Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
पर्यटन
  • विश्वकै अग्लो स्थानमा रहेको पुलबाट संसार हेर्ने हो भने खुल्ला भयो Dec 30, 2016 Arthatantrabridge-China
    चीनका दुई ओटा प्रान्तलाई जोड्नेगरी बनाएको विश्वको सवै भन्दा अग्लो पुल खुल्ला गरिएको छ ।    दुई ओटा पहाडी प्रान्तहरु युनान र गुइजोउ प्रान्तलाई जोड्ने बेईपान्जीङ पुल नदिदेखि ५६५ मिटर माथी रहेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । युनान प्रान्तको छुङवेइदेखि गुइजोउको शुइचेङ सम्मको यात्राका लागि यो पुल बनेपछि एक पटकमा चार घण्टा भन्दा बढी समय छिटो हुने सवारी चालकहरुले बताएका ...
  • अंग्रेजी नयाँ वर्ष पोखरामा मनाउने कि ? २ रात ३ दिनको मात्र रु ५ हजार Dec 30, 2016 ArthatantraPokhara boating Taal Barahi
    पोखरा । यहाँको लेकसाइडमा रहेको होटल स्नोल्याण्ड प्रालिले अंग्रेजी नयाँ वर्षको अवसरमा स्वदेशी पाहुनाहरुका लागि विशेष प्याकेज घोषणा गरेको छ। २ रात ३ दिनको लागि ५ हजार रुपैयाँको प्याकेज ल्याइएको होटल स्नो ल्याण्डका गणेशबहादुर थापाले जानकारी दिए। यसका साथै एयरपोर्ट वा वस स्टेशनबाट लेराउने छोड्ने सुविधा, विहानको नास्ता, सराङकोट,  विन्दवासिनी मन्दिर, महेन्द्र गुफा, चमेरा गुफा, गोर्खा म्युजियम, सेति खोच, पुरानो पोखरा ...
  • पाल्पाको कृषि होमस्टेमा पर्यटकको भिड Dec 29, 2016 Arthatantra6 tansen bazzar
    पाल्पा । सिर्जना फार्म प्रालिद्वारा सञ्चालित खस्यौली–७ हिरापोखरामा रहेको कृषि होमस्टेमा पर्यटकको आकर्षण बढ्दै गएको छ । पाल्पा सदरमुकाम तानसेनबाट झन्डै १४ किलोमिटर पश्चिममा रहेको कृषि होमस्टेमा पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटकको ह्वात्तै आकर्षण बढ्न थालेको हो । विगत चार वर्षअघिबाट सञ्चालनमा आएको यस होमस्टेमा गाउँमै उत्पादित कृषिजन्य वस्तुको स्वादिला परिकारको स्वादमा रमाउन आन्तरिक पर्यटकसँगै हिजोआज विदेशी पर्यटकको घुइँचो लाग्ने ...
  • भिटोफको संयोजनमा धनगढीमा होमस्टे तालिम सुरु Dec 28, 2016 Arthatantraहोमस्टे तालिमको लागि भादा जाँदै गरेका भिटोफ महासचिव बासुदेव पाण्डेलाई बिदाइ गर्दै उपाध्यक्ष एवं मिडिया संयोजक दिपक दाहाल
    धनगढी । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) तथा नेपाल टुरिजम बोर्डको आयोजनामा धनगढीमा चार दिने होमस्टे पर्यटनका लागि आधारभूत तालिम कार्यक्रम सुरु भएको छ । कैलालीस्थित भादामा १६ होमस्टे व्यवसायका लागि सुरु भएको उक्त आधारभूत घरवास व्यवस्थापन तालिममा ६० जना पर्यटन व्यवसायका लागि होमस्टे सञ्चालक व्यवसायीहरु सहभागी रहेको भिटोफका द्वितीय उपाध्यक्ष एवम् सञ्चार संयोजक दीपक दाहालले बताए । सञ्चार संयोजक दाहालले ग्रामीण ...
  • लेक लागेर बेलायती पर्यटकको मृत्यु, शव आज काठमाण्डौं ल्याइयो Dec 27, 2016 ArthatantraThe Everest massif from Camp I on Pumori, 5900 meters, Khumu Himal.
    काठमाण्डौं ।  खुम्जुङ–७ सोलुखुम्बुमा लेक लागेर एक बेलायतीको मृत्यु भएको छ । भ्रमणका क्रममा एक भरियाका साथमा त्यहाँ पुगेकी उनको गत शनिबार मृत्यु भएको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक तेजनारायण यादवले जानकारी दिए । मृत्यु भएको चार दिन पछि उनको शव हेलिकोप्टरबाट आज काठमाडौं ल्याइएको छ । १२ पुस २०७३, ४।००
  • सौराहा जाने हैन त ? आजबाट सुरु भयो हात्ती महोत्सव Dec 26, 2016 Arthatantrahatti mahotsab chitwan elephant fair nepal
    चितवन । पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित यहाँको पर्यटकीय नगरी सौराहामा सोमबारदेखि चितवन हात्ती महोत्सवको सुरु भएको छ । यो महोसत्व पुस १५ गतेसम्म चल्ने छ । नेपाल आएका पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर हात्ती महोत्सव आयोजना गरिएको हो । महोत्सवको सुरुवात गर्दै आज बिहान चितवन निकुञ्जको पूर्वी सेक्टरबाट हात्ती तथा विभिन्न जातजातिका झाँकीसहितको र्‍यालीले सौराहाको ...
  • नारायणगढ–मुग्लिन सडकखण्डमा आवातजावत रोक, पर्यटक बस भने नरोकिने Dec 25, 2016 Arthatantratourist bus in nepal
    चितवन। यहाँको नारायणगढ–मुग्लिन सडकखण्डमा बिहान ११ देखि ३ बजेसम्म अन्य सवारी साधन चल्नमा रोक लगाइएपनि पर्यटक बस भने नरोकिने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले पर्यटक बोकेका गाडीलाई नरोक्न निर्देशन दिइसकेको र कुनै गाडीमा पर्यटक आएको भए सूचना दिनसमेत आग्रह गरे। चितवनका पर्यटन व्यवसायीले बिहान ११ देखि ३ बजेसम्मको मुख्य समयमा उक्त सडक बन्द हुँदा चितवन आउने पर्यटक ...
  • विमान अपहरण गर्नेलाई जन्मकैद ! Dec 24, 2016 ArthatantraPlane
    काठमाडौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमान अपहरण गर्नेलाई जन्मकैदको सजाय हुनेगरी ऐन बनाउने तयारी गरेको छ । मन्त्रालयले नेपाल नागरिक उड्डयन ऐनको परिमार्जित मस्र्यौदा छलफल र सुझावका लागि सार्वजनिक गरेको मस्यौदामा जन्मकैदको व्यवस्था गरिएको छ । मुलुकको हवाई क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन नागरिक उड्डयन सम्बन्धी रहेका कानुनलाई एकीकृत गरी ऐन बनाउने मन्त्रालयको उद्देश्य अनुरुप ऐनको परिमार्जित अन्तिम मस्र्यौदा ...
  • टिम्ससम्बन्धी महत्वपूर्ण निर्णय : बेरुजु राख्नेहरुबाटै असुलउपर गरिने ! Dec 24, 2016 ArthatantraNepal-Tourism-Board
    काठमाडौँ । ट्रेकिङ इन्फरमेसन म्यानेजमेन्ट सिष्टम (टिम्स) को सम्बन्धमा शुक्रबार महत्वपूर्ण दुई वटा निर्णय भएका छन् । टिम्सलाई अगाडि बढाउनको लागि नयाँ सिराबाट जाने भन्दै आउने मार्च १ तारिखदेखि अनलाईनबाट टिम्सको कारोबार गरिने निर्णय भएको पर्यटन बोर्ड उच्च स्रोतले जानकारी दिएको छ । त्यस्तै शुक्रबारको बैठकले टिम्ससम्बन्धी सम्पूर्ण विषयका लागि ५ जनाको एक समिति बनेको छ । बोर्ड सदस्य कुष्णकुमार अर्यालको ...
  • हरेक प्रदेशमा एक विशेष पर्यटन सहर बनाउने प्रधानमन्त्रीको घोषणा Dec 24, 2016 Arthatantrataan agm cover
    हरिशरण न्यौपाने – काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रत्येक प्रदेशमा विशेष पर्यटन सहर बनाउनको लागि योजना तर्जुमाका लागि तुरुन्तै बजेटको व्यवस्था गरिने बताएका छन् । ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) को ३८ औं साधारण सभाको उद्घाटन सँगै समापन मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन पर्यटन शिक्षालाई विद्यालयसम्म पुर्याउने र पर्यटन विश्वविद्यालय स्थापनातर्फ सरकार अघि ...