Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
पर्यटन
  • अन्तर्राष्ट्रियस्तरमा पर्यटन प्रबर्द्धन गर्न ४० करोड खर्चिने Jun 7, 2016 ArthatantraNepal-Tourism-Board
    पोखरा । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन आगामी आव २०७३/७४ मा प्राथमिकता दिने भएको छ । पर्यटन बोर्डको आगामी आवको बजेट सम्बन्धमा बोर्डद्वारा आज पोखरामा आयोजित अन्तरक्रियामा नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्रप्रसाद सापकोटाले अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटनलाई अघि बढाउने कार्ययोजना अघि बढाइएको बताए । बोर्डले आगामी आवमा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धनका लागि लगभग रु ४० करोड खर्चिने पूर्वअनुमान गरेको सापकोटाले जानकारी दिए । आगामी ...
  • काठमाण्डौं टावरको निर्माण कार्य अन्योलमा ! Jun 6, 2016 Arthatantrakathmandu view tower
    काठमाण्डौं । निर्माण सामग्रीको अभावका कारण पुरानो बसपार्कमा बनाउन लागिएको काठमाण्डौँ टावरको निर्माण कार्य अन्योलमा परेको छ । टावर निर्माणको लागि सिमेन्ट, ढुङ्गा, गिट्टी बालुवालगायतको सामग्री बाहेक सम्पूर्ण सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले निर्माण कार्य सुरु गर्न ढिला भएको निर्माणको जिम्मा पाएको जलेश्वर, स्वछन्द र विकोईले जानकारी दिएकोछ । हाल पुरानो बसपार्कमा जस्ताले बार्ने काम भइरहेको छ । टावरको लागत रु तीन अर्ब ...
  • विदेश घुम्ने पर्यटकको संख्या ४.४ प्रतिशले बढ्यो Jun 4, 2016 Arthatantra-london-inline
    काठमाडौं । अन्तराष्ट्रिय पर्यटक आवागमन सन् २०१४ मा भन्दा सन् २०१५ मा ४.४ प्रतिशतले वृद्धि भएको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तराष्ट्रिय पर्यटन संगठन (यूएनडब्लूटीओ)ले सार्वजनिक गरेको तथ्यांकमा सन् २०१५ मा १ अर्ब १८ करोड ४० लाख मानिस अर्को देशमा घुम्न निस्किएका थिए । जुन गत वर्षभन्दा ४.४ प्रतिशतले बढी हो । सन् २०१५ मा सन् २०१४ को भन्दा ५ करोड बढी ...
  • तीन करोड ५८ लाख राजस्व रकम बाँडफाँड भएन Jun 3, 2016 Arthatantramanaslu-circuit-  trekking
    गोरखा । जिल्ला विकास समितिले विगत छ वर्षदेखि पर्यटन राजस्व रकम बाँडफाँड गर्न सकेको छैन । मनास्लु आरोहण र मनास्लु सर्किट पदयात्रामा आएका पर्यटकबाट सङ्कलित रु तीन करोड ५८ लाख राजस्व बाँडफँडमा ढिलाइ भएको हो । विसं २०६७ देखि पर्यटन राजस्व बाँडफाँड हुन नसकेको स्थानीय विकास अधिकारी नारायण आचार्यले जानकारी दिनुभयो । सो रकमको ७० प्रतिशत पर्यटन क्षेत्रमा र बाँकी अन्य ...
  • टान लाङटाङ–गोसाइकुण्ड हाफ म्याराथुनमा खत्री र स्याङ्बोले बाजी मारे May 30, 2016 ArthatantraTAAN Half marathon
    हरिशरण न्यौपाने, रसुवा । भूकम्पले तहसनहस पारेको लाङटाङ क्षेत्रमा पर्यटकीय गतिबिधि सुचारु भइ पुरानै अबस्थामा फर्कीसकेको संदेश दिन ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) ले आयोजना गरेको प्रथम टान लाङटाङ–गोसाइकुण्ड हाफ म्याराथुन –२०१६ सम्पन्न भएको छ । नेपालकै उत्कृष्ट ट्रेकिङ गन्तव्य लाङटाङको प्रबद्र्धन गर्ने उदेश्यले आयोजित प्रथम टान लाङटाङ–गोसाइकुण्ड हाफ म्याराथुन –२०१६ मा पुरुषतर्फ आर्मीका भरत खत्री (९८) र महिलातर्फ फुलमाया स्याङ्बो ...
  • बूढीगण्डकीमा भेल आएपछि मनास्लु पदमार्ग अबरुद्ध ! May 29, 2016 Arthatantramanaslu-circuit-  trekking
    गोरखा । बूढीगण्डकी नदीमा आएको भेलले मनास्लु पदमार्ग अन्तर्गत केरौँजाको यारुबगरस्थित बूढीगण्डकी नदीमाथिको मुख्य पुल बगाउँदा सात गाविसका स्थानीयवासी र पर्यटकले पदमार्गको सो खण्ड भई आवागमन गर्न पाएका छैनन् । नदीको भेलले किनारका दुवैपट्टिको पर्खाल बगाएपछि काठको पुल पनि बगेको हो । भूकम्पपछि अवरुद्ध रहँदै आएको मनास्लु पदमार्ग गत कात्तिक महिनामा यारुबगरमा काठको अस्थायी पुल बनाएपछि सञ्चालन गरे पनि गत आज ...
  • बजेटमा पर्यटन May 28, 2016 Arthatantra
    काठमाण्डौं । पर्यटन पोखरा विमानस्थनल ४ वर्षमा सक्ने । ५ अर्ब बजेट, निजगढ विमानस्थलका लागि १ अर्ब ५० करोड विनियोजन, भैरहवामा ७४ माघबाट विमानस्थल सञ्चालनमा ल्याइने गरी ७ अर्ब २२ करोड । लुम्बीनि विकास गुरुयोजनाको बााकी काम २ वर्ष भित्र पुरा गर्ने गरी निर्माण गरिनेछ । काठमाडौंको किर्तपुरमा राष्ट्रिय सांसकृतिक संग्राहलय बनाउने । पशुपति, जनकपुर र मुक्तिनाथ विकास गुरुयोजना बनाइने ...
  • मृत्युलाई जित्दै जित्दै मुस्ताङका गुरुङले सगरमाथाको टुप्पो छोए … May 27, 2016 Arthatantrachhimi lhenduk gurung cover
    मे १३ तारिखका बिहानको ९ बजेर ४५ मिनेट जाँदा संसारकै सबैभन्दा अग्लो सगरमाथाको शिखरमा ९ जनाको एउटा समूह पुग्यो । बेलायतबाट आएका ४ जना विदेशी पर्यटक सहित ५ जना शेर्पाहरुको टोली थियो त्यो । विदेशी पर्यटक एवं नेपाली आरोहीसँग सयौं शेर्पाहरुले कैयौं पटक सगरमाथा चढिसकेका छन् । यो कुनै नौलो कुरा हैन । त्यही शेर्पाहरुको भीडमा सगरमाथा चुम्ने एक थिए, ...
  • काठमाण्डौंमा मेट्रो रेल; साढे १८ अर्ब बजेट विनियोजन May 24, 2016 ArthatantraTRAin rail
    काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा रेल्वे सम्वन्धि पूर्वाधारका लागि करिब साढे १८ अर्ब रुपैयाँ बजेट विनियोजन गर्ने भएको छ । रेलको सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र स्तरोेन्नतिका लागि उक्त रकम विनियोजन गर्न लागिएको हो । राष्ट्रिय योजना आयोगले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई यसका लागि १८ अर्ब ४६ करोड रुपैयाँको बजेट सिलिङ दिएको बताइएकोछ । यो बजेट चालू ...
  • अब पोखराको प्याराग्लाइडिङ र अल्ट्रालाइटको विकल्प पर्वत नै May 23, 2016 Arthatantraultralight-flight-f
    पर्वत । पोखरा आएका पर्यटकलाई पर्वत र बागलुङका पर्यटकीय स्थलमा घुम्न जाउ अभियान सुरु गरिएको छ। पोखरा भित्रिएका पर्यटकलाई पर्वत हुँदै बागलुङको ढोरपाटनसम्म पुर्याउने तयारी गरिएको हो। पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखरा र पर्वत पर्यटन प्रबद्र्धन केन्द्रको पहलमा पोखरा घुम्न आउने पर्यटकलाई पर्वत सदरमुकाम वरपरका आकर्षक धार्मिक तथा पर्यटकीयस्थल हुँदै ढोरपाटन पुर्याउने तयारी गरिएको हो। पोखरा आएका पर्यटकलाई ढोरपाटनसम्म पुर्याउन पोखरा ...