Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
पर्यटन
  • लोपोन्मुख जनावरको घर र पर्यटकको गन्तव्य बन्दै बेतना सिमसार ! May 22, 2016 ArthatantraBetana simsar
    मोरङ । जिल्लाको बेलबारी–९ स्थित बेतना सिमसार क्षेत्रमा रहेको पोखरीमा डुङ्गा चल्न थालेपछि त्यस क्षेत्रमा जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ । राजमार्गको छेउमै जोडिएका कारण निजी सवारी साधन लिएर पूर्वतिर जाने र पूर्वबाट आउने आन्तरिक पर्यटकले एकपटक डुङ्गा चढ्ने गरेका छन् । आन्तरिक पर्यटक बेतनाको अवलोकनका लागि आउने गरेको बेतना सिमसार संरक्षण समितिका अध्यक्ष इरान राईले बताए । बेतौनामा पोखरीको ...
  • आन्दोलनमा सहभागी भए देश निकाला सहित ५० हजार जरिवाना हुने May 20, 2016 ArthatantraDepartment of immigration Nepal
    काठमाण्डौं । अध्यागमन बिभागले नेपाल भ्रमणमा आउने टुरिष्ट, विद्यार्थी, पत्रकार तथा अन्य कुनै पनि भिसा बोकेर नेपाल प्रवेश गरेका विदेशी नागरिकले नेपालमा हुने आन्दोलनमा सरिक भएको देखिएमा ५० हजारसम्म जरिवाना गरिने बताएकोछ । आज एक सूचना जारी गर्दै विभागले विदेशी नागरिक नेपालको कानुन अनुसार कुनै पनि आन्दोलनमा सरिक हुन नपाउने बताउँदै ‘कानुन भन्दा बाहिर जाने कुनै पनि बिदेशी नागरिकलाई डिपोर्ट गरिने ...
  • तीन बुँदे सहमतिपछि खुल्यो एयरपोर्ट, सबै उडान सुचारु May 19, 2016 Arthatantraairport khulla photo1
    काठमाडौ । नेपाल वायुसेवा निगम व्यवस्थापनपक्षसँग ३ बुँदे सम्झौतामा हस्ताक्षर भएपछि ४ घण्टा अवरुद्ध उडान पुनः सुचारु भएको छ । धर्नामा बसेका निगमका श्रमिक र व्यवस्थानपक्षबीच भएको सम्झौताले वायुसेवा र अन्य सबै उडान प्रभावित बन्न पाएन । सम्झौताअनुसार श्रमिकले खाईपाई आएको तलबमा राज्यले बढाएको १७०० थप गर्ने, नेपाल एयरलाईन्सले ठेकेदार परिवर्तन गरेपनि हाल कार्यरत श्रमिक नै कायम रहने र नेपालको श्रम ...
  • पर्यटन प्रवद्र्धनमा एनआरएन र नेपाल पर्यटन बोर्डको अतिथि देवो भावः May 18, 2016 ArthatantraNTB and NRN Nepal
    काठमाडौं । गैरआवासीय नेपाली संघ९एनआरएनए०ले नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर अतिथि देवो भवः अभियान सञ्चालन गर्ने भएको छ । यो अभियानलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सघाउने छ।एनआरएनएका उपाध्यक्ष भवन भट्ट र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले अतिथि देवो भव अभियान सञ्चालन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा पर्यटन मन्त्री आनन्द ...
  • पदमार्गबाटै दुई महिनामै रु दुई लाख ५० हजार आम्दानी ! May 17, 2016 ArthatantraNepal-Marpha-Jomsom-Trek8
    धुन्चे । पर्यटकीय क्षेत्रमा भूकम्पपछि लाङ्टाङ खोला पदमार्गमा स्थानीय व्यवसायीले मनग्य आम्दानी लिन थालेका छन् । लाङ्टाङ राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सहयोग आयोजना, डब्लु डब्लु एफ र हरियो वन कार्यक्रमद्वारा गत वैशाख १२ गते भूकम्पले क्षति पुयाएको स्याफ्रुबेँसी, वम्पु, रिम्चे क्षेत्रको नदी किनारको साविक पदमार्ग पुनःनिर्माण एवम् मर्मत गरेपछि पर्यटकको आगमन सुरु भएको र ठाउँठाउँमा रहेका होटल, चिया पसल सञ्चालनमा ल्याई व्यवसायीले ...
  • सिंहदरबार घेराउ कार्यक्रममा सहभागी पर्यटकलाई कारवाही गर्न माग May 16, 2016 ArthatantraTAAN
    काठमाण्डौं । मधेशी मोर्चा सहित २९ दलीय संघिय गठबन्धनको आयोजनामा जारी सिंहदरबार घेराउ कार्यक्रममा बिदेशी नागरिकको संग्लनताप्रति ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले आपत्ति जनाउँदै त्यस्ता पर्यटकलाई कारवाहीको माग गरेकोछ । आज एक विज्ञप्ति जारी गर्दै टानले बिगतमा सबै राजनैतिक दलहरुले बन्द-हड्ताल नगर्ने प्रतिबद्धता गरे पनि त्यस विपरितका कार्यले सिंगो पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको बताएकोछ । यस्ता कार्यक्रमले राजनैतिक ...
  • ‘प्रदेश नम्बर चारलाई पर्यटकीय हब बनाउने’ May 15, 2016 ArthatantraNNETA pokhara
    विद्रोही गिरी, पोखरा । प्रदेश नम्बर चारलाई पर्यटकीय हब बनाउने अभियानमा लाग्न सरोकारवालाहरु जोड दिएका छन् । एमाले निकट नेकपा एमाले निकट नेपाल राष्ट्रिय पर्यटन ब्यवसायी संगठनको प्रदेश नं ४ स्तरीय बृहत पर्यटन ब्यवसायीको पोखरामा भएको भेलामा बोल्ने सरोकारवालाहरुले यस्तो कुरामा जोड दिएका हुन् । नेकपा एमालेका सचिव तथा पूर्व पर्यटन मन्त्री पृथ्वीसुब्बा गुरुङले भेलाको उद्घाटन गर्दै विकास निर्माणको अगुवाई र राष्ट्रिय ...
  • पर्यटन प्रवद्र्धनका लागि बन्यो पर्यटन प्रवद्र्धन नेपाल ! May 15, 2016 ArthatantraTourist in nepal 1
    डोटी । सुदूरपश्चिमको पर्यटन व्यवसायलाई प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले डोटीमा एक संस्था गठन गरिएको छ । पर्यटन विकासमा खासै प्रगति हुन नसकेकाले डोटीमा पर्यटन प्रवद्र्धन गर्नका लागि जिल्लास्थित युवाको भेलाले ‘पर्यटन प्रवद्र्धन समाज नेपाल’ नामक संस्था गठन गरेको हो । सुदूरपश्चिममा रहेका पर्यटकीय क्षेत्रको विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले लोकराज जोशीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन ...
  • टानकोे ३८औं स्थापना दिवस: लाङटाङ–गोसाईकुण्ड हाफ म्याराथन हुँदै May 13, 2016 ArthatantraTAAN
    काठमाण्डौं । ट्रेकिंग एजेन्सीस् एसोसिएसन अफ नेपाल ९टान० ले आफ्नो ३८ औं स्थापना दिवसको अवसरको पारेर जेठ १६ गते प्रथम टान लांगटांग९गोसाईकुण्ड हाफ म्याराथन २०१६ को आयोजा गर्ने भएको छ । भूकम्प पश्चात तहसनहस भएको लांगटांग९गोसाईकुण्ड क्षेत्रमा पहिले जस्तै पर्यटन गतिबिधि सुचारु भैसककेको संदेश दिने यो दौड आयोजना गर्न लागिएको हो । दौड धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण गोसाईकुण्ड परिसरबाटबाट शुरु ...
  • तोकिएकै विषयमा खर्च नहुँदा जीर्ण प्रचीन धरोहरहरु ! May 12, 2016 ArthatantraPashupatinath Temple
    डडेल्धुरा । जिल्लाका विभिन्न ठाउँमा रहेका प्राचीनकालका धरोहर जीर्ण भई लोप हुने अवस्थामा रहेका छन् । पर्यटकीय आकर्षण बन्न सक्ने प्राचीन देवल, नौला र केही मन्दिर जीर्णोद्धार हुन नसक्दा हराउने अवस्थामा पुगेका हुन् । देवलदिव्यपुर गाविसका देवल, कोटेली गाविस, अजयमेरुकोटमा रहेका छुट्टाछुट्टै इतिहास बोकेका इतिहासकालीन देवल, मन्दिरलगायत, नौलासमेत जीर्ण भई लोप हुँदै गइरहेका स्थानीयवासीको भनाइ छ । अजयमेरु गाविसमा रहेको एक हजार ...