेत्रको भारतीय विमान सेवा कम्पनी स्पाइसजेट एयरलाइन्सले अमेरिकी जेट विमान उत्पादक बोइङ कम्पनीसँग आगामी १० वर्षभित्र २२ अर्ब अमेरिकी डलर मूल्यपर्ने विशालकाय र मध्यमकाय (वाइड बडी एन्ड मिडल बडी) का दुई सय पाँचवटा अत्याधुनिक (नेक्स्ट जेनेरेसन) जेट बिमान खरीद गर्ने एक ठूलो सम्झौतामा हस्ताक्षर गरेको छ । खरिद गरिने ...
  • नुहाउने पर्व मकर सङ्क्रान्तिःके छ महत्व ? Jan 14, 2017 ArthatantraMakar Sakranti
    काठमाडौ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले आजैदेखि दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ ...
  • कोसीटप्पुका पाँच भाले र १५ वटा पोथी अर्ना चितवन राष्ट्रिय निकुञ्ज आउँद… Jan 13, 2017 Arthatantrakoshi tappu wild buffallow in chitwan national park
    चितवन । कोसीटप्पु वन्यजन्तु आरक्षबाट अर्ना ल्याउनका लागि चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक सहितको टोली माघको पहिलो हप्ता त्यसतर्फ जाने भएको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार माघ ४ गते प्राविधिक र दक्ष कामदार त्यसतर्फ जाने भएका हुन्। निकुञ्ज विभागका उपमहानिर्देशकको उपस्थितिमा अर्ना स्थानान्तरणसम्बन्धी अन्तिम बैठक सम्पन्न भएको बताउँदै उहाँले कोसीबाट चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका पाँचवटा हात्तीमध्ये दुईवटा ...
  • अमेरिका र नर्वेमा पयर्टन प्रबर्द्धन गर्दै टान Jan 12, 2017 Arthatantrataan
    काठमाडौं । ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को दुई टोली साहसिक पर्यटन प्रबद्र्धनका लागि बुधबार अमेरिका र नर्वेको भ्रमणमा निस्किएका छन् । अध्यक्ष चन्द्रपप्रसाद रिजालको नेतृत्वमा रहेको टोलीले यहि जनवरी १३ देखि १५ मा नर्वेको राजधानी ओस्लोमा आयोजना गरिने नर्वेजियन पर्यटन मेलामा भाग लिनेछ । टोलीमा टान सदस्य कम्पनीहरु हिमालयन गाइड्स ट्रेक एण्ड एक्सपीडीसन्स, हिमालयन रिसर्च एक्सपीडीसन्स र शेर्पा सोसाइटी ...
  • सन् २०१६ मा सात लाख साढे २९ हजार पर्यटकले घुमे नेपाल Jan 12, 2017 ArthatantraTourist in nepal 1
    काठमाण्डौं । सन् २०१६ मा सात लाख २९ हजार ५५० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। सन् २०१५ को तुलनामा सन् २०१६ मा पर्यटक आगमनमा २४ प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ । जसमा रसुवा नाकाबाट आएका २३ हजार ४५२ चिनियाँ पर्यटक र स्थलमार्ग हुँदै आउने भारतीयको सङ्ख्या भने नजोडिएको विभागको भनाइ छ। सन् २०१५ मा पाँच लाख ५४ ...
  • पर्यटकको रोजाईमा घोरेपानी– घान्द्रुक क्षेत्र, एक वर्षमा पुगे चार हजार … Jan 11, 2017 Arthatantraghandruk ghorepani area
    म्याग्दी । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यस्थल घोडेपानी–घान्द्रुक क्षेत्रमा एक वर्षको अवधिमा ४७ हजार बाह्य पर्यटकले पदयात्रा गरेका छन् । सन् २०१६ मा घार गाविस–१ मा पर्ने घोडेपानी र कास्कीको घान्द्रुक क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या ३१ प्रतिशतले बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० कार्यालयका प्रशासन सहायक आनन्द सुवेदीले जानकारी दिए । सन् २०१६ को जनवरीदेखि डिसेम्बर महिनासम्म घोडेपानी, ...
  • चन्द्रागिरिमा पृथ्वीनारायणको मूर्तिचित्र अनावरण Jan 11, 2017 ArthatantraChandragiri hills
    काठमाडौ । पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनस्थित भालेश्वर मन्दिरको नजिकै पृथ्वीनारायण शाहको मूर्तिचित्र स्थापना गरिएको छ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित मूर्तिचित्र एक देशभक्त नागरिकका हैसियतले नेपाली सेनाका प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्रीज्यूले आज अनावरण गरे । चन्द्रागिरि पर्वत पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग सम्बन्धीत रहेकाले उनको सम्झनामा मूर्तिचित्र निर्माण गरिएको हो । पृथ्वीनारायण शाहले चन्द्रागिरि डाँडाबाट ...
  • डेनमार्क र नर्वेद्वारा आफ्ना नागरिकलाई नेपालमा भ्रमण गर्न सिफारिस Jan 10, 2017 Arthatantra5-Places-to-visit-Nepal-in-summer
    काठमाण्डौं । स्केन्डीनेभियन देशहरू डेनमार्क र नर्वेमा लोकप्रिय पर्यटक म्यागजिनहरुले आफ्ना नागरिकलाई सन् २०१७ मा भ्रमण गर्नुपर्ने एशियाका पहिलो देशमा नेपाललाई सिफारिस गरेका छन्। डेनमार्कको झन्डै ५ दशक पुरानो टुरिष्ट बुक प्रकाशकहरुको संगठन लोन्ली प्लानेटले आफ्ना नागरिकलाई सिफारिस गरेको विश्वका टप टेन देशहरुमा नेपाल पाँचौं नम्बरमा रहेको छ। पर्यटक प्रिय एशियाली देश नेपालसँगै अरू घुम्नुपर्ने देशको सूचीमा क्यानाडा, कोलम्बिया, फिनल्याण्ड र ...
  • हेर्नुहोस् सन् २०१६ मा सबैभन्दा बढी पर्यटक पुगेका दश शहर, यो पटक तपाई … Jan 9, 2017 Arthatantraparis france
    बितेका केही वर्षयता संसारका प्राय: सबैजसो देशले पर्यटन व्यवसायमा ठूलो लगानी गर्दै आएका छन् । कुनै बेला राजनैतिक तथा व्यवसायिक उद्देश्यका लागि घुमफिर गर्नेहरू बढी हुन्थे । अहिले त्यो ट्रेन्डमा व्यापक परिवर्तन आएको छ । ग्लोबलाइजेसनको विस्तार भैरहेको सन्दर्भमा पनि मानिसमा फुर्सद हुनेबित्तिकै घुम्न जाने बानीको विकास भएको छ । सन् २०१६ मा पनि संसारभर एक देशबाट अर्को देशमा तथा ...
  • सेयर सदस्यहरुलाई दिगो पर्यटन सहकारीबाट १० प्रतिशत बोनस ! Jan 7, 2017 ArthatantraDigo Paryatan Co-operative (2)
    काठमाडौ । दिगो पर्यटन सहकारी संस्था–सोह्रखुट्टेले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस बाँड्ने निर्णय गरेको छ । पर्यटन क्षेत्रमा छरिएर रहेका पुँजीलाई एकीकृत गर्दै पर्यटन क्षेत्रमा लगानी गरी पर्यटन व्यवसायीहरुको आर्थिक स्तरोन्नति गर्ने मुख्य उदेश्यका साथ स्थापित संस्थाको छैंठौं वार्षिक साधारण सभाले उक्त निर्णय अनुमोदन गरेको सहकारीका अध्यक्ष चन्द्रप्रसाद रिजालले जानकारी दिए । साधारण सभाले संस्थाले काठमाडौ नयाँबजारमा पुरानो गार्डेनको ५ आना ...