Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
पर्यटन
  • टान द्धित्तिय उपाध्यक्ष सापकोटाले पित पत्रकारिता गरेको भन्दै यसरी आक्र… Dec 23, 2016 ArthatantraRamprasad Sapkota TAAN]
    काठमाडौ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का द्धित्तिय उपाध्यक्ष रामप्रसाद सापकोटाले एक अनलाईनले टान कार्यसमिति र नेतृत्वको मानमर्दन गरी चरित्र हत्या गरेको भन्दै आक्रोश पोखेका छन् । उनले द्धित्तिय उपाध्यक्ष जस्तो पदको हवाला दिँदै फोटो समेत राखेर उक्त अनलाईनले गलत समाचार प्रकाशित गरी सिंगो टान कार्यसमिति र नेतृत्वको मानमर्दन गरी चरित्र हत्या गर्ने मनसायले कार्य गरेको विज्ञप्तीमार्फत उल्लेख ...
  • संस्थागत सदस्यता प्रदान गर्न विधान संशोधन गर्दै पर्वतारोहण सञ्चालक संघ… Dec 22, 2016 Arthatantraeoa nepal
    काठमाडौं । पर्वतारोहण सञ्चालक संघको सातौं साधारण सभा विगतका कार्यहरुको समिक्षा, विधान संशोधन लगायतका निर्णयहरु पारित गर्दै बुधबार काठमाडौंमा सम्पन्न भएको छ । संघको विधान शंसोधनका विषयमा निर्णय गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्वतारोहणसंग सम्बन्धित संघ संस्थाहरुले संघसंग आवद्धता हुने अनुरोध गरेमा आवश्यक छानविन गरी कार्यसमितिले नै संस्थागत सदस्यता प्रदान गर्न सक्ने प्रावधान साधारण सभाले पारित गरेको छ । आवद्धता शुल्क पनि ...
  • हिमालबाटै उठ्यो ४ करोड राजस्व, १४ सय बढीले चढे हिमाल ! Dec 21, 2016 ArthatantraThe Everest massif from Camp I on Pumori, 5900 meters, Khumu Himal.
    काठमाण्डौं । यो सिजनमा मात्र सरकारले ३ करोड ९२ लाख रुपैयाँ राजश्व संकलन गरेको छ। हिमाल आरोहणका चारमध्ये एक शरद मौसममा १४ सय भन्दा बढीबाट ३ करोड ९२ लाख रुपैयाँ सलामी दस्तुर उठाइएको प्रवक्ता ढकालले जानकारी दिए। त्यस्तै यही मौसममा एजेन्सी दस्तुरबापत ७९ लाख रुपैयाँ संकलन भएको उनले बताए। विभागले हिमालहरुलाई ८ भागमा वर्गीकरण गरेर त्यही अनुसारको शुल्क निर्धारण गरेको छ। ...
  • कलंकी चोकमा नेपालकै पहिलो अन्डरपास रोड बन्दै,धमाधम चौबिसै घण्टा काम ! Dec 21, 2016 Arthatantrakalanki-road construction
    काठमाडौ । तपाई काठमाडौ नआउनुभएको अलि धेरै समय भईसक्यो भने काठमाडौको कलंकी चोक यहि हो र भन्ने अवस्थामा पुग्नुहुन्छ ! अझ अब १/२ वर्षपछि मात्र काठमाडौमा पाईला पार्नुभयो भने कलंकी चोकले अर्कै परिचय बनाईसकेको हुनेछ । हो, यो भिडभाडमा तपाई धुलैधुलो र घण्टौंको जामलाई राहत दिने हिसाबले कलंकी चोकमा अन्डरपास रोड निर्माणको कार्यले गति लिएको छ । दिनको समयमा त यहाँ काम ...
  • लामाको नेतृत्वमा सोट्टो–नेपाल सर्वसम्मत, खड्काको नेतृत्वमा पर्यटन प्रब… Dec 18, 2016 ArthatantraSotto New Team
    काठमाडौं । सोसाइटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपाल नवौं बार्षिक साधारणसभाले अनिल लामाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । पुष २ गते शनिवार सम्पन्न साधारणसभाले प्रथम उपाध्यक्षमा भोला खड्का, द्वितीय उपाध्यक्षमा मधुसुदन उपाध्याय, महासचिवमा नारायण पराजुली, सचिवमा भुवन पाण्डे, कोषाध्यक्षमा मानबहादुर शाही र सह–कोषाध्यक्षमा रेश्मा रन्जितलाई चयन गरेको छ । त्यसैगरि सदस्यहरुमा ध्रुबकुमार लुईंटेल, दिनेश बस्नेत, ...
  • भोलिबाट १० दिन चन्द्रागिरी केबलकारमा पचास प्रतिशत छुट, जाने हैन त ! Dec 18, 2016 Arthatantrachandragiri cable car
    काठमाण्डौं । चन्द्रागिरी केबलकारको व्यवसायिक शुभारम्भको अवसरमा केबलकारमा पचास प्रतिशत छुट हुने भएको छ। चन्द्रागिरी हिल्सका अनुसार यो योजना पुस ४ गतेदेखि १४ गतेसम्म लागु हुनेछ। तर यो छुट शुक्रबार, शनिबार र आर्इतबार भने पाइने छैन । कम्पनीका अनुसार चन्द्रागिरी भित्र रहेको खाद्य तथा पेय पदार्थमा यही अवधिमा १५ प्रतिशत छुट हुनेछ।साढे तीन अर्ब लगानीमा स्थापना भएको केबलकारको उद्घाटन प्रधानमन्त्री पुष्पकमल ...
  • टानद्वारा कार्ययोजना तर्जुमा गर्न गोष्ठीको आयोजना : पूर्व अध्यक्षहरु प… Dec 16, 2016 Arthatantrataan samiksha 1
    काठमाडौं । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले आफ्नो कार्यक्रमहरुको मुल्यांकन गर्न तथा नयाँ कार्यक्रमहरु तर्जुमा गर्न सदस्य कम्पनीहरुको उपस्थितिमा मंगलबार काठमाण्डौमा कार्यक्रम मुल्यांकन तथा कार्ययोजना तर्जुमा गोष्ठी आयोजना गरेको छ । संघको ३८ औं बार्षिक साधारणसभाको पूर्वसन्ध्यमा आयोजना गरिएको उक्त कार्यक्रममा संघका पूर्व अध्यक्षहरु सुमन पाण्डे, दिपक महत, ज्योति अधिकारी तथा महेन्द्रसिंह थापा लगयात पूर्व पदाधिकारीहरु, टानका सदस्य ...
  • चन्द्रागिरि केवलकारको औपचारिक शुभारम्भ Dec 16, 2016 Arthatantrachandra giri cover
    काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले थानकोटदेखि चन्द्रागिरिको डाँडासम्म निर्माण गरेको चन्द्रागिरि केवलकारको औपचारिक शुभारम्भ भएको छ । गत साउन २४ गतेदेखि सञ्चालनमा आएको चन्द्रागिरि केवलकारको बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केवलकारको ताम्रपत्र अनावरण गरेर उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भने प्रकृतिले हामीलाई धेरै चिज दिएको छ, सोच र इच्छाशक्तिका साथै त्यसमा विज्ञान, प्रविधि र पूँजी ...
  • अन्नपूर्ण केबलकार स्थानीयवासीको १० प्रतिशत सेयरमा बन्ने, डेढ वर्षभित्र… Dec 15, 2016 Arthatantraannapurna cable car project
    काठमाण्डौं । अन्नपुर्ण केबलकार प्रालिले पर्यटकीय स्थल साराङकोटलाई लक्षित गर्दै ८० करोडको लागतमा निमार्ण गर्न लागेको केबलकारमा स्थानीयबासीको १० प्रतिशत सेयर लगानी हुने भएकोछ । पोखरा–सराङकोट क्षेत्रमा बन्न लागेको उक्त केबलकारको हिजो बुधबार शिलान्यास गरिएकोछ । केबलकार डेढवर्षभित्र सम्पन्न हुने लक्ष्य लिइएकोछ । अन्नपुर्ण केबलकार प्रालिले निमार्ण गर्न लागेको उक्त केलबरकारमा सर्वसाधारणको १० प्रतिशत सेयर लगानी बाहेक नेपाली व्यवसायी समूहको ७५, ...
  • चितवनका अन्य चार सामुदायिक वनमा पनि सुरु भयो हात्ती सफारी, राजेश हमालल… Dec 14, 2016 ArthatantraTourist in chitwan
    चितवन । पश्चिम चितवनको चार वटा सामुदायिक वनमा पर्यटकका लागि हात्ती सफारी सुरु भएको छ। पर्यटकीय क्षेत्रको विकास गर्न देवनगर पोस्टबाट हात्ती सफारी सुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए। मङ्गलबार अभिनेता राजेश हमाल र पत्नी मधु भट्टराईले हात्ती चढेर सफारीको सुरुवात भएको घोषणा गरिएको थियो। आफू निकै लामो समयदेखि चितवनको पर्यटकीय क्षेत्र घुमे पनि पश्चिम ...