Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
पर्यटन
  • तेस्रो पर्वतीय महोत्सव:मङ्सिर दोस्रो साता Nov 12, 2016 Arthatantrakj{tLo ;ªu|xfno
kf]v/f pkdxfgu/kflnsf j8f g+ !& l:yt cGt/fli6«o kj{tLo ;ªu|xfno kj{tLo ko{6gsf] cWoog ug]{ cWo]tfsf nflu Pl;ofs} cfsif{0fsf] s]Gb| aGb} . tl:a/ M xl/ af:tf]nf, kf]v/f, /f;;
    पोखरा। विश्व पर्वत दिवसका उपलक्ष्यमा पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय रातोपैह्रामा तेस्रो पर्वतीय महोत्सव आगामी मङ्सिर दोस्रो सातामा हुने भएको छ । पर्वतीय पर्यावरण संरक्षण र  खेलकुद संस्कृतिको प्रवद्र्धनका साथै हिमाली क्षेत्रका बासिन्दाको जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव गरिने भएको हो । मङ्सिर १० र ११ गते हुने महोत्सवमा क्लाइम्बिङ वाल प्रतियोगिता, छेलो, धनुकाँड, दोहोरीगीत, पर्वतीय वृत्तचित्र प्रदर्शनी लगायत विभिन्न आकर्षण रहने सङ्ग्रहालयमा ...
  • मंसिर पहिलो साता मकालु–कञ्चनजङ्गा हीरक महोत्सवः विश्वका प्रख्यात आरोही… Nov 10, 2016 ArthatantraKanchanjanga_peak_
    काठमाडौ। विश्व चर्चित मकालु र कञ्चनजङ्गा हिमालको हीरक महोत्सव मनाउने सिलसिलामा संसार भरका आरोही नेपाल आउने भएका छन् । विश्वको पाँचौँ अग्लो मकालु (आठ हजार चार सय ६३ मिटर) र तेस्रो अग्लो कञ्चनजङ्गा (आठ हजार पाँच सय ८६ मिटर) हिमालको हीरक महोत्सव मनाउन आगामी मङ्सिरको पहिलो साता आरोही नेपाल आउन लागेका हुन् । महोत्सवमा ख्यातिप्राप्त विदेशी आरोही, पर्यटन तथा वातावरणविद् एवम् ...
  • टिम्स समस्या समाधान गर्न बोर्डबाट पाँच सदस्यीय कमिटी गठन Nov 10, 2016 ArthatantraNepal-Tourism-Board
    हरिशरण न्यौपाने काठकाडौँ । विभिन्न कारणले राकिएको टे«किङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) ले पर्यटन बोर्डबाट पाउनु पर्ने ट्रेकिङ इन्फरमेसन म्यानेजमेन्ट सिष्टम (टिम्स) बापत रकमको समाधान गर्न पर्यटनबोर्डले पाँच सदसिय कमिटी गठन गरेको छ । अघिल्लो कार्यसमितिको वेरुजुका कारण टान र बोर्डको संयुक्त कोषमा भएको रकम अड्किँदा टानले सञ्चालन गर्दै आएका विभिन्न परियोजना समेत निष्किृय अवस्थामा पुगेको छ । समस्या पहिचान र ...
  • टिम्स कार्ड छपाईमा समेत पर्यटन बोर्डको घोटाला भन्दै टानले निकाल्यो विज… Nov 9, 2016 Arthatantrataan
    काठमाडौ । ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)ले टिम्सको रकम र कार्ड छपाईमा समेत पर्यटन बोर्डले घोटाला गरेको भन्दै विज्ञप्ती निकालेको छ । विज्ञप्तीमार्फत टानले नेपाल पर्यटन बोर्डको वर्तमान रवैया तथा गैरजिम्मेवारीपनको घोर भत्सर्ना गर्दै समयमा नै सही निर्णय तथा कार्यान्वयन पक्षमा इमान्दारीता नदेखाए कठोर कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ । हेर्नुहोस् टानबाट जारी प्रेस विज्ञप्तीको पूर्णपाठः प्रेस बिज्ञप्ती ...
  • सूर्य हेर्न होमस्टेको एकैघरमा ३,६०० पर्यटक, १८ लाख आम्दानी Nov 9, 2016 ArthatantraSunrise-from-shree Antu-Danda
    इलाम । ग्रामीण भेगमा चलेको घरबास (होमस्टे)मा वर्षभरिमा एउटै घरमा तीन हजार जनाभन्दा बढी पर्यटक बसे भन्दा पत्याउन निकै गाह्रो पर्ला । तर पूर्वी इलामको श्रीअन्तुमा सञ्चालन भएको होमस्टेमा एकै घरमा वार्षिक तीनहजार छ सयजना आएर पर्यटक बास बसेका छन् । पछिल्लो समय नेपालमा सबैभन्दा पहिले सूर्यको किरण पर्ने अन्तुडाँडा सूर्योदयको दृश्यावलोकनका लागि प्रख्यात पर्यटकीय गन्तव्यका रुपमा कहलिएको अन्तुडाँडा क्षेत्रमा रहेका ...
  • सुदुरपश्चिममा भोली नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको भेला, केन्द… Nov 9, 2016 Arthatantranneta dhangadhi
    काठमाडौं । प्राकृतिक सौन्दर्यता र उर्वर भूमिको रुपमा सुदुपश्चिम नेपालकै उद्गमस्थल हो । तर राजधानी काठमाडौंबाट भौगोलिक दुरी टाढा रहेकैले विकास र नीति निर्माणको तहमा पछाडी परेको महशुस गर्दै आएको सुदुरपश्चिमबासी पछिल्लो समय पर्यटन ब्यवसायमा केन्द्रित हुन थालेका छन् । नेपाल पर्यटन बोर्ड, टान, हान, नाट्टा, सोट्टो लगायत संघसंस्थाले सुदुरपश्चिमको पर्यटन प्रबद्र्धनमा चासो राख्दै आएका छन् । स्वतन्त्र रुपमा पेशा व्यवसायमा ...
  • पर्यटन व्यवसायी तामाङलाई अन्तर्राष्टिय अवार्ड Nov 8, 2016 Arthatantraakkal tamang
    काठमाडौं । पर्यटन व्यावसायी एवं समाजसेवी अक्कल तामाङ अन्तर्राष्टियस्तरको अवार्ड ह्युमेनिटेरियन अवार्ड २०१६ बाट सम्मानित भएका छन् । अमेरिकाको लेजियन्स अफ मास्टर्स आर्ट अल अफ फेम नामक संस्थाले उनको सामाजिक कार्यको प्रशंसा गर्दै अक्टोबर २२ मा सम्मान गरेको हो । त्यस्तै उनलाई अक्टोबर ८ मा उत्कृष्ट स्वयमसेवकको भूमिका निर्वाह गरेबापत कोरियन फेडेरेशन अफ भोलेन्टियर सेन्टरले पनि भोलेन्टियर अफ दी इयर २०१६ ...
  • १ हजार ६९ जनाले लिए हिमाल आरोहण अनुमति Nov 7, 2016 Arthatantramanaslu
    काठमाडौ। शरद ऋतुमा विभिन्न हिमाल आरोहणका लागि एक हजार  ६९  जनाले आरोहण अनुमति लिएका छन् । यो मौसम (असोज र कात्तिक) पर्वतारोहणका लागि उपयुक्त भएकाले उल्लेख्य सङ्ख्यामा आरोही पर्वतारोहणका लागि जाने गर्छन् । आरोहण अनुमति यो महिनाभर लिने भएकाले आरोहीको सङ्ख्या अझै बढ्ने पर्यटन विभागले जनाएको छ । तुलनात्मक रुपमा यो वर्ष कमैले आरोहण अनुमति लिएका छन् । विभागका अनुसार सन् २०१४ मा ...
  • धरहरा बनाउनका लागि सेनाले दियो सवा ६ करोड ! Nov 7, 2016 ArthatantraNepal Army
    काठमाण्डौं । भूकम्पबाट भत्किएको धरहरा पुनर्निमाणको लागि नेपाली सेनाले सवा ६ करोड रुपैयाँ सहयोग गरेको छ । स्वदेशी श्रम, पुँजीबाट धरहरा बनाउने भन्दै केपी ओली नेतृत्वको सरकारले सुरु गरेको ‘मेरो धरहरा मै बनाउँछु’ कोषमा आज नेपाली सेनाले ६ करोड १७ लाख रुपैयाँ जम्मा गरेको छ । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उक्त सहयोग रकम बापतको चेक बिहान प्रधानमन्त्री तथा पुनर्निमाण प्राधिकरणका ...
  • तारा हेर्ने उत्कृष्ट गन्तव्य नेपाल, यहाँको आकाश अचम्मको ! Nov 6, 2016 ArthatantraThe Everest massif from Camp I on Pumori, 5900 meters, Khumu Himal.
    काठमाण्डौं । तारा हेर्ने उत्कृष्ट ठाउँहरुको सूची सार्वजनिक भएको छ । यो सूचीमा नेपाल पनि परेको छ । नेशनल जिओग्राफीले सार्वजनिक गरेको यो सूचिमा सगरमाथा नेशनल पार्कबाट ताराहरु मज्जाले हेर्न सकिने जनाइएकोछ । सूचि सार्वजनिक भएसँगै नेशनल जोग्राफिकका लेखक बबाक ए तफरेसीले भनेका छन् ‘नेपालीमा सगरमाथा भन्नाले आकाशको निधार भनेर चिनिन्छ । मैले अहिलेसम्म देखेको सबैभन्दा अचम्मलाग्दो नाटकीय आकास भनेको सगरमाथा ...