Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
पर्यटन
  • पुष्कर शाहले पर्यटन मन्त्रीलाई भने : भोको पेटलाई गुलाफको के अर्थ ? Apr 11, 2016 Arthatantrapuskar shah final
    पुष्कर शाह । एकदिन, पर्यटन मन्त्री माननीय आनन्द प्रसाद पोखरेल हाम्रो गाउँ आउनु भो र भन्नु भो। ” पुस्कर शाहले देशको लागि गरेको योगदानलाई कदर गर्दै म उनलाई पर्यटन सदभावना राजदुत बनाउछु ” गाउँलेहरु गदगद भए र हात चिलाउनेगरि तालि बजाए । एकदिन , पर्यटन मन्त्रि ज्युलाई भेटेर भने ” माननीय ज्यु, भोको पेटलाई गुलाफले कुनै अर्थ राख्दैन। म पर्यटन सदभावना राजदुत नभईकन संसार घुमेको , अरु कसैलाई ...
  • पर्यटन प्रवद्र्धन गर्न चीन जाँदै नाटा Apr 10, 2016 ArthatantraTourist in nepal
    काठमाण्डौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाटा)ले नेपालको पर्यटन प्रवर्द्धनका लागि चीनका विभिन्न शहरमा विशेष कार्यक्रम गर्ने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपाली राजदूतावास र बेइजिङसँगको सहकार्यमा मित्र राष्ट्र चीनमा नेपालको पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्न लागिएकोे नाटाले जनाएको छ । १ हप्तासम्म चीनको बेइजिङ र अन्य तीन शहरहरू हाङजाउ, सांघाई तथा छन्दुमा १० अप्रिलदेखि बृहत प्रवर्द्धनात्मक ...
  • १० लाख खर्च गरेपछि खुल्यो बन्द पदमार्ग Apr 10, 2016 ArthatantraNepal-Marpha-Jomsom-Trek8
    रसुवा । भूकम्पपछि आवागमन बन्द भएको स्याफ्रुबेँसी–रिमचे पर्यटकीय पदमार्ग खुल्ला भएको छ । स्याफ्रुबेँसी पुलदेखि वृद्विम र स्याफ्रु गाविसको झोलुङ्गे पुलसम्म लाङ्टाङ खोलाको किनारको बाटो मर्मत एवम् निर्माण गर्ने कार्य सम्पन्न भएपछि त्यस क्षेत्रबाट पैदल यात्रा सुरु भइसकेको बाटो निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष रिक्चेन तामाङले बताए । यो बाटो मर्मत निर्माणका लागि लाङ्टाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती आयोजनामा कार्यरत हरियो वन कार्यक्रमले १० ...
  • पर्यटन मन्त्रालयलाई ३ अर्ब ७३ करोडको बजेट सिलिङ दिइयो Apr 9, 2016 Arthatantraparyatan-mantralaya
    काठमाडौं । राष्ट्रिय योजना आयोगले संकृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मन्त्रालयलाई आर्थिक वर्ष ०७३ / ७४ का लागि ३ अर्ब ७३ करोड रुपैयाँको बजेटको सिलिङ दिएको छ । आयोगले मन्त्रालयलाई चालू तर्फ ३ अर्ब १९ करोड र पुँजीगततर्फ ५४ करोड रुपैयाँको सिलिङ दिएको पर्यटन सचिव प्रेम राईले जानकारी दिए त्यसैगरी, वित्तीय सहायतातर्फ ११ अर्ब रुपैयाँ बजेटको व्यवस्था भएको मन्त्रालयले जनाएको छ ...
  • मनास्लु र ल्होत्सेको ६०औं वर्ष भव्यताका साथ मनाइँदै Apr 8, 2016 Arthatantralotse
    काठमाण्डौं । मनास्लु र ल्होत्से हिमालको आगामी अप्रिल ३० अर्थात् वैशाख १७ गते “मनास्लु–ल्होत्से हीरक महोत्सव” मनाइँदैछ। आजभन्दा ६० वर्षअघि तीन जापानी नागरिक र एक नेपाली गरी चार आरोहीले आठ हजार १६३ मिटर अग्लो मनास्लु र दुई सुइस नागरिकले आठ हजार ५१६ मिटर अग्लो ल्होत्से हिमाल आरोहण गरेको सम्झनामा हीरक महोत्सव मनाउन लागिएको हो। सन् १९५६ मे ९ मा जापानी नागरिक ...
  • तीन करोड बुझाएर सुभाष निरौला छुटे Apr 5, 2016 Arthatantrasuvash niraula
    काठमाडौँ । सार्वजनिक खरिद एेनविपरीत गरेका काम, पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) को रकम दुरुपयोग, बोर्डले सन् २०११ मा गरेको अन्तर्राष्ट्रिय प्रचारको रकम तोकिएको भन्दा बढी खर्च भएको, बोर्डको रकम दुरुपयोग गरेको लगायत आरोपमा भ्रस्टाचार मुद्धा खेप्दै आएका नेपाल पर्यटन बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुभास निरौला विशेष अदालतमा तीन करोड बुझाएर छुटेका छन् । विशेष अदालतका न्यायाधीशद्वय भुपेन्द्रप्रसाद राई ...
  • छिमेकी देशको शहरमा टुरिजम बोर्डले भन्यो ‘चलिए पोखरा’ Apr 4, 2016 Arthatantrachaliya pokhara press meet
    काठमाडौँ । छिमेकी देशको सीमानामा टुरिजम बोर्डले भन्यो ‘चलिए पोखरा’ पश्चिमाञ्चल होटल एसोसियसन पोखराले टुरिजम बोर्डको सहकार्यमा पर्यटन प्रवद्र्धनका लागि चलिए पोखरा नामक कार्यक्रमको आयोजना गरेकोछ । तालहरुको शहर पोखरामा भारतीय पर्यटकहरुलाई भित्र्याउने उद्देश्यले भारतका चार शहरहरु कानपुर, लखनउ, बनारस र सुनौलीमा यो कार्यक्रम गरेको हो । गर्मी मौसमको सुरुवातसँगै भारतको तापक्रममा बृद्धि हुने हुँदा नजिकैको ठाउँ घुम्न चाहनेका लागि पोखरा अत्यन्त ...
  • Home stay : Redefining Tourism against Poverty Apr 4, 2016 ArthatantraAbishek Aryal
    As a Kathmandu based travel magazine editor, really little has been focused on the rest of the country. Our articles are focused on luxurious hotels, trekking trails and tourism conferences and seminars but have this really affect our Ground level people?? Well the time has come that the reconstruction authority has set up. Its task now is one economic line of ...
  • नयाँ वर्षमा फेवा महोत्सव, लजिङमा २० प्रतिशत छुट पाइने Apr 4, 2016 Arthatantra
    काठमाडौँ। पर्यटकीय नगरी पोखरामा आयोजना हुने फेवा महोत्सव हेर्न जाने पर्यटकलाई आवासमा २० प्रतिशत छुट दिइने भएको छ ।आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्येश्यले फेवाताल किनारमा चैत २८ देखि वैशाख दुई गतेसम्म महोत्सव गर्न लागिएको हो । “आवासका अतिरिक्त अन्य सेवामा पनि छुट दिने बारेमा छलफल भइरहेको छ,” पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने ...
  • पर्यटकका हत्यारा २१ वर्षपछि पक्राउ ! Apr 4, 2016 ArthatantraTasi Gurung Manang
    काठमाण्डौं । २१ वर्षअघि इटालियन नागरिकको हत्या गरी फरार भएका टासी गुरुङलाई प्रहरीले पक्रेको छ। २०५२ असोज २७ गते काठमाडौं ठमेलको रेगी पबमा इटालियन नागरिक क्यारारो डेभिडको कुटपिट तथा छुरी प्रहारबाट हत्या गरेका गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले केही दिनअघि पक्राउ गरेको हो। मनाङ जिल्ला मनाङ गाविस नावल गाउँ घर भएका टासी र उनका साथीहरुले इटालियन नागरिक डेभिड क्यारारो र ...