Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
पर्यटन
  • टानमा महिला सदस्य पदकी उम्मेद्धार कविता लामिछाने यस्तो छ प्रतिवद्धता Oct 29, 2017 Arthatantrakabita
    वि.सं. २०४६ सालमा गणेश हिमालको काखमा जन्मनुभएकी कविता लामिछाने (रिजाल) महिला पर्यटन उद्यमीको ?पमा क्रियाशिल हुनुहुन्छ । शिक्षा संकायमा स्नातकोत्तर तह सम्मको औपचारिक शिक्षा हासिल गर्नु भएकी लामिछाने सन् २००८ देखि ओशो भिजन ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनी तथा होटल एमारिलिज प्रा.लि र होटेल ओसो होम प्रा.लिको कार्यकारी निर्देशकको ?पमा क्रियाशिल हुनुहुन्छ । टानको कार्य समितिमा पहिलो पटक जान लाग्नुभएकी श्रीमती लामिछाने ...
  • संस्थाको कोषलाई पारदर्शी तथा पर्यटकीय गतिविधीमा मात्र केन्द्रित गर्छु … Oct 28, 2017 ArthatantraRamkrishna timalsina
    रामकृष्ण तिमल्सिना, कोषाध्यक्ष पदका उम्मेदवार वि.सं. २०३९ साल असोज २० गतेका दिन धादिङको त्रिपूरेश्वरमा जन्मिएका रामकृष्ण तिमल्सिना एक युवा तथा जुझारु पर्यटन व्यवसायीका रुपमा परिचित छन् । सन् २००० बाट पर्यटन सहयोगिको रुपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका तिमल्सिनाले ६ बर्षको छोटो अवधीमै सन् २००६ बाट व्यवसायीक यात्रा तय गरेका हुन् । मानविकी संकायमा स्नातक तहसम्मको औपचारिक शीक्षा हाँसिल गरेका उनी हाल हिमालयन ...
  • को हुन् टानको प्रथम उपाध्यक्षमा उम्मेदवारी दिएका युवा पर्यटन उद्यमी जी… Oct 28, 2017 Arthatantraजीवन थापामगर, प्रथम उपाध्यक्षका उम्मेदवार
    जीवन थापामगर, प्रथम उपाध्यक्षका उम्मेदवार वि.सं. २०४२ सालमा धादिङको दार्खामा जन्मिएका जीवन थापा मगर एक सफल युवा पर्यटन उद्यमीका रुपमा सुपरिचित छन् । सन् २००१ बाट पर्यटन क्षेत्रमा प्रवेश गरेका थापा मगरले नेपालका अधिकांश पदयात्रा गन्तव्यमा पाईला टेकेका छन् । समाजसास्त्रमा स्नातक तह सम्मको औपचारीक अध्ययन गरिसकेका थापा मगर हाल नेपाल एडभेन्चर टिमका प्रवन्ध निर्देशक हुन् । पर्यटनका साथै विभिन्न सामाजिक क्षेत्रमा ...
  • सोलुखुम्बुमा चिसो बढेपछि पर्यटक भ्रमण छोट्याउने तयारीमा Oct 26, 2017 ArthatantraTourists gather outside the Mayadevi Temple in Lumbini, the birth place of Gautam Budhha, on Thursday, March 17, 2016. Photo: RSS
    सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा यस वर्ष पर्यटक आगमन बढेको छ ।पर्यटक प्रहरी लुक्लाका अनुसार गत वर्षको तुलनामा यो वर्ष पर्यटक आगमन उत्साहजनक रुपमा बढेको छ । यो वर्ष भदौ २३ गतेदेखि कात्तिक १ गतेसम्मको तथ्यांकअनुसार १० हजार ४३९ जनाले खुम्बु भ्रमण गरेका छन् । यस बीचमा भ्रमण सकेर तीन हजार ९७१ जना बाहिरिएका छन् । यो गत वर्षको तुलनामा झन्डै ...
  • नवराज दाहालको नेतृत्वमा टानको आगामि नेतृत्व सर्वसम्मत बनाईने ! Oct 25, 2017 Arthatantranavaraj dahal TAAN
    काठमाडौ । पर्वतीय र पदयात्रा पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ नेतृत्वका लागि नेकपा (एमाले) आबद्ध नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले नवराज दाहाललाई सर्वसम्मत अध्यक्षको रुपमा अगाडि बढाएको छ । नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय पर्यटन व्यवसायी संगठनका संयोजक दाहालको नेतृत्वमा टानको नयाँ कार्यसमितिलाई सर्वसम्मत बनाउने नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको दाबी रहेको छ । एक ...
  • होटलसँगै रेष्टुरा र रिसोर्टको पनि अन्तर्राष्ट्रिय मापदण्ड तोकिने Oct 25, 2017 Arthatantrahotel
    काठमाडौ । सरकारले हाल सञ्चालनमा रहेका होटल, रेष्टुराँ तथा रिसोर्टलाई अन्तरराष्ट्रिय मापदण्ड तोकी सोहीअनुरुपको वर्गीकरण गर्ने भएको छ। होटल तथा रिसोर्टको स्तर वर्गीकरणका लागि विसं २०७० मा बनेको मापदण्डलाई समसामयिक र सान्दर्भिक गरी अन्तरराष्ट्रिय होटल स्तर मापदण्ड वर्गीकरण बमोजिम बनाउन लागिएको हो। मापदण्ड तयार गर्नका लागि होटल एशोसिएशन अफ नेपाल (हान) का कार्यसमिति सदस्य प्रवीणबहादुर पाण्डेको संयोजकत्वमा मापदण्ड संशोधन परिमार्जन ...
  • टान कोषाध्यक्षका आकाँक्षी दिनेशको टानमा आर्थिक समृद्धिको लक्ष्य Oct 24, 2017 ArthatantraTaranath lamichhane Dinesh
    काठमाडौ । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान) को ३९ औं वार्षिक साधारण सभा तथा निर्वाचन आगामि कार्तिक १२ गते हायात होटल बौद्धमा हुन गईरहेको छ । उक्त निर्वाचनमा वर्तमान कार्यसमितिका सदस्य एवं टिम्स विभागका संयोजक  तारानाथ लामिछाने (दिनेश)ले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिंदैछन् । आखिर टानमा दोस्रो कार्यकालका लागि उनको उम्मेदवारी किन त ? हेर्नुहोस् तारानाथ लामिछाने (दिनेश)का एजेण्डाहरुः १)टानमा ...
  • कालीगण्डकीमा स्टिमर सेवा सुचारु,पर्यटकको चहलपहल बढ्दै Oct 24, 2017 Arthatantrakaligandaki stimer
    फलेवास, पर्वत । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जलयातायात (स्टिमर सेवा) सुचारु भएको छ । नदीमा पानीको बहाव घट्दै गएकाले सोमबारदेखि स्टिमर सेवा सुचारु गरिएको हो । वर्षाका कारण नदीमा बहाव बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सातादेखि ठप्प पारिएको स्टिमरसेवा सोमबारदेखि सञ्चालनमा ल्याइएको बिहादी गाउँपालिका–६ शालिग्रामकी सचिव सुनकुमारी भट्टराईले जानकारी दिए । जलयातायात ...
  • पूजनीयम बराहः अन्नपूर्ण पदमार्गमा धर्म र पर्यटन जोड्दै Oct 23, 2017 Arthatantratourist-trekking-660x330
    पोखरा । पर्यटकीय पूर्वाधार बोकेको अन्नपूर्ण पदमार्ग क्षेत्रमापर्ने पूजनीयम बराह यस क्षेत्रको अति प्राचीन धार्मिक एवं पर्यटकीय स्थल हो । अत्यन्त श्रद्धा एवं विश्वासका साथ यस बराह मन्दिरमा अन्नपूर्ण गाउँपालिका वडा नं ११ र आसपासका स्थानीयवासीले प्राचीनकालदेखि पूजाआजा गर्दै आएका छन् । स्थानीय समाजसेवी एवं संरक्षण व्यवस्थापन उपसमिति, भनुवाका उपाध्यक्ष जंगबहादुर गुरुङका अनुसार पूजनीयम बराह र आसपासका क्षेत्रलाई अत्यन्त पवित्र स्थलका रुपमा ...
  • पर्यटकीयस्थल पुनहिलमा सार्वजनिक शौचालय निर्माण शुरु Oct 22, 2017 Arthatantra
    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल पुनहिलमा सार्वजनिक शौचालय निर्माण शुरु भएको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि पुग्ने पर्यटकको सुविधाका लागि स्थानीय होटल व्यवसायीको पहलमा तीन वटा सार्वजनिक शौचालय निर्माण कार्य शुरु भएको हो । पर्यटक याममा दैनिक ५०० देखि ७०० जना पर्यटक पुग्ने पुनहिलमा व्यवस्थित शौचालय नहुँदा ...