Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
पर्यटन
  • पर्यटन प्रवेश शुल्क उठाउने गाउँपालिकाको निर्णय प्रति व्यवसायीको विरोध Sep 18, 2017 ArthatantraTaan news
    काठमाडौं । खुम्बु पासाङल्हामु गाउँपालिकाद्वारा पर्यटन प्रवेश शुल्क उठाउने विषयमा गरिएको निर्णय प्रति पर्यटन व्यवसायीले विरोध जनाएका छन् । शुक्रबार एक दैनिक पत्रिमा सूचना प्रकाशित गरी टिम्स (पर्यटन सूचना वयवस्थापन प्रणाली) बापत संकलन गर्दै आएको रकम हटाउने र गाउँपालिका भित्र प्रवेश गर्ने हरेक पर्यटकसंग प्रत्येक पटक दुई हजार रुपियाँका दरले असुल्ने निर्णय भएको सूचना प्रकाशित गरेको थियो । सो निर्णय अव्यवहारिक ...
  • विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको जीर्णोद्वार सुस्त Sep 17, 2017 ArthatantraShyambhu
    काठमाडौ । २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका परकम्पले स्वयम्भू क्षेत्रका संरचनाहरुमा गम्भीर क्षति पुगे पनि त्यसको जीर्णोदार भने निकै सुस्त देखिएको छ । गति सुस्त हुँदा अधिकांश संरचना थप कमजोर हुँदै गएका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति अध्यक्ष सर्वज्ञरत्न तुलाधरले त्यस क्षेत्रको जीर्णोद्धारका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको भए पनि विभिन्न कारणले काम ...
  • प्रधानमन्त्रीद्वारा सुनकोशी दूधकोशी पुलको शिलान्यास Sep 16, 2017 ArthatantraSher_bahadur
    गाईघाट । प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुरको चौदण्डी गढी नगरपालिकाको रानीटारघाट र भोजपुरको बीचमापर्ने सुनकोशी दूधकोशी पुलको आज यहाँ एक समारोहकाबीच शिलान्यास गरे । सो अवसरमा प्रधानमन्त्री देउवाले सो पुलको निर्माणबाट खोटाङ, उदयपुरको विकासको ढोका खोलिएको बताए । उनले पूर्वी पहाडी क्षेत्रको यातायातको विकास र अन्य आर्थिक विकासलाई समेत उक्त पुलले भविष्यमा ठूलो टेवा पु¥याउने र यसलाई अब सबैले सकारात्मक रुपमा लिनुपर्ने धारणा ...
  • बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवा पनि उडान थाल्यो Sep 15, 2017 Arthatantrabuddha-airline
    पोखरा। बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ। कम्पनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए। त्यस्तै ११ः२२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको थियो। उन्नाइस सिट क्षमताको बिमान पोखराबाट भरतपुर पुग्न १५ मिनेट र पोखराबाट भैरहवा पुग्न १७ मिनेट लाग्ने म्यानेजर बरालले बताए। पोखराबाट ...
  • टानमा कार्यसमितिको दादागिरी बढेको भन्दै मजदुर संगठन यूनिट्राभद्धारा आन… Sep 14, 2017 Arthatantratrekking agency association of nepal logo
    काठमाडौ । कानुनभन्दा विपरित गएर वर्तमान ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल(टान) कार्यसमितिले त्यहाँ कार्यरत कर्मचारीहरुको रोजगारीको समयावधी घटाउने षड्यन्त्र गरेको भन्दै नेपाल ट्रेकिङ–ट्राभल्स– र्याफ्टिङ–एयरलाईन्स–संस्कृत–पुरातात्विक–कुरियर–कार्गो–कर्मचारी–मजदुर यूनियन (यूनिट्राभ)ले आन्दोलनको चेतावनी दिएको छ । टान कार्यसमितिले त्यहाँ कार्यरत कर्मचारीहरुको कार्यअवधी घटाएर १६ बर्ष कायम गर्नको लागि श्रम कार्यालयमा निबेदन पेश गरेको भन्दै आफुहरु त्यसका विरुद्ध आन्दोलनमा उत्रिने युनिट्राभका अध्यक्ष सुमन पराजुलीले बताए । ...
  • एकैपटक दुई सय चालकले बिदा लिएपछि एक सय उडान प्रभावित Sep 13, 2017 Arthatantraair-berlin-jets
    जर्मनीको टाट पल्टेको विमान कम्पनी एअर बर्लिनमा कार्यरत २०० जना चालकले एकै पटक विरामी परेको भनी मङ्गलबार एक्कासी विदा बस्दा उक्त कम्पनीका कम्तीमा १०० उडान प्रभावित बनेका छन् । चालकहरूले छोटो समयमा सूचना दिई विदा बसेकाले एटलान्टिक समुद्रपार गरेर जानेसमेत गरी १०० उडान रद्द भएका कारण जर्मनीका कैयौँ विमानस्थलमा यात्रुसमेत अलपत्र परेका थिए । विमान कम्पनीका कार्यकारी प्रमुख थोमस विन्कलम्यानले कमजोर ...
  • नारायण भण्डारीको अध्यक्षतामा पर्यटन पत्रकार संघ (जाट–नेपाल)को नयाँ नेत… Sep 10, 2017 ArthatantraJat nepal New comittee final
    काठमाडौ । पर्यटन पत्रकार संघ (जाट–नेपाल)को सातौं वार्षिक साधारण सभाले नारायण भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको प्रथम उपाध्यक्षमा शिव श्रेष्ठ,द्धित्तिय उपाध्यक्षमा शेखर अधिकारी,महासचिवमा हरिशरण न्यौपाने,सचिवमा कुमार चौलागाई र कोषाध्यक्षमा राजीव जोशीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा शंकर प्रधानाङ्ग,किशोर खड्का,सविता उप्रेती,किशोर बस्नेत,अच्यूत रेग्मी,श्रीहरी श्रेष्ठ र मोहनप्रसाद मैनालीलाई चयन गरेको छ । नवनिर्वाचित भएलगतै संघका अध्यक्ष ...
  • सुर्य कुँबरको अध्यक्षतामा होटल मजदुरको संस्था नेस्वहोमयूको नेतृत्व सर्… Sep 9, 2017 ArthatantraHotel New comittee (1)
    काठमाडौ । पर्यटन क्षेत्रका मजदुरहरुको महत्वपूर्ण संस्था नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट यूनियन(नेस्वहोमयू)को दशौं राष्ट्रिय अधिबेशनले सुर्यबहादुर कुँबरको  अध्यक्षतामा २७ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा बंशीधर भट्टराई महिला उपाध्यक्षमा चन्द्रकला थापा, उपाध्यक्षहरुमा कुण्डल बहादुर खड्का र बेगबहादुर पाण्डे निर्बिरोध चयन  भएका छन् । यस्तै महासचिवमा लक्ष्मण तिवारी, उपमहासचिवमा दिनेश घिमिरे र मनमोहन गायक, सचिवहरुमा ...
  • नराम्रो काम गर्नेलाई दण्डित गर्ने पर्यटन मन्त्री देवको भनाई Sep 8, 2017 Arthatantratourism minister
    काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले सबै क्षेत्रलाई समेट्ने पर्यटन नीतिको खाँचो रहेको बताएका छन्। मन्त्री देवले आज मन्त्रालयमा पदबहाली गर्दै संस्कृति, पर्यटन र नागरिक उड्डयनका क्षेत्रमा गर्न बाँकी रहेका कामलाई पूरा गर्न कर्मचारीलाई निर्देशन दिए। उनले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रको विकासका लागि दुई महिनासम्म गर्ने कामको कार्ययोजना एक हप्ताभित्र आफूलाई दिन कर्मचारीसँग आग्रह गरे। म ...
  • किर्तिपुरमै बन्जी जम्पको मजा लिन सकिने… Sep 6, 2017 ArthatantraBanji jump
    काठमाडौ। कीर्तिपुर नगरपालिकाले पर्यटनको प्रवर्ध्यनका लागि स्थानीय बल्खु खोलामा नजिकै सहासिक खेल बन्जी जम्पको सम्भाव्यता अध्ययन शुरु गरेको छ। कीर्तिपुर र तीनथानाको सिमानास्थलमा पर्ने त्यस क्षेत्रमा रहेको डाँडामा बन्जी जम्प संरचनाका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माणको कार्य शुरु भएको छ। कीर्तिपुर नगरपालिका–२ स्थित उक्त क्षेत्रमा गरिएको भौगोलिक सर्भेक्षणबाट बन्जी जम्पका लागि उपयुक्त देखिएपछि नगरपालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गरी आन्तरिक तथा ...