Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
पर्यटन
  • ट्रेकिङ रुट नै चल्न नदिने चेतावनी सहित टानमा श्रमिकको १५ वटा माग Aug 3, 2016 ArthatantraTAAN ma Majdur news
    काठमाडौ ।बढ्दो महंगी अनुसार हरेक दुई वर्षमा  पर्यटन श्रमिकको तलब भत्तामा हेरफेर गर्नुपर्ने लगायत माग समेटी पर्यटन श्रमिकहरुले ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) मा १५ बुँदे ज्ञापनपत्र बुझाएका छन् । नेपाल ट्रेकिङ ट्राभल र्याफ्टिङ एयरलाईन्स मजदुर युनियन(यूनिट्राभ), नेपाल पर्यटन श्रमिक संघ, अखिल नेपाल पर्यटन मजदुर संघ,अखिल नेपाल क्रान्तीकारी पर्यटन मजदुर संघ गरि चार मजदुर संगठनले टानका अध्यक्ष चन्द्र रिजालसमक्ष संयुक्त ज्ञापनपत्र ...
  • पर्यटन मन्त्री आनन्द पोखरेलका ८५ काम, हेर्नुहोस के–के गरे ! Aug 2, 2016 Arthatantraanandaprasad pokharel
    काठमाडौ । पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले आफ्नो कार्यकालमा सम्पन्न भएका विभिन्न विषयहरुलाई समेटेर ८५ बुँदा मार्फत कार्यकालको समिक्षा गरेका छन् । पर्यटन पत्रकार संघ (जाट–नेपाल) द्वारा राजधानीमा आयोजित पर्यटनमन्त्रीको कार्यकालको समिक्षा विषायक ʽजाट–नेपाल फेस टू फेसʼ कार्यक्रममा मन्त्री पोखरेलले आफ्नो कार्यकालमा भएका ८५ बुँदे कामको विवरण सार्वजनिक गरेका हुन् । मन्त्री पोखरेलले आफ्नो कार्यकालमा गरिएका प्रमुख कार्यहरुको हाते पुस्तिकामा उल्लेख गरे अनुसार ...
  • पर्यटनको क्षेत्रलाई हेर्न होइन फेर्न आएको भन्दै मन्त्रीले गरे कार्यकाल… Aug 2, 2016 Arthatantrajat Face 2 face2 (2)
    काठमाडौ । पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले आफ्नो कार्यकालमा पर्यटन क्षेत्रमा गर्नैपर्ने थुप्रै कार्यहरु गर्न नसकेको स्विकार गरेका छन् । पर्यटन पत्रकार संघ(जाट–नेपाल) द्धारा राजधानीमा आयोजित पर्यटनमन्त्रीको कार्यकालको समिक्षा विषायक ʽजाट–नेपाल फेस टू फेसʼ कार्यक्रममा मन्त्री पोखरेलले भने, ʽके गर्न सकिनस् भन्दा मैले थुप्रै गर्न सकिन, जब मैले सपना साँचेर आएको थिए । जे गरें अत्यन्त थोरै मात्र गरें ।ʼ उनले थप्दै ...
  • सुदुरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि व्यवसायिक प्याराग्लाइडिङ ! Aug 2, 2016 ArthatantraThe participants competitors practise paragliding at Sarangkot, prior to the Paragliding Pre-World Cup, the eight days competition being organised by Nepal Air Sports Association (NAA) and supported by Nepal Tourism Board, from Saturday, in Pokhara, on Saturday, February 27, 2016. Photo: Rup Narayan Dhakal
    बैतडी  ।  सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन गर्नका लागि पहिलो प्याराग्लाइडिङ बैतडीको पाटनमा सन्चालन हुने भएको छ ।  प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उक्त ठाउँलाई उपयुक्त ठहर गरेपछि यही भदौमा प्याराग्लाइडिङ सुरु हुने भएको हो । सुदूरपश्चिमेलीको मुख्यपर्व गौरालाई लक्षित गर्दै यही हप्तादेखि पाटनमा प्याराग्लाइडिङ सञ्चालनमा आउने भएको छ । भारतको हिमाञ्चलका धरम चन्दको नेतृत्वमा आएको एक प्राविधिक टोलीले सन् २०११ देखि सुदूरपश्चिमका विभिन्न ...
  • सुदूरपश्चिम घुम्न जाने हो, के-के छन् प्याकेज हेर्नुहोस् Aug 1, 2016 ArthatantraFar Western Destination
    काठमाडौ । के तपाईलाई सुन्दर सुदूरपश्चिम घुम्न जान मन लागेको छ । छ भने हेर्नुहोस् सुदूरपच्मि घुम्न जाने प्याकेजहरु के-के छन् ? प्राकृतिक तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा रहेको सुन्दर सुदूरपश्चिमको पर्यटकीय प्याकेज लिएर व्यवसायी राजधानी आएका छन् । पर्यटन विकास समाज नामक संस्थाको अगुवाइमा आएका व्यवसायी तथा टुर अप्रेटरले राजधानीका पर्यटन व्यवसायी एवम् सरोकारवाला निकायसँग पर्यटकीय प्याकेज प्रस्तुत गरेका ...
  • डोलेश्वरको ३८ दिने साउने मेलामा भक्तजनको अत्यधिक भीड ! Aug 1, 2016 ArthatantraDoleshwor Temple
    भक्तपुर । साउनको तेस्रो सोमबार केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भिड अन्य सोमबार भन्दा अत्याधिक रहेको छ । मन्दिरको समितिका अध्यक्ष बिदुरमान सिंह बस्नेतले साउन महिनाको तेस्रो सोमबार भक्तजनहरुको चाप अत्याधिक रहेको भन्दै मन्दिरको गुरुयोजना कार्यान्वयन तर्फ अगाडि बढिरहेको र सोचे जस्तो भक्तजनहरुका लागि उचित प्रबन्ध मिलाउन नसकेता पनि चापलाई ध्यान दिएर सक्दो ब्यवस्था मिलाई रहेको बताए । साउनको महिनासँगै हरेक ...
  • देशै पर्यटनमय बनाउने दिर्घकालिन रणनीतिको खाँचो  Jul 31, 2016 ArthatantraThakurraj pandey nma
    विदेशीले पर्यटनमा लोभ्याए मनास्लु हिमालको आरोहण लगायत काठमाडौ, नुवाकोट, धादिङ हुँदै गोरखा/पोखरा जाने रोयल ट्रेक धादिङ (हाम्रै गाउँ) हुँदै जाने र विदेशीहरुको आगमन, बोलाई चलाईले पर्यटन प्रति आकर्षण गर्यो । गाउँकै आदरणीय व्यक्तित्व पर्यटनका गुरु हरि रिमाल, ज्ञानु रिमाल लगायतको सुझाव, सल्लाहपछि २०४९ मा ठमेलमा फष्ट इन्भारोमेन्टल कम्पनी खोलियो । म (ठाकुरराज पाण्डे), नवराज दाहाल, गणेश सिंखडा र अर्जुन ढकाल ४ ...
  • सापकोटाको नेतृत्वमा भिटोफमा सबै निर्बिरोध Jul 31, 2016 Arthatantravetof
    काठमाडौ । गाउँ पर्यटन मञ्च (भिटोफ) नेपालको आईतबार सम्पन्न २०औँ साधारणसभाले कमल सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । दुई वर्षे कार्यकालका लागि निर्बिरोध निर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा राम घले, द्वितीय उपाध्यक्षमा दीपक दाहाल, महासचिवमा वासुदेव पाण्डे, सचिवमा जस्फा पाण्डे, कोषाध्यक्षमा गगनराज न्यौपाने र सह–कोषाध्यक्षमा कृष्णबहादुर सुवेदी रहेका छन् । यसैगरी सदस्यहरुमा हरिचन्द्र गैरे, सञ्जिव श्रेष्ठ, कुलप्रसाद सुवेदी, जङ्गबहादुर लामा ...
  • पर्यटन अभियानहरु हाता लाग्यो शुन्य किन ? : थापा Jul 30, 2016 ArthatantraSurya Thapa
    काठमाडौ । नेकपा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापाले पर्यटनका विभिन्न अभियान वर्षहरुले घोषणा गरेअनुरुप उपलब्धी हासिल गर्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । पर्यटन वर्ष र विभिन्न अभियानहरु समय–समयमा घोषणा भइरहेपनि त्यसको उपलब्धी हाता लाग्यो शुन्य हुनु दुखद भएको र यसको कारण खोतल्नुपर्ने बेला आएको बताएका छन् । नेकपा एमाले पर्यटन इलाका कमिटी उद्योग व्यवसायी शाखाद्धारा ठमेलमा आयोजित पर्यटन ...
  • जब नेपालले भारतका पर्यटकलाई भन्यो ‘गर्मी से बेहाल ? चलो नेपाल !’ ̷… Jul 28, 2016 ArthatantraNepal Tourism Board
    काठमाण्डौं । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि भारतका मुख्य शहरहरुलाई लक्षित गरेर प्रचारात्मक अभियान ‘गर्मी से बेहाल ? चलो नेपाल !’ अभियान पुनः सुरुवात गरेकोछ । यही साउन १० गतेबाट सुरु भएको यो अभियानले गर्मी छल्न चाहने भारतीयका लागि नेपाल सही गन्तब्य हुने सन्देश बोकेको छ। यस अभियानमा हालसम्म भारतीय नागरिकको निकै उत्साहजनक सहभागिता देखिएको छ। पर्यटन बोर्डको आधिकारिक फेसबुक ...