Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
पर्यटन
  • पर्यटन बोर्डको रकम अनुत्पादक क्षेत्रमा खर्च ! Jul 28, 2016 Arthatantraanjan thapa kumar cover
      पर्यटन व्यवसायी भएको नाताले संसारको धेरै ठाउँहरुमा हुने ट्राभल फेयरहरु ʽबी टु बीʼ अर्थात् ʽबिजनेस टु बिजनेसʼ फेयरहरु, ट्राभल ट्रेडको एक्जिबिसनमा निरन्तर जाने गर्छु । ५/७ वर्षदेखि पर्यटन प्रबद्र्धनका शीलशीलामा अमेरिका, बेलायत, अष्ट्रेलिया लगायत धेरै देशहरुमा जाने गरेको थिए । भुँइचालो पछि नेपालको पर्यटनको स्थिति अलि खस्किसके पछि स्वभावैलै अन्तराष्ट्रिय बजारमा विजनेश प्रवद्र्धनको निम्ति लाग्नु परेको अवस्था छ । नेपालको ...
  • अमेरिकाको पर्यटनदूतमा घनप्रसाद दवाडी नियुक्त Jul 27, 2016 Arthatantraghanaprasad
    काठमाडौ । नेपाल सरकारले संयुक्त राज्य अमेरिकाको सान्फ्रान्सिस्को तथा पश्चिम क्षेत्रको लागि पर्यटनदूतमा गोर्खा जिल्ला घर भै हाल अमेरिकाको सन्फ्रान्सिस्को क्यालिफोर्निया बस्ने घनप्रसाद दवाडी लाई नियुक्त गरेको छ । पर्यटन मन्त्रालयको सिफारिसमा नेपाल पर्यटन बोर्डले दवाडीलाई आउँदो दुई वर्षका लागि पर्यटनदूत नियुक्त गरेको हो । विगत पच्चीस वर्ष देखी पर्यटन व्यबसायमा संलग्न प्रतिष्ठित पर्यटन व्यवसायी तथा अमेरिकामा समाजसेवीको रुपमा चर्चित दवाडीलाई ...
  • सातवटा दरबार पर्यटकका लागि खुल्यो, राजपरिवारको सम्पत्ति अब भाडामा ! Jul 27, 2016 Arthatantrabuilding ola palace of King of Nepal
    काठमाण्डौं । नेपाल ट्रष्ट कार्यालयले स्थापना भएको ९ वर्षपछि पूर्व राजपरिवारको नाममा रहेका जग्गा, जमिन तथा घरलाई संरक्षण गर्दै भाडामा लगाई आयआर्जन गर्ने भएकोछ । सो कार्यालयले आफ्नो विनियमावली तयार गरी कार्यान्वयनमा ल्याएपछि उनीहरुलाई यस्तो कामका लागि बाटो खुलेको हो । विनियमावली निर्माणपछि ट्रष्टले राजा वीरेन्द्रको नाममा रहेका करिब २५ हजार ६०० रोपनी जग्गा आफ्नो नाममा ल्याएको छ । यसैगरी ट्रष्टले ...
  • सतहमा आएको टान विवाद समाधान गर्ने फेस टु फेस प्रतिबद्धता Jul 26, 2016 ArthatantraTaan bibad
    काठमाडौं । पर्वतीय तथा पदयात्रा क्षेत्रको विकासमा स्थापीत टे«किङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)मा सतहमा देखिएको विवाद समाधानका लागि सबै पक्षले फेस टु फेस प्रतिबद्धता जनाएका छन् । वर्तमान कार्यसमिति अध्यक्ष, पदाधिकारी एवं सदस्यहरु, निवर्तमान कार्यसमिति, टानका पूर्व अध्यक्षहरु र ट्रेकिङ व्यवसायीहरुले संचारकर्मीहरुको सामु टान विवादलाई घर(टान)मै बसेर समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् । पर्यटन पत्रकार संघ (जाट–नेपाल)ले आयोजना गरेको ‘जाट–नेपाल ...
  • नेपालका डाँडा एक्लै घुम्न आँट गरिन, मरिन बिचरा ! Jul 25, 2016 Arthatantraromanian tourist found dead
    काठमाण्डौं । अन्नपूर्ण बेस क्याम्प घुम्न गएकी रोमानियाकी अदिना पोपेस्कु मोनिका मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। २६ वर्षकी उनी जुलाई ११ मा नेपाल आएकी थिईन । जुलाई १८ मा दोहा हुँदै आफ्नो देश फर्किनुपर्नेमा उनले फ्लाइट बोर्ड नगरेपछि अदिना हराएको भन्दै उनका आफन्तले प्रहरीकहाँ खबर खरेका थिए। खबर पाए लगत्तै टुरिजम एशोसियन नेपाल (टान), टुरिजम प्रहरी लगायतले उनको खोजी जारी ...
  • नटेर्ने कोषाध्यक्षलाई न्यायिक कठघरामा उभ्याउँछौं : महासचिव लामा Jul 25, 2016 Arthatantrakarna lama taan
    पर्वतीय तथा पदयात्रा पर्यटनको क्षेत्रमा विकास गर्न स्थापित ट्रेकिङ व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) यतिबेला कार्यसमितिकै दुई पक्षकाहरुको खिचातानीको मारमा परेको छ । पछिल्लो समय टान केन्द्रिय कार्यसमितिको मतभेद सतहमा आएको छ । प्रस्तुत छ, टानको पछिल्लो विवाद र आगामि कार्यदिशाका सम्बन्धमा टानका महासचिव कर्णबहादुर लामासँग अर्थतन्त्रका लागि हरिशरण न्यौपानेले गरेको कुराकानीको संपादित अंश : टानको पछिल्लो गतिविधी ...
  • बजेट छरेर पर्यटनको विकास असम्भव: थापा Jul 23, 2016 Arthatantrasurya thapa
    काठमाडौँ । नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्यटन प्रबद्र्धन विभाग प्रमुख सूर्य थापाले राष्ट्रिय बजेट ठुला योजना केन्द्रित भए पनि मन्त्रालय र विभागबाट विनियोज हुने बजेट स–साना योजना निर्माणमा खर्चिएको बताएका छन् । नेकपा एमाले पर्यटन इलाका कमिटीको आयोजनामा शनिबार काठमाडौमा आयोजित दागम्बु स्मृति पुरस्कार प्रदान समारोहमा थापाले पुरातत्व विभागको बजेट त कनिकाको पनि टुक्रा छरेजस्तो भन्दै बजेट छरेर पर्यटन ...
  • निजगढ विमानस्थल सरकार गिराउने कारक : भट्टराई Jul 23, 2016 Arthatantrayogesh bhattarai
    काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले निजगढ विमानस्थल राजनीतिक दाउपेचको निशाना बन्दै गएको प्रतिकृया दिएका छन् । यतिबेला सरकार बन्ने र गिराउने सम्मको खेलमा निजगढ विमानस्थल समेत जोडिएको दावी गर्दै नेता भट्टराइले यसमा अन्तराष्ट्रिय शक्तीहरु लागेको आरोप लगाए । निजगढ निर्माण भए छिमेकी देशहरुको कतिपय विमानस्थलमा आवागमन कम हुने अवस्था आउन सक्ने भएकाले पनि यसलाई हरदम छेक्ने प्रयत्न भएको भट्टराईको ...
  • दागम्बु स्मृति पुरस्कार माया शेर्पालाई Jul 23, 2016 Arthatantradaganbu puraskar maya sherpa
    काठमाडौं । नेकपा एमाले पर्यटन इलकाका कमिटीले स्थापना गरेको दागम्बु स्मृति चर्चित आरोही माया शेर्पालाई प्रदान गरिएको छ । शनिबार काठमाडौंस्थित याक एण्ड यति होटेलमा आयोजित कार्यक्रममा नगद १० हजार राशीको उक्त पुरस्कार नेकपा एमालेका सचिव योगेश भट्टराइले हस्तान्तरण गरेका थिए । नेपालको पर्वतीय पर्यटनमा लामो समयदेखि सक्रिय शेर्पा सगरमाथा आरोही संघको अध्यक्षसमेत हुन् । महिला भएर पनि सहास पुर्वक विभिन्न ...
  • विश्वका ७३ मुलुकका आरोही नेपालको हिमालमा Jul 23, 2016 Arthatantramanaslu-climb
    काठमाडौ । विश्वका ७३ मुलुकका नागरिकले नेपालको हिमालको आरोहण गर्ने गरेको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको ‘नेपालको पर्यटन तथ्याङ्क २०१५’ मा नेपाल सहितका आरोहीले नेपालको प्राकृतिक सौन्दर्यमा रमाउने र हिमाली श्रृङ्खलाको आरोहण गरेका छन् । हिमाल आरोहणका लागि स्वीकृति लिनेमा भने नेपाली नागरिक धेरै छन् । तथ्याँकअनुसार नेपालका एक हजार २ सय ७४ जनाले हिमाल ...