Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
पर्यटन
  • विश्व पर्यटन दिवसको अवसरमा नाट्टाको शहर सफा राखौं अभियान सम्पन्न Sep 24, 2016 Arthatantrasahar
    काठमाडौ । विश्व पर्यटन दिवसको अवसर पारेर नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले शनिबार उपत्यकामा साईकल र्याली सम्पन्न गरेको छ । आजै कम्मर कसौं हाम्रा शहर सुन्दर शहर बनाउन भन्ने लगायत नारासहित शहर सुन्दर राखौं भन्ने उदेश्यका साथ नाट्टाले र्याली आयोजना नाट्टाका कार्यबाहक अध्यक्ष पाण्डेले जानकारी दिए । नाट्टाको केन्द्रिय कार्यालय नक्साल दरबारमार्ग, सिंहदरबार, थापाथली हुँदै साईकल र्याली पाटन ...
  • पर्यटकीय गन्तब्यका लागि कोलम्वो विश्वकै चौथो Sep 24, 2016 ArthatantraDambulla_Cave
    कोलम्वो। श्रीलङ्काको राजधानी कोलम्वो अन्तर्राष्ट्रिय पर्यटकका लागि गन्तव्यस्थल बन्ने क्रम विश्वकै चौथो स्थानमा देखिएको छ । ‘मास्टरकार्ड ग्लोबल डेस्टीनेशन सिटिज इन्डेक्स’ले शनिवार सार्वजनिक गरेको सन् २०१६ को विवरण अनुसार, कोलम्वो घुम्नका लागि यस बर्ष १९.५७ प्रतिशतका दरले विदेशी पर्यटकको संख्या बढेको छ । बैंकक पनि विश्वका धेरै पर्यटकको गन्तव्य सहरको रुपमा देखिएको छ । सो विवरण अनुसार, ओसाका २४.१५, चेङ्डु २०.१४, अवु ...
  • कर्णालीको पर्यटन प्रबद्र्धन सहित राराबास–राराताल प्याकेज ! Sep 24, 2016 ArthatantraDSC03065
    हरिशरण न्यौपाने,मुगु । नेपालका थुप्रै गन्तव्यहरुको खोजी, प्रबद्र्धन र पर्यटकीय प्याकेज बनाउँदै आएको सोसाईटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो–नेपाल) नेपालले राराबास देखि नेपालकै ठूलो रारातालसम्मको पर्यटन प्रबद्र्धन र पर्यटकीय प्याकेज कार्यक्रम अगाडि बढाएको छ । आन्तरिक पर्यटन प्रबद्र्धन कार्यक्रम अन्तर्गत बर्दिया–बाँके(गाभर भ्याली)–सुर्खेत–दैलेख–कालिकोट–जुम्ला–मुगुको रारासम्म स्थलगत अध्ययन अवलोकन पछि सोट्टोले उक्त कार्यक्रम अगाडि बढाउने भएको हो । पर्यटनसँग सरोकार राख्ने विभिन्न संघसंस्था, ...
  • ‘थपलिया’लाई कार्वाही गर्दै ‘गुरुङ’ बने ठमेल प… Sep 19, 2016 Arthatantraramsharan thapaliya
    काठमाडौँ | ठमेल पर्यटन विकास परिषद्को आइतबार सम्पन्न साधारणसभाले कार्यवाहक अध्यक्षको जिम्मेवारी समिर गुरुङलाई दिएको छ । ठमेल स्थित मल्ल होटलमा सम्पन्न २१ औं तथा २२ औं साधारणसभाले वर्तमान अध्यक्ष रामशरण थपलियालाई कारबाही गर्दै गुरुङलाई अध्यक्षको जिम्मेवारी दिइएको हो । अध्यक्ष थपलियाले शनिबार साँझ साधारणसभा स्थगित भएको सूचना जारी गरेपनि बरिष्ठ उपाध्यक्ष समीर गुरुङको अध्यक्षतामा आज साधारणसभा सञ्चालन गरिएको थियो । ...
  • मनकामना केवलकारको छुट असोज १० सम्म, लिने हैन त फाइदा ! Sep 18, 2016 Arthatantracabul-car-
    काठमाण्डौं । मनकामना दर्शन प्रालिले मनकामना मन्दिर पुर्निमार्णका लागि ल्याएको विशेष प्याकेज असोज १० गतेसम्म बढाएको छ । कम्पनीले आसपासका होटलसँगको सहकार्यमा मनकामना मन्दिरको पुनर्निर्माणको लागि ‘हामी सबैको पवित्र धरोहर माता मनकामनाको बन्दैछ घर’ भन्ने नारासहित भदौ २० गतेदेखि ३१गतेसम्म विशेष प्याकेज ल्याएको थियो । जीवनमा एकपल्ट देख्न पाइने मनकामनाको पुर्ननिर्माणमा बढ्दो सहभागितालार्इ ध्यानमा दिएर सहुलियत प्याकेजको अवधि बढाइएको कम्पनीका कार्यकारी ...
  • रातारात साधारण सभा स्थगितको सूचना किन निकाले अध्यक्ष रामशरण थपलियाले ? Sep 18, 2016 Arthatantrathamel paryatan parishad ramsharan thapaliya
    काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को असोज २ गते तोकिएको साधारणसभा रातारात स्थगित गरेको सूचना जारी गरी अध्यक्ष रामशरण थपलिया सम्पर्क विहिन भएका छन् । आफ्नो अनुकुल परिस्थिति नबनेपछि साधारण सभा हुने भनेर तोकिएको १२ घण्टा अगाडी सूचना टाँसेर स्थगित गरेको भन्दै थपलिया साधारण सभास्थलमा पुगेका छैनन् । थपलियाले स्थगित गरेपनि मल्ल होटलमा साधारणसभा जारी रहेको छ । परिषद्को कार्यसमिति बैठकले ...
  • एमाले पर्यटन इलाकामा ध्रुव सिंखडा सर्वसम्मत Sep 16, 2016 ArthatantraDhurba Simkhada
    काठमाडौं । नेकपा एमाले विशेष पर्यटन इलाकाको अध्यक्षमा ध्रुव सिंखडा सर्वसम्मत चुनिएका छन् । बिहिबार भएको चौंथो अधिवेशनले सिंखडा सहित २५ सदसिय कमिटी सर्वसम्मत चयन गरेको हो । सिंखडा यस अघि सोही कमिटीको सचिव थिए । कमिटीमा साजन श्रेष्ठ उपाध्यक्ष, राजकुमार पाण्डे सचिव, रामकृष्ण तिमल्सिना चयन भएका छन् । सदस्यहरुमा बद्रि तिमल्सिना, अर्जुन रिजाल, प्रकाश पन्त, श्रीकान्त आचार्य, केशव धिताल, राजेन्द्र ...
  • एमाले महासचिव पोखरेलले भने नयाँ नयाँ खिलराज जन्मिने खतरा ! Sep 15, 2016 Arthatantraishor pokharel 1
    काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकमा विकसित पछिल्लो घटनाक्रमबाट नयाँ नयाँ खिलराज जन्मिने खतरा रहेको बताए । नेकपा एमाले विशेष पर्यटन इलाकाको चौंथो अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकमा संबैधानिक र राजनीतिक संकट सिर्जना गर्ने, संविधान कार्यान्वयन हुन नदिने र २०७४ माघ ७ गतेसम्म चुनाव हुन नदिने खेल बढेको बताए । पोखरेलले भने केपी ओली नेतृत्वको सरकार टिकिरहेको ...
  • र्‍याडिसनको लगानीकर्तालाई बोनस शेयर र नगद लाभाँस दुवै Sep 14, 2016 Arthatantrabonus
    काठमाण्डौ । ओरिएन्टल होटल लिमीटेड (र्‍याडिसन) ले आफ्ना सेयरधनीलाई २६.३२ प्रतिशत लाभांस घोषणा गरेको छ । उसले २० प्रतिशत बोनस सेयर र ६.३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । होटलको भदौ २६ गते बसेको बोर्ड बैठकले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७२ ७३ को नाफाबाट कुल २६.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । घोषित लाभांश सम्बन्धी प्रस्ताव आगामी असोज १९ ...
  • ठमेल पर्यटन परिषदमा अध्यक्ष टिकिरहने लोभले निटमा बिलय भएको नाटक गरियो … Sep 14, 2016 Arthatantrakumar adhikari RB loktantrik
    पर्यटनमा तत्कालै आफुमात्र फाईला लिउँ र लुटुँ भन्ने छ अहिले जतिपनि देखिएका संघसंस्थाहरु सबै बिधी बिधानमा आफ्नो उद्देश्यअनुरुप चलेका छन् । कसैले तत्कालिनरुपमा आफुमात्र फाईदा लिउँ र लुटुँ भन्ने पनि छ । हामीले देशभर छरिएर रहेका पर्यटन व्यवसायीका समस्याको समाधान गर्ने गर्दछौं । काम गर्ने जाँगर भएकालाई समेटेर काँग्रेस निकट नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघलाई सोहि अनुरुप अगाडि बढाईरहेका छौं । ...