Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
पर्यटन
  • एयरवेजको विशेष अफर : बिजने… Nov 3, 2016 Arthatantraari fare ticket
    काठमाण्डौं । कतार एयरवेजले टुर प्याकेजको लागि विशेष अफर ल्याएको छ । कम्पनीले विजनेस क्लासामा एउटा टिकट किन्दा अर्को टिकट निशुल्क दिने भएको छ । सो अफर लागि नोभेम्वर १ देखि ७ तारिखसम्म लागू हुने छ । परिवारका सदस्य, विवाहित वा अविवाहित जोडी, साथिभाईले एउटा सिटको टिकट खरिद गरेमा अर्को टिकट निशुल्क पाउनेछन् । उक्त अफरमा कतार एयरवेजको ग्लोबल नेटवर्कमार्फत १५ नोभेम्वर ...
  • मुखर्जीको स्वागतमा पोखरा … Nov 2, 2016 Arthatantraतस्बिर : पिसपोखाराडटकम बाट
     पोखरा । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न पोखरा भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रपति मुखर्जीको भ्रमणलाई मध्यनजर गरी पोखरालाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा रातदिन धमाधम काम अघि बढाइएको छ । अगामी कात्तिक १९ गते भारतीय राष्ट्रपति मुखर्जीको यहाँ हुने भ्रमणलाई भव्य र सफल बनाउन पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालको संयोजकत्वमा गठित मूल व्यवस्थापन सहयोग समिति र त्यसअन्तर्गत ...
  • पर्यटन प्रबद्र्धनका लागि … Nov 1, 2016 Arthatantras~rgk'/sf] dxfsfnL gbLdfly ag]sf]] Plzofs} bf];|f] nfdf] bf]wf/f rfbFgL emf]n'Ë] k'naf6 cfjt hfjt ub}{ :yfgLoaf;L . k'n ag]kl5 dxfsfnL kf/L bf]wf/f rfbFgLsf :yfgLoaf;Lx?nfO{ ;xh ag]sf] 5 . tl:a/ M z]/axfb'/ l;+x÷/f;;, s~rgk'/
    कञ्चनपुर। पर्या–पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले कञ्चनपुर उद्योग वाणिज्य सङ्घले भारतको उत्तराखण्डको पर्यटकीय नगरी देहरादुनमा व्यापार मेलाको आयोजना गर्ने भएको छ । कञ्चनपुरका कला संस्कृति, पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलोपटक सङ्घले अन्तर्राष्ट्रियस्तरको मेला आयोजना गर्न लागेको हो । भारतीय पर्यटक र बाह्य क्षेत्रका पर्यटकलाई नेपाल भित्र्याउन मेलाले सघाउ पु¥याउने विश्वास लिइएको छ । आउँदो डिसेम्बर दोश्रो सातादेखि पाँच दिनसम्म देहरादुनमा आयोजना हुने ...
  • रारातालको आकर्षणले पर्यट… Oct 31, 2016 ArthatantraRara Lake @ Arthatantra (20)
    हरिशरण न्यौपाने । वर्षदिनमा ६ सय ५० को संस्थामा पर्यटक पुग्ने गरेको रारा तालमा यतिबेला करिब एक महिनामै ३,००० भन्दा बढि पर्यटक पुगेका छन् । त्यहाँको सुन्दरतालाई एकचोटी आफ्ना आँखामा कैद गर्नेले अरुलाई पनि रारा ताल पुग्न आग्रह गरेका कारण यो क्रम बढ्दै गएको हो । केहि समय पहिले रारा सम्म पुग्न सम्भव छ भन्दै सोसाईटी अफ ट्राभल टुर अपरेटर्स एसोसियसन(सोट्टो–नेपाल) ले ...
  • चितवन राष्ट्रिय निकुञ्जम… Oct 30, 2016 Arthatantrachitwan national park
    चितवन । गतवर्ष भूकम्प र नाकाबन्दीका कारण पर्यटकले पनि सास्ती खेपे । कारण चितवन राष्ट्रिय निकुञ्ज भित्रिने पर्यटकको सङ्ख्या एकदमै थोरै थियो । तर अब त्यस्तो रहेन । चितवन राष्ट्रिय निकुञ्जका अनुसार असोज महिनामा सात हजार २६४ विदेशीसहित १० हजार १०८ पर्यटक निकुञ्ज भित्रिएका छन् । जसमध्ये ८३६ सार्क देशका छन् भने दुई हजार आठ नेपाली छन् । निकुञ्जका सहायक संरक्षण ...
  • क्यानेडियन नागरिकद्धारा … Oct 28, 2016 Arthatantramanaslu
    कार्तिक । यो सिजनमा एक जना क्यानेडियन नागरिकले अक्सिजन विनानै मनास्लु हिमाल आरोहण गरेका छन् । श्वासप्रश्वासको रोगी समेत रहेका क्यानेडिएन नागरिक क्रिस्टोफर जेम्सले अक्सिजन र शेर्पा बिनै मनास्लु हिमाल आरोहण गरेको पर्यटन व्यवसायी राजेन्द्र केसीले जानकारी दिए । । समिट आठ हजार नाम दिएर हिमाल अरोहणमा रहेका क्रिष्टोफर पर्याप्त पूर्व तयारी गरेकाले आफूले अक्सिजन बिनै हिमाल आरोहण गर्न सकेको उनी ...
  • तिहारको छुट्टी केबलकार चढ… Oct 28, 2016 Arthatantrachandragiri cable car
    काठमाण्डौं । चन्द्रागिरी केबलकार भाइटीकाको दिनमा मात्रै बन्द हुने भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडले साउन २४ गते संचालनमा ल्याएको काठमाण्डौं उपत्यका नजिकैको पहिलो केबलकार हो । कम्पनीका अनुसार अन्य विदाका दिनमा केबलकार विहान सात बजेदेखि साँझ साढे पाँच बजेसम्म संचालन हुनेछ । कम्पनीका अनुसार कात्तिक ११ गतेसम्म १ लाख ९ हजार चार सय जनाले केबलकार चढिसकेका छन्। १२ कार्तिक २०७३, २।००
  • होटल नेपालय ठमेलमा प्रहरीले छापा मार्दा १३ जुवाडे पक्राउ, डलरसहित ६ ला… Oct 28, 2016 Arthatantrahotel-nepalaya
    काठमाडौं । ठमेलमा अवस्थित होटल नेपालयमा जुवा खेल्दै गरेको स्थानमा प्रहरीले छापा मारि १३ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले गएराती जुवा खेलिरहेको अवस्थामा छापा मारेर १३ जनालाई ६ लाख नेपाली रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो । उनीहरुको साथबाट १ लाख जापनीज ऐन, २ सय २० अष्ट्रेलियन डलर ७ सय २५ अमेरिकी डलर पनि बरामद भएको डिएसपी सोमेन्द्रसिंह राठौरले जानकारी ...
  • धादिङमा हिमालयन स्काई ट्र… Oct 27, 2016 ArthatantraHimalayan Trail, Tinsure Dhading1
    धादिङ । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुवीभ्याली क्षेत्र अन्तर्गत निर्मित हिमालयन स्काई ट्रेल (तीनसुरे पदमार्ग) सञ्चालनमा आएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले एक कार्यक्रमकाबीच पदमार्गको उद्घाटन गरेर संचालमा आएको घोषणा गरेका हुन् । धादिङको नेत्रतालबाट करीब ५० किलो मिटर दुरीको सो पदमार्ग नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा निर्माण गरिएको हो । बोर्डले पदमार्ग निर्माणका लागि ४० ...
  • २० करोडमा सम्पन्न भयो सौर्य बत्ती जडान कार्यक्रम, लक्ष्मीपूजाको दिन उद… Oct 26, 2016 ArthatantraNepal-Beautiful-Road-Kathmandu-Nepali-Blogger
    काठमाण्डौं ।  काठमाडौं महानगरपालिकाको सबै वडाका सडकहरु लक्ष्मीपुजाको दिनबाट झलमल हुनेभएका छन् । महानगरले ल्याएको ‘जनसहभागितामा आधारित सडकबत्ती कार्यक्रम’ अनुसार सडकमा सौर्य उर्जा जडान गरिएपछि यस्तो सम्भव हुन लागेको हो। करिब २० करोड रुपैयाँ लागतमा राजधानीका ६६ वटा स्थानमा एक हजार सात सयवटा सौर्य बत्ती जडान गरिएको छ। सौर्य वत्ती राख्न ६० प्रतिशत अनुदान, महानगरपालिका २५ प्रतिशत र बाँकी १५ प्रतिशत ...