Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
पर्यटन
  • टुरिजम डेभलपमेन्ट बैंकले दिने भयो शतप्रतिशत हकप्रद ! Aug 14, 2016 ArthatantraTourism Development Bank
    काठमाण्डौं । टुरिजम डेभलपमेन्ट बैंकले १०० प्रतिशत हकप्रद सेयर दिने भएको छ । बैंकले ७८ करोड ९६ लाख ४४ हजार रुपैंयाको चुक्ता पूँजीलाई दोब्बर बनाउनका लागि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो । गत बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । नियमकबाट स्वीकृति पाए पछि बैंकको साधारण सभाले हकप्रद निष्काशनलाई अन्तिम रुप दिनेछ । गत आर्थिक ...
  • काफ्लेको अध्यक्षतामा एनएमए अन्नपूर्ण शाखा निर्बिरोध Aug 13, 2016 ArthatantraNMA annupurna
    पोखरा । नेपाल पर्वतारोहण संघ(एनएमए) अन्नपूर्ण शाखा पोखराको पाँचौ अधिवेशन एवं एघारौं वार्षिक साधारण सभाले कृण्णप्रसाद काफ्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको छ । शनिबार सम्पन्न अबिधेसनले उपाध्यक्षमा हिरा केसी, सचिवमा शेषकान्त शर्मा, सह–सचिवमा मनसान्त घिमिरे, कोषाध्यक्षमा तुलसीप्रसाद सुवेदी लाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा क्रमश जीवनराज सापकोटा, सुनिता गुरुङ, शान्तिकला राई, डिक्कि कार्की, पासाङ ग्याल्जेन शेर्पा र ...
  • पूर्वी नेपाल घुम्न गएका पर्यटकलाई बाँदरले बोक्न थालेपछि… Aug 12, 2016 ArthatantraBadare Moter Arthatantra
      हरिशरण न्यौपाने, इलाम । काठमाडौका शासकका लागि मोटर चढ्न औधी रुची भएपछि ६५ जना सम्मको समूहले काँधमा बोकेर काठमाडौमा मोटर भित्र्याएको इतिहास बोकेका नेपाली हौं हामी । नेपालको राजधानी काठमाडौं जोडिने पहिलो राजमार्ग सन् १९५६ मा बन्यो । तत्कालिन अबधिमा राणाहरु कारका सौखिन थिए । तर पनि काठमाडौ सम्म गुडाएर ल्याउने बाटो थिएन । त्यसैले एकमात्र विकल्प भनेको भरियाहरुहरुले काँधमा ...
  • बुद्धिसागर न्यूजिल्यान्डका लागि पर्यटन दूत Aug 12, 2016 Arthatantra
    बेसीसहर । लमजुङ सदरमुकाम बेसीसहर स्थायी घर भएका लमजुङे युवा बुद्धिसागर घिमिरे न्यूजिल्यान्डका लागि पर्यटन दूतमा नियुक्त हुनुभएको छ । नेपाल पर्यटन बोर्डले घिमिरेलाई बुधबार पर्यटन प्रवद्र्धनका लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको हो । ११ जुलाई २०१६ देखि १० जुलाई २०१८ सम्म लागू हुनेगरी घिमिरेलाई बोर्डले दुई वर्षका लागि दूतमा नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट माइक्रोबाइलोजीमा स्नातकोत्तर गर्नुभएका घिमिरेले बेलायतबाट ...
  • ‘भर्जिन लेक’का रुपमा रहेको दिपाङ ताल अब ‘हनिमुन लेक’ बन्दै ! Aug 11, 2016 Arthatantraglacial lake outbrust in Nepal Taal
    पोखरा । सात तालको बगैंचा शहरका रुपमा परिचित लेखनाथ नगरपालिका वडा नम्बर ६ स्थित दिपाङ ताललाई ‘हनिमुन लेक’का रुपमा विकास गरिने भएको छ । विश्व रामसार सूचिमा सूचिकृत यो ताल प्राकृतिक सौन्दर्य र दृश्यावलोकनका दृष्टिले उत्कृष्ट गन्तव्य मानिन्छ । घुमफिरका लागि नव विवाहित जोडीको छनोटमा पार्ने किसिमले अब यस तालको प्रवर्द्धन गर्न लागिएको छ । दिपाङ ताल संरक्षण समितिका अध्यक्ष रामजी लामिछानेका ...
  • एउटै रुखबाट ६१ लाख टिपेपछि काभ्रेलीहरु दिनरात रुख कुर्दै ! (स्थलगत रिप… Aug 10, 2016 ArthatantraBuddaChitta Arthatantra 1
    हरिशरण न्यौपाने, काभ्रे ।  कसैले पैसा मागेमा के मेरो घरमा (बारीमा) पैसाको बोट छ र ! भन्दै झर्किने गरेका नेपालीहरु अब एउटै बोटबाट लाखौं टिप्न थालेका छन् । नेपालबाट बिदेशी भूमिमा गएर पैसा पठाउनेहरुलाई पनि नेपालमा बस्नेहरु बिदेशमा बोटमै टपाटप पैसा टिपेर पठाउने गरेको जस्तो सम्झिन्छन् । घरपरिवार इष्टमित्र सबैले त्यस्तै सोच्छन् । तर विचरा ति लाहुरेले बिदेशमा कति धेरै ...
  • चन्द्रागिरी केबलकार संचालनमा, हिजो करिब साढे १० हजारले निःशुल्क चढे ! Aug 9, 2016 Arthatantrachandragiri cable car 2
    काठमाण्डौं । चन्द्रागिरी हिल्स लिमिटेडद्वारा प्रवद्र्धन गरिएको बहुप्रतिक्षित चन्द्रागिरी केबलकारको टप स्टेशन स्थित भालेश्वर मन्दिरको हिजो बैदिक विधिपूर्वक प्राणप्रतिष्ठा गरिएपछि आजबाट चन्द्रागिरी केवलकारको आधिकारिक रुपमा संचालन सुरु भएकोछ । सो अवसरमा उपस्थित १० हजार ६ सय ४१ व्यक्तिहरुले निःशुल्क केवलकार चढेर मनोरञ्जन लिएको कम्पनीले जनाएकोछ । हिजो मन्दिरको प्राणपस्तिस्थापनमा उपस्थित भएको चन्द्रागिरि नगरपालिका, मकवानपुरको चित्लाङ र फाखेल गाविसका वासिन्दाहरूलाई कम्पनीका संचालकहरुले ...
  • घुम्नैपर्ने उत्कृष्ट १० देशमा नेपाल पहिलो, रफ गाइड्सको सूचि सार्वजनिक … Aug 7, 2016 Arthatantrarough-guide-nepal-cover-330x506
    लण्डन । बेलायतको ‘रफ गाइड्स’ ले तयार पारेको सन् २०१६ मा घुम्नैपर्ने उत्कृष्ट १० देशको सूचीमा नेपाल पहिलो स्थानमा आएको छ । लन्डनमा केन्द्रीय कार्यालय रहेको रफ गाइड्सले ३४ वर्षदेखि विश्वभरका पर्यटकका लागि भ्रमण ‘गाइड बुक’ तयार गर्दै आएको छ । यो पेन्गुइन ¥यान्डम हाउसको सहायक कम्पनी हो । रफ गाइड्सले तयार पारेको यो वर्ष (२०१६) को सूचीमा दक्षिण एसियाबाट नेपालबाहेक ...
  • लक्ष्य बिनाको घुमफिर वर्ष कसरी सफल हुन्छ ? Aug 5, 2016 Arthatantramadhusudan acharya natta cover
    अस्थिर सरकार पर्यटनको बाधक, पर्यटकलाई प्रोत्साहन गरौं पर्यटन प्रबद्र्धनमा मुख्यरुपमा सरकारले सहयोग गर्नुपर्छ । अस्थिर सरकारका कारण पर्यटन क्षेत्रमा एउटा सचिव २ वर्षसम्म टिक्न नसक्नु बिडम्बना हो । छिटो छिटो सरकार परिवर्तनले पर्यटन क्षेत्र लगायत सबै क्षेत्रलाई अप्ठ्यारो बनाएको छ । बिदेशीलाई भिसा दिन हामी धेरै कन्जुस्याई गरिरहेका छौं । मल्टिपल भिसा दिएर बिदेशी पर्यटकलाई सम्मानको रुपमा हेर्न सिकौं । उनीहरुलाई ...
  • अब एनएनसीले दुबई उडान भर्ने, एकतर्फी भाडा रु १६ हजार ! Aug 4, 2016 Arthatantra
    काठमाण्डौं । खाडी मुलुकको महत्वपूर्ण गन्तव्य मानिने दुबई उडान बन्द भएको चार वर्षपछि पुनःउडान सञ्चालन गर्न लागेको नेपाल एयरलाइन्सले वार्षिक एक अर्ब आम्दानी गर्ने लक्ष्य लिएको छ । दुबर्इ उडानको एकतर्फी भाडा १६ हजार तोकिएको छ । आगामी भदौ २ गतेदेखि नियमित काठमाडौँ–दुबई सिधा उडान गर्ने तयारी गरेको निगमले एक वर्षमा ४० हजार बढी यात्रुलाई सेवा दिएर उक्त रकम आम्दानी गर्ने ...