Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
पर्यटन
  • अब सबै कर्मचारीले पाउने भए घुम्नका लागि खर्च सहित ७ दिन बिदा ! Nov 24, 2016 Arthatantratourism in Nepal
    काठमाण्डौं । सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने कर्मचारीहरुले घुम्नका लागि ७ दिने बिदा पाउने भएका छन्। २०७३ साललाई घुमफिर वर्ष घोषणा गरेको सरकारले ल्याउन लागेको निर्देशिकामा सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने प्रत्येक कर्मचारीलाई खर्चसहित घुम्नका लागि बिदा दिनुपर्ने व्यवस्था गरिएको छ। घुमफिर वर्षको लागि गठन भएको सचिवालय कार्यविधिको अभावमा अहिले कामबिहीन जस्तै छ। सचिवालय कामबिहीन हुँदा आन्तरिक घुमफिर वर्ष ...
  • नेपालले सबैभन्दा धेरै आम्दानी गर्न सक्ने क्षेत्र हो पर्यटन, यसरी हुनसक… Nov 22, 2016 Arthatantratourism tourist sauraha nepal
    एक समय नेपाल भन्दा गरिब रहेको मुलुक इथियोपियाबाट पर्यटन क्षेत्रमा हामी धेरै सिक्न सक्छौँ। इथियोपियाले पर्यटन पूर्वाधारमा गरेको लगानीका कारण त्यो देशले तीब्र छलाङ मारेको हो। इथियोपियाको राष्ट्रिय ध्वजाबाहक इथियोपियन एयरलाइन्स पूर्वी एसियाबाट अफ्रिकामा  सिधा उडान गर्ने एक मात्र वायु सेवा कम्पनी हो। चीन लगायत धेरै पर्यटक बस्ने देशमा इथियोपियाबाट सिधा उडान हुन्छ। नेपालले पनि सबैभन्दा धेरै आम्दानी गर्न सक्ने भनेको ...
  • अब एनआरएनले लाप्राकमा नमूना वस्ती बनाउने, पायो अनुमति ! Nov 21, 2016 ArthatantraNRN
    काठमाण्डौं । गैरआवासीय नेपाली संघले गोर्खाको लाप्राकमा बनाउन लागेको नमूना बस्ती निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बाटो खोलिदिएको छ । लाप्राकका स्थानीय बासिन्दाले गैरआवासीय नेपाली संघले नै बस्ती बनाइदियोस् भन्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएपछि सरकारले ‘पाइलट प्रोजेक्ट’का रुपमा गैरआवासीय नेपाली संघले नै घर बनाइदिन पाउने गरी नयाँ निर्णय गरेको हो । गैरआवासीय नेपाली संघले लाप्राकमा करिव ६ सय घर बनाउन यसअघि नै गुरुयोजना ...
  • २० आरोहीको नागरिक अभिनन्दन Nov 19, 2016 Arthatantrakanchanjangha
    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मकालु र कञ्चनजङ्गा हिमाल आरोहण गर्ने स्वदेशी तथा विदेशी आरोहीलाई आज नागरिक अभिनन्दन गरेको छ । मकालु र कञ्चनजङ्घा हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा नारायणहिटी सङ्ग्रहालयमा आयोजित विशेष कार्यक्रममा २० भन्दा बढी आरोहीलाई सम्मान गरिएको हो । सन् १९५५ मे १५ मा मकालु र मे २५ मा कञ्चनजङ्गा हिमालको पहिलो आरोहण सफल भएको थियो । विश्वको पाँचौँ ...
  • लम्साल र थापा पर्यटन सद्भावना दूत Nov 18, 2016 Arthatantraorushi thapa and mohan lamsal
    काठमाडौँ । नेपाल पर्यटन बोर्डले पर्यटन व्यवसायी मोहन लम्साल र मिस टुरिज्म ओरुसा थापा मगरलाई सद्भावना दूतमा मनोनयन गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले मनोनीतद्वयलाई बिहीबार सद्भावना दूत मनोनयनपत्र प्रदान गरेका हुन् । सद्भावना दूतमा मनोनीत दुवै बोर्डले सञ्चालन गर्ने प्रवद्र्धनात्मक गतिविधिमा सहभागी हुनेछन् । सद्भावना दूत नियुक्त भएपछि लम्साल र मगरले आफू बोर्डको आचारसंहितामा रही पर्यटन व्यवसायीसँग समन्वय ...
  • नाट्टाले मङ्सिर २४ मा स्वर्ण महोत्सव मनाउने Nov 18, 2016 Arthatantra20161118_142008
    काठमाडौ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) ले आफ्नो स्थापनाको ५० औँ स्वर्ण महोत्सव मङ्सिर २४ गते यहाँ मनाउने भएको छ । ‘नेपालको पर्यटनः राष्ट्रिय प्राथमिकताको उद्योग’ भन्ने नाराका साथ काठमाडौमा विशेष कार्यक्रम गरी महोत्सव मनाइने पत्रकार सम्मेलनमार्फत जानकारी गराईयो । देशभरका एक हजारभन्दा बढी पर्यटन व्यवसायी कम्पनीको छाता सङ्गठनको रुपमा ५० वर्षदेखि कार्यरत नाट्टा नेपालको मात्र नभई एसियाली क्षेत्रकै ...
  • विकास र संरक्षणबीच सन्तुलन मिलाउन टानको जोड Nov 18, 2016 Arthatantrataan
    काठमाडौं । पहाडी तथा हिमाली क्षेत्रहरुमा विकास र संरक्षणबीच सन्तुलन मिलाउनुपर्ने कुरामा ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले जोड दिएको छ्र । राजधानीमा जारि पर्वतिय पर्यटन, मौसम परिबर्तन, तथा नेपालको भूकम्प सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनमा शुक्रबार ’साहसिक पर्यटन, सम्भावना र चुनौतीहरु’ बिषयक कार्यपत्र प्रस्तुत गर्दै टानका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर महतले बाटो निर्माणका कारण पदयात्रा मार्गहरु छोटीदै जानु नेपाली पदयात्रा व्यवसायमा ...
  • काठमाडौमा पर्वतारोहण पर्यटन सम्मेलन सुरु Nov 18, 2016 ArthatantraKanchanjanga_peak_
    काठमाडौ। मकालु र कञ्चनजङ्घा हिमाल आरोहणको ६०औँ वर्ष प्रवेश गरेको (हीरक जयन्ती) को अवसरमा दुईदिने पर्वतारोहण पर्यटन सम्मेलन सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, युनियन अफ एसियन अल्पाइन, युनियन अफ इन्टरनेसनल अल्पाइन र आइसेट नेपालको संयुक्त आयोजनामा भएको सम्मेलनमा मौसम परिवर्तन एवम् गत वर्ष भूकम्पले पारेको प्रभावका विषयमा पनि छलफल प्रारम्भ ...
  • लौ हेर्नुहोस्,जलयात्रा गर्ने पर्यटकलाई शौचालय नभएर बिजोग ! Nov 17, 2016 Arthatantrarafting-gear-rental
    पर्वत। कालीगण्डकी नदीमा जलयात्राको मज्जा लिन बर्सेनि हजारौँ विदेशी पर्यटक आउँछन् । जिल्ला विकास समिति पर्वतले जलयात्राका लागि आउने ती पर्यटकबाट कर असुली गर्दै आएको छ । तर, जलयात्रा सुरु हुने स्थलमा व्यवस्थित शौचालयको अभाव हुँदा विदेशी पर्यटकले असन्तुष्टि जनाएका छन् । कालीगण्डकीमा पर्वतको पाङस्थित नयाँपुलबाट जलयात्रा यात्रा सुरु हुन्छ तर, त्यहाँ वनभोजमा आउने समूहले अत्यधिक फोहर छाड्ने गरेका छन् । “जथाभावी ...
  • बागलुङ–काठमाडौँ सुबिधासम्पन्न पर्यटक बस सञ्चालन Nov 16, 2016 Arthatantrabiddhutiye bus1
    बागलुङ। बागलुङदेखि काठमाडौँसम्म पर्यटक बस सञ्चालनमा आएको छ । यात्रुलाई स्तरीय सेवा दिन धौवलागिरि अञ्चल यातायात बस व्यवसायी समितिले बस सेवा सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले यहाँ आयोजित कार्यक्रममा सो बस सेवा शुभारम्भ गरे । ‘रोडवेज् टुर्स एन्ड ट्राभल्स’ प्रालिसँगको सहकार्यमा पर्यटक बस सञ्चालनमा ल्याइएको समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । उनका अनुसार बागलुङमै पहिलोपटक हरियो ...