Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
पर्यटन
  • पर्यटन मन्त्रीलाई सोट्टोको १८ बुँदे सुझाव : हेर्नुहोस पूर्ण पाठ ! Aug 30, 2016 Arthatantrasotto minister meeting cover
    काठमाडौं । सोसाइटी अफ ट्रावल एण्ड टूर्स अपरेटर नेपाल (सोट्टो–नेपाल) ले नव नियुक्त पर्यटन मन्त्री जीवन शाहीलाई आन्तरीक भ्रमण वर्ष २०७३ र पर्यटन वर्ष २०१८ सफल बनाउन निजि क्षेत्रसंग समन्वय गर्न सुझाएको छ । मंगलबार मन्त्रीलाई बधाई दिँदै सोट्टोको पुर्ण कार्यसमितिले विभिन्न १८ बुँदे सुझाव पत्र समेत पेश गरेको सोट्टो नेपालका अध्यक्ष यमबहादुर खड्काले जानकारी दिए । बधाई तथा सुझाव ...
  • सौराहामा ‘पर्यटन सूचना केन्द्र’ स्थापना हुने Aug 29, 2016 Arthatantrasauraha
    चितवन । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा एक करोड ३१ लाखको लागतमा सुविधायुक्त ‘पर्यटन सूचना केन्द्र’ स्थापना हुने भएको छ । पर्यटन विभागका सिनियर डिभिजनल इन्जिनियर कोषनाथ अधिकारीका अनुसरा सूचना केन्द्र निर्माणका लागि ठेक्कासमेत भइसकेको र स्थान छनोट भएपछि काम सुरुवात हुनेछ । पर्यटन विभागमार्फत बजेट परिचालन हुने गरी केन्द्र निर्माणको प्रक्रिया थालिएको उनले बताए । पर्यटन सूचना केन्द्रको अभावले चितवन ...
  • नियुक्त हुनासाथ पर्यटन मन्त्रीहरु विमानस्थल किन पुग्छन् ? Aug 29, 2016 ArthatantraAirport
    काठमाडौ । पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले आफ्नो मन्त्रीको कार्यकालमा कामको सुरुवात एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल(एयरपोर्ट) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गरे । उनले ९ महिनाको कार्यकालमा आफुले सुधार्नै नसकेको क्षेत्र एयरपोर्ट रहेको सार्वजनिक कार्यक्रममै बताए । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेर कार्यको सुरुवात गरेका छन् ।  मन्त्रीको पदभार ग्रहण गर्दा एक साताभित्र विमानस्थलमा सुधार गर्न ...
  • एनआरएन जापानका महासचिव अनुज थापा टोकियोका लागि पर्यटन दुत नियुक्त Aug 26, 2016 Arthatantraanuj thapa tourism ambassador japan
    काठमाडौं । अध्ययनका शिलशिलामा १० वर्ष अघि जापान पुगेका धादिङका अनुज थापालाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन बोर्डले टोकियो जापानका लागि अवैतनिक पर्यटन दुत नियुक्त गरेको छ । थापाको कार्यकाल आगामी दुई वर्षसम्मको रहने छ । थापा हाल गैर आवासिय नेपालीहरुको संस्था एनआएन जापानका महासचिव छन् । जापान पर्यटन व्युरो (जेटिबी) मा ट्रावल एण्ड टुरिजममा ...
  • पशुपति परिसरका सम्पदा पुनर्निर्माणमा भारतलाई अनुमति Aug 25, 2016 Arthatantrapasupati Temple
    काठमाण्डौं । भूकम्पले क्षतिग्रस्त बनेका पशुपति परिसरका २५ भन्दा बढी मठमन्दिर, सत्तलसहितका सम्पदा जिर्णोद्वार र पुनर्निर्माणका लागि भारत सरकारलाई अनुमति दिने सरोकारवाला निकायको सहमति जुटेको छ। पुरातत्व विभाग र पशुपति क्षेत्र विकास कोषबीच मंगलबार यो सहमति जुटेको खबर आजको कान्तिपुरमा देवेन्द्र भट्टराईले खबर लेखेका छन्। त्यस अनुसार झण्डै एक अर्ब ४० करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको जिर्णोद्वार प्रकिया अघि बढाउन ...
  • टानले गर्यो पूर्व पदाधिकारीलाई सम्मान र सल्लाहकार परिषदको प्रस्ताव Aug 22, 2016 Arthatantrataan welcome chandra rijal
    काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसियशन अफ नेपाल (टान) ले संस्था स्थापना कालदेखि हालसम्मका पूर्व कार्यसमितका पदाधिकारी एवं सदस्यलाई सम्मान गरेको छ । ठमेलमा विशेष भेलाको आयोजना गरेर टानको बर्तमान कार्यसमसतले अग्रजको सम्मान र संस्थाप्रतिको दायित्व बोध गराएको हो । अध्यक्ष चन्द्रप्रसाद रिजालले आफु भन्दा अघिल्लो कार्यसमितिमा रहेर टानलाई योगदान पुर्याएका अग्रजहरुलाई मायाको चिनोस्वरुप नेपाली करुवा प्रदान गरेर कार्यक्रममा स्वागत गरेका थिए ...
  • जाने हैन त शुक्लाफाँटा, आइपुग्यो टुर प्याकेज ! Aug 22, 2016 Arthatantrashuklaphata
    कञ्चनपुर । विश्वकै दुर्लभ दुई हजार ३०० को झुण्डमा देख्न पाइने बाह्रसिङ्गा, नेपालको सबैभन्दा ठूलो ५५ वर्गकिलोमिटरमा फैलिएको विशाल घाँसे मैदान । जैविक विविधता, बाघ, गैँडा, हात्ती, चित्तललगायतका वन्यजन्तु र सयौँ प्रजातिका चराचुरुङ्गीले भरिपूर्ण कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण गन्तव्यस्थल हो । तर यहाँ अवलोकन गर्न आउने बाह्य तथा आन्तरिक पर्यटकको स¬ङख््या भने निरासाकै स्थितिमा छ । सरकारी तवरबाट ...
  • एनएसीको काठमाडौ–दुबई सिधा उडान सुरु Aug 19, 2016 ArthatantraNAC
    काठमाडौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (एनएसी)को काठमाडौ–दुबई सीधा उडान सुरु भएको छ । विमान अभावका कारण बन्द भएको झन्डै चार वर्षपछि निगमले पुनः बिहीबार देखि नियमित उडान सुरु गरेको हो । बिहीबार राति ११ः२० बजे १५८ यात्रु लिएर दुबई उडेको निगमको एयरबस शुक्रबार बिहान १०ः२५ बजे काठमाडौ फर्किएको निगमले जनाएको छ । निगमका अनुसार १५८ सिट क्षमताको ए– ...
  • एयरपोर्टमा घाँस काट्न लाजपुर्जा कहाँबाट ल्याउँ ! Aug 17, 2016 ArthatantraAirport
    हरिशरण न्यौपाने, काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानथल परिसर भित्र छिरेर एकचोटी हवाईजहाज देख्न पाउँदा आफु भाग्यमानी महशुस गर्नेहरु राजधानी काठमाडौमा धेरै छन् । तर त्यहि विमानस्थलमा वर्षाैं देखि काम गर्नेहरु चरम शोषणमा छन् । एयरपोर्टमा काम गर्ने ८० प्रतिशत महिलाहरु व्यवस्थापन पक्षको चरम श्रमशोषणमा पर्ने गरेको खुल्न आएको छ । यतिसम्म कि २५ वर्ष सेवा गर्दा समेत उनीहरुलाई प्रवेश पास र ...
  • होटेलमा भुर्इँ पुछ्ने राम उदियमान पर्यटन व्यवसायी ! Aug 15, 2016 Arthatantraramprasad sapkota taan
    टुकी बत्ती किन्ने पैसा भएन सामाजिक सेवामा अनवरत लागेका रामप्रसाद सापकोटाको जन्म २०२८ सालमा धादिङको त्रिपुरेश्वर गाविसमा भएको हो । आफ्नै भिनाजुको प्रेरणा पाएर अध्ययन सुरु गरेका उनले २०४६ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । बाल्यकालदेखि नै उनी समाज सेवामा रमाउन चाहन्थे । गरिब परिवारमा जन्मिएका कारण नै उनको बाल्यकाल त्यस्तै कष्टप्रद थियो । घरको काम नगरी पढ्न जान पाउँदैनथे । बिहान ...