Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
पर्यटन
  • चियाका गिलास माझ्न भारत पुगेका दिनेश पर्यटनमा यसरी उदाए ! Jul 21, 2016 ArthatantraTaranath lamichhane  dinesh cover 1
    नाम बारे रोचक तथ्य २०४० सालमा गोरखा जिल्लाको आरुचनौटे वडा नं ५ मा जन्मिएका तारानाथको हजुरबुबाको नाम पनि तारानाथ नै हो । र हजुरबुबाले नै उनको(नाती) नाम पनि तारानाथ नै राखिदिए पछि उनी पनि अन्ततः तारानाथ नै भए । कक्षा ९ मा पढ्दै गर्दा नाम परिवर्तन गर्ने उनको चाहना थियो । तापनि उनको नाम परिवर्तन गरिदिने कोहि भएन । उनलाई सुरुमा ...
  • रत्नपार्कले कमायो ८५ लाख २२ हजार ! Jul 19, 2016 ArthatantraRatnapark
    काठमाण्डौं । राजधानीको केन्द्रका रुपमा रहेको रत्नपार्कले एक वर्षको अवधिमा करिब ८५ लाख २२ हजार आम्दानी गर्न सफल भएकोछ । अघिल्लो आवको असार महिनादेखि केही थप व्यवस्थापनका साथ सर्वसाधारणका लागि खुला गरिएको रत्नपार्कबाट एक वर्षमा रु ८५ लाख २१ हजार ६ सय ६७ रुपैयाँ आम्दानी भएकोछ । कामपा, रत्नपार्क तथा रानीपोखरी एकाइका प्रमुख हरिशरण केसीले एक वर्षका अवधिमा तीन लाख २९ ...
  • विमानस्थल सुधारमा सोचेअनुरुप सुधार भएन : मन्त्री पोखरेल Jul 17, 2016 ArthatantraAnanda pokhrel
    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि पटकपटक प्रयास गर्दा पनि सोचेअनुरुप सुधार हुन नसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले बताएका छन् । विमानस्थल सुधारका कार्यहरुको निरीक्षणका लागि आज विमानस्थल पुग्नुभएका मन्त्री पोखरेलले सोचेअनुरुप सुधारका कामहरु हुन नसकेको बताएक छन् । “विमानस्थल भन्नेबित्तिकै मूल ढोकादेखि प्रस्थान, आवागमनलगायत सबै ठाउँमा सफा, व्यवस्थित र राम्रो व्यवहार हुन आवश्यक छ”– उनले भने । ...
  • पदयात्री पर्यटकलाई सघाउने मोबाइल एप्स सार्वजनिक Jul 17, 2016 Arthatantraapps
    काठमाडौ । पदयात्री पर्यटकलाई ध्यानमा राखी ‘ट्रेकिङ इन नेपाल’ नामक मोबाइल एप्स सार्वजनिक गरिएको छ । हनीगाइड नामक संस्थाले विकास गरेको उक्त एप्समा पदयात्री पर्यटकलाई गन्तव्यबारे चाहिने सबै प्रकारका सूचना समेटिएको छ । हाललाई सगरमाथा आधार शिविर, अन्नपूर्ण आधार शिविर र घोरेपानी–पुन हिल पदमार्गका लागि यो एप्स प्रयोगमा ल्याइने संस्थाका सह–संस्थापक अभिषेक पाण्डेले बताए। मोबाइल एप्सले पदयात्री पर्यटकलाई सुरक्षित राख्न सहयोग पुर्याउनुका ...
  • २ लाख ६० हजार खर्च गरेर बनाइयो परेवालाई घर ! Jul 17, 2016 ArthatantraBaglung_Kalika-Manir
    बागलुङ । बागलुङ कालिका मन्दिरको झ्याल, बुइँगल र छानामा रात काट्ने परेवा सुरक्षित बासमा सरेका छन् । परेवाको बध रोकेको मन्दिरले रु दुई लाख ६० हजारको लागतमा एकैसाथ ५५० जोडी परेवा अट्ने सुरक्षित घर ९गन्ज० निर्माण गरिएको छ । गुठी व्यवस्थापन समितिका अनुसार सो संरचना बनाउन पशुसेवा कार्यालय बागलुङले रु दुई लाख सहयोग गरेको थियो भने गुठीको आन्तरिक कोषबाट रु ६० ...
  • ʽपर्यटन बोर्डमा जति समय काम गर्छु, पारदर्शी ढंगले गर्छुʼ Jul 16, 2016 Arthatantraघनेन्द्र श्रेष्ठ, सदस्य, नेपाल पर्यटन बोर्ड
    हरिशरण न्यौपाने निरन्तर संघर्ष गर्ने हो भने मानिसले ठूलै उपलब्धी हासिल गर्न सक्छ भन्ने उदाहरणीय पात्र हुन्, पर्यटन व्यवसायी घनेन्द्र श्रेष्ठ । सिन्धुली जिल्ला बासेश्वर गाविस १ को ग्रामिण भेगमा जन्मिएका सामान्य किसानको छोरो आज पर्यटनको नीति निर्माण तहमा पुगेका छन् । यसलाई ठूलो उपलब्धी मान्नुपर्छ । घरको कान्छो छोरो भएका हुनाले बाबा, आमा र दाजुहरुले उनलाई पुलपुल्याएरै हुर्काए । ग्रामीण भेगमा ...
  • जति दिन मन्त्रालयमा काम गर्छु, नटेर्नेलाई हटाइदिन्छु : पर्यटन मन्त्री Jul 14, 2016 ArthatantraParyatan Mantri Airport
    काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले मन्त्रालयमा रहँदासम्म पर्यटनको विकास र हितमा काम गरिरहने दृढता व्यक्त गरेका छन् । नेपाल ट्रेकिङ–ट्राभल–र्याफ्टिङ–एयरलाईन्स मजदुर युनियन (यूनिट्राभ) एयरपोर्ट इलाका कमिटीद्धारा आयोजित एयरपोर्ट क्षेत्र विकास, सुधारका साथै सामाजिक सुरक्षा सम्बन्धी अन्तक्रियामा मन्त्री पोखरेलले मन्त्रीलाई नटेर्नेहरुलाई हटाईदिने चेतावनी दिए । उनले भने, ʽ बाहिर जति हल्ला भएपनि अहिले हामी अल्पमतमा छैनौं, जतिदिन ...
  • एमाले पर्यटन विभागको सचिवमा चन्द्र रिजाल Jul 13, 2016 Arthatantrachandra rijal cover
    काठमाडौ । नेकपा एमाले पर्यटन प्रबद्र्धन विभागको सचिवमा वरिष्ठ पर्यटन ब्यवसायी चन्द्रप्रसाद रिजाल चयन भएका छन् । दुई दशकदेखि पर्यटन क्षेत्रमा निरन्तर क्रियाशिल रिजाल नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष एवं ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष हुन् । विद्यार्थी राजनीतिबाट माथि उठेका रिजाल यस अघि नेकपा एमाले उद्योग व्यवसाय विभागको सदस्य थिए । बुधबार नेकपा एमाले केन्द्रिय कार्यालय ...
  • पर्यटक बिरामीको बाहानामा कमिसनको चक्कर रोकौं ः पर्यटनमन्त्री Jul 13, 2016 ArthatantraTourism Ministry
    काठमाडौ । पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले पर्यटक बिरामी भए भनेर व्यवसायीले हेलिकप्टर उडाएर कमिसन खाने गरेको भन्दै त्यसको अन्त्य गर्दै इमान्दार हुन व्यवसायीलाई आग्रह गरेका छन् । पर्यटक बिरामी नहुँदा पनि पर्यटकलाई मनाएर बिरामी भएको बाहानामा हेलिकप्टर उडाएर कमिसनको चक्कर कहिलेसम्म भन्दै मन्त्रीले व्यवसायीलाई प्रश्न गरेका छन् । पर्यटन क्षेत्रका मजदुर संगठनहरुको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रायोजनमा आयोजित उच्च हिमाली जोखिम ...
  • अब पोखरा देखि दिल्ली बसमा सरर …… Jul 12, 2016 ArthatantraBUS
    पोखरा । मोर्डन इरा टुर्स एन्ड ट्राभल्सले सञ्चालनमा ल्याएको पोखरा दिल्ली मैत्री बस सेवा हिजोदेखि औपचारिकरुपमा शुभारम्भ भएको छ । बस सेवाको गृहमन्त्री शक्तिबहादुर बस्नेत र नेपालका लागि भारतीय राजदूत रणजीत रायले आज संयुक्तरुपमा शुभारम्भ गरे। मोर्डन इरा टुर्स एन्ड ट्राभल्स र भारत सरकारको उत्तरप्रदेश परिवहन निगमले संयुक्तरुपमा बस सेवा सञ्चालन गर्ने भएपछि आज उक्त सेवाको औपचारिक शुभारम्भ गरिएको हो । ...