Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
पर्यटन
  • सिद्धार्थ यातायातको बुद्ध सर्किट टुर प्याकेज, साढे पाँच सय रुपैयाँमा ल… Sep 12, 2016 ArthatantraNepal-Lumbini-Buddha-Birthplace-Temple-
    लुम्बिनी । सिद्धार्थ यातायात व्यवसायी समितिले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै टुर प्याकेज प्रारम्भ गरेको छ । समितिले विश्व शान्तिका अग्रदूत शाक्यमुनि गौतमबुद्धको जन्मस्थल लुम्बिनी तथा बुद्धसँग जोडिएका क्षेत्रको अवलोकन गराउने उद्देश्यले गत शनिबारदेखि टुर प्याकेजको प्रारम्भ गरेको हो । प्रत्येक शनिबार सार्वजनिक बिदाको दिन आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी टुर प्याकेज सञ्चालन गरिएको सिद्धार्थ यातायात व्यवसायी समितिका अध्यक्ष सूर्यकुमार ...
  • टानमा ११ महिना : के गरियो के गरिएन ! Sep 12, 2016 Arthatantrachandra rijal cover photo 5-27
    हाम्रो कार्यकालको ११ महिनामा पुरानो अस्तव्यस्तता भएको अवस्थालाई गतिशिल पार्ने काम गर्दैछौं । व्यवसायीहरुमा नयाँ संचार र नयाँ उर्वरता थप्दै छौं । त्यो भनेको सचिवालय व्यवस्थित गर्ने काम भईरहेको छ । उपयुक्त बिधि र बिधानलाई मानेर सिईओ नियुक्ति गरेका छौं । त्यहाँ भएका कर्मचारीका तालिम प्रदान गर्ने, कर्मचारीका अन्तरद्वन्द कम गर्ने काममा हामी अगाडि बढेका छौं । त्यसको नतिजा त ...
  • नेपाल वायु सेवाको विमान दिल्लीमा किन आकस्मिक अवतरण गरियो ? Sep 12, 2016 Arthatantranepal airlines
    काठमाडौं । दिल्लीबाट काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको विमान आकस्मिक अवतरण गरिएको छ । १६० यात्रु लिएर राति ८ बजे काठमाडौंका लागि उडेको आरए २१८ विमानमा समस्या आएको थियो । उडान भरेको ३२ मिनेटमै विमानमा समस्या आएपछि भारतको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा आकष्मिक अवतरण गरिएको थियो । विमानमा समस्या आउने वित्तिकै पाइलटले दिल्ली एयर ट्रफिक कन्ट्रोलमा जानकारी गराएका थिए । त्यसपछि विमानलाई ...
  • ‘पर्यटनको विकास गर्न संस्कृतिको जगेर्ना गर्नुपर्ने’ Sep 12, 2016 Arthatantrajiban shahi tourism minister
    भक्तपुर, २६ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले संस्कृतिको जगेर्ना नगरी पर्यटनको विकास नहुने बताएसफ छन्। नगदेश सांस्कृतिक पुचः ले आज यहाँ आयोजना गरेको महाकाली नाचका कलाकार एवम् सहयोगीलाई अभिनन्दन कार्यक्रममा मन्त्री शाहीले परम्परागत नाच, कला र संस्कृति जोगाउन सके मात्रै पर्यटकको आगमनमा वृद्धि हुने बताएक हुँ । कार्यक्रममा मन्त्री शाहीले महाकाली नाचका कलाकार एवम् नाच सञ्चालनमा सहयोग ...
  • कांग्रेस निकट दुई पर्यटन व्यवसायी संस्थाको एकीकरण Sep 8, 2016 Arthatantranit nepal
    काठमाडौँ, २३ भदौ । नेपाली काँग्रेसको राजनीतिक विचारधाराप्रति आस्था राख्ने दुई वटा पर्यटन व्यवसायी संस्थाबीच आज एकीकरण भएको छ । राष्ट्रिय पर्यटन व्यवसायी सङ्घ नेपाल(निट नेपाल) र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घबीच एकीकरण भई नेपाल पर्यटन व्यवसायी सङ्घ नेपाल(निट) बनेको हो । यहाँ आज आयोजित एकता घोषणा समारोहमा निट नेपालका अध्यक्ष दीपक महत र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रामशरण थपलियाले ...
  • नेपाली पर्यटन प्रबर्द्धन गर्दै विश्वका पर्यटन व्यवसायी जाकार्तामा ! Sep 8, 2016 Arthatantrajakarta-city
    जाकार्ता (इन्डोनेसिया), २३ भदौ । आ–आफ्ना मुलुकका गन्तव्य प्रवद्र्धन गर्ने उद्देश्यले विश्वका पर्यटन व्यवसायी समुन्द्री टापुको पहिचान बोकेको मुलुक इन्डोनेसियाको राजधानी जाकार्तामा जमघट भएका छन् । पाटा ट्राभल मार्ट २०१६ ले उनीहरुलाई आफ्ना पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्ने अवसर सिर्जना गरिदिएको हो । सत्र हजार बढी समुन्द्री टापु भएको इन्डोनएसिया विश्व पर्यटनको आकर्षक गन्तव्य हो । बुधबारदेखि सुरु भएको पाटा ट्राभल मार्टको ३९औँ ...
  • चन्द्रागिरी डाँडामा बसेर ओलीले भने–अब पृथ्वीनारायणको शालिक निर्माण गरौ… Sep 7, 2016 ArthatantraKp Oli Chandragiri (2)
    काठमाडौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरीको डाँडामा बसेर पृथ्वीनारायण शाहको शालिक निर्माण गर्नुपर्ने बताएका छन् । नेकपा (एमाले) पर्यटन विशेष इलाका कमिटीले चन्द्रागिरी डाँडोमा आयोजना गरेको चन्द्रागिरि हिल पर्यटन प्रवद्र्धन कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले भने, “पृथ्वीनारायण शाहले काठमाडौ उपत्यका हेरेर एकिकरणको मनसाय बनाएको त्यो स्थानलाई यहाँहरुले विकास गरिरहनुभएको छ । मेरो विचारमा काठमाडौ उपत्यकातिर हेरेर पृथ्वीनारायण ...
  • जाऔँ है पोखरा अभियान यस वर्ष पनि Sep 7, 2016 Arthatantrapokhara
    काठमाडौं । पोखरा र यस आसपासमा पर्यटकीय सम्पदाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले साङ्ग्रीला भिलेज रिसोर्टले यस वर्ष पनि आउँ है पोखरा अभियानलाई निरन्तरता दिएको छ । पर्यटकीय नगरी पोखरासँगै वरपरका आकर्षण सम्पदाको पनि प्रवद्र्धन गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले दुई दशकदेखि यस किसिमको प्रचारात्मक अभियान सञ्चालन गर्दै आएको छ । रिसोर्टले गतसाता राजधानीका ६० भन्दा बढी ट्राभल एजेन्सीका प्रतिनिधिलाई पोखरामा ...
  • जेफाले डाँडा नयाँ गन्तव्य Sep 6, 2016 Arthatantrajofale morang
    मोरङ । पूर्वी नेपालका पर्यटकीय स्थानमध्ये मोरङको जेफाले नयाँ र मनोरम गन्तव्य बनिरहेको छ ।  मोरङको सिंहदेवीमा सञ्चालित होमस्टेमा पर्यटकको आकर्षण बढ्न थालेको छ । त्यहाँ सुरु गरिएको होमस्टे आगन्तुकका लागि आकर्षण बन्दै गएको छ । जेफाले सामुदायिक होमस्टे व्यवस्थापन समितिका सचिव भीम ठकुरीका अनुसार अहिले पर्यटनको मौसम नभए पनि जेफालेमा भने पर्यटकको अभाव छैन । दैनिक होमस्टेमा बस्न र जेफालेबाट ...
  • विश्व सम्पदाको पुननिर्माणमा हेलचक्र्याइँ नगर्न युनेस्कोको महानगरपालिका… Sep 5, 2016 ArthatantraRani Pokhari
    काठमाण्डौं । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९युनेस्को० ले काष्ठमण्डप, हुनमानढोका लगायत उपत्यकाका सम्पदा पुनर्निर्माणमा विश्व सम्पदाको निर्माणमा हेलचक्र्याइँ नगर्न चेतावनी दिँदै त्यस्ता सम्पदाको पुननिर्माण राम्रो तरिकाले हन्छ भन्नेमा विश्सनीयता घट्दै गएको बताएको छ। काठमाडौं महानगरपालिकाले पुरातात्त्विक मान्यताविपरीत रानीपोखरी पुनर्निर्माण गरेपछि युनेस्कोले उपत्यकाका अन्य सम्पदा पुनर्निर्माण गर्दा विश्वसनीयता नष्ट हुने जोखिम रहेको भन्दै चिन्ता व्यक्त गरेको हो। ‘सन् १६६० मा ...