Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
पर्यटन
  • अमेरिकी पदयात्रीको मृत्यु Feb 8, 2016 Arthatantramustang
    मुस्ताङ । अमेरिकी नागरिक ड्रायन चार्ल्स ब्राम्लेटको मृत्यु भएको छ । पदयात्राको क्रममा घनी गाबिसको उपल्लो भेगको लेकमा आइतबार उनको मृत्यु भएको हो । ५३ बर्षिय ड्रायन चार्ल्स साथमा अन्य तीनजना साथी सँगै थिए । लेक लागेर हो वा चोटपटक लागेर मृत्यु भएको पोष्टमार्टम पछि थाहा हुने प्रहरिले जनाएको छ । मुचुल्काका लागि सदरमुकामबाट घटनास्थल तर्फ प्रहरी टोली गइसकेको छ । शव ...
  • नाट्टा पश्चिमाञ्चलमा गौतम सर्वसम्मत Feb 8, 2016 ArthatantraDilli
    पोखरा  । नेपाल एसोसिएशन अफ् टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) पश्चिमाञ्चल क्षेत्रको २१ औं वार्षिक साधारणसभासँगै निर्वाचन मंगलबार हुने भएको छ । नयाँ नेतृत्वका सर्वसम्मत गराउने प्रयास भएपनि पर्यटन ब्यबसायीको प्रयास सफल नभएपछि केही पदका लागि मंगलबार निर्वाचन हुन लागेको हो । अध्यक्ष पदमा बर्तमान समितिका प्रथम उपाध्यक्ष डिल्लीप्रसाद गौतम सर्वसम्मत निर्वाचित भएका छन् । उनी बुद्ध टूर एण्ड ट्राभलका प्रबन्ध ...
  • पर्यटन बोर्डमा अर्याल र कुँवर नियुक्त Feb 8, 2016 Arthatantraनेपाल पर्यटन बोर्डमा  नव नियुक्त सदस्य कृष्णकुमार अर्याल र पुर्णबहादुर कुँवर
    काठमाण्डौं । । नेपाल पर्यटन बोर्डको सदस्यमा बरिष्ठ पर्यटन ब्यबसायी कृष्णकुमार अर्याल र पूर्णबहादुर कुँवर नियुक्त भएका छन् । सोमबार बसेको संस्कृति पर्यटन तथा नागरीक उडड्यन मन्त्रालयको मन्त्री स्तरीय बैठकबाट रिक्त रहेको दुई स्थानमा अर्याल र कुँवरलाई नियुक्त गरिएको हो । पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (TAAN) का पूर्व महासचिव हरि धरेल र हेटेल एसोसिएसन नेपाल ...
  • ‘पर्यटन क्षेत्रमा हरियो झण्डा बोके पुग्छ, गाढा रातो बन्नु पर्दैन’ Feb 7, 2016 ArthatantraSurya thapa 7
    नेकपा एमाले केन्द्रीय सदस्य एवं पर्यटन प्रवद्र्धन विभागका प्रमुख सूर्य थापा पछिल्लो समय पर्यटन व्यवसायी माझ चिरपरिचित व्यक्ति हुन् । पार्टीको नवौं महाधिवेशनपछि पर्यटन क्षेत्रको विकास, प्रवद्र्धन एवं संगठन सुदृढीकरण गर्न, व्यवसायीका समस्यालाई राज्यको तहसम्म महत्वपुर्ण ढंगले उठान गर्न आवश्यक ठानी नयाँ विभाग खडा गरेर थापालाई पहिलोपटक विभागको प्रमुख बनाइयो । थापाको आगमनसँगै यतिबेला पर्यटन  क्षेत्रका व्यवसायिक संगठनहरु (टान, नाट्टा, ...
  • अन्नपूर्ण घुम्न आउनेमा तेस्रो मुलुककै पर्यटक बढी Feb 7, 2016 Arthatantraannapurna
    मुस्ताङ । विश्व प्रसिद्ध राउण्ड अन्नपूर्ण पदमार्ग घुम्न आउने पर्यटकमा तेस्रो मुलुकका नागरिक बढी रहेका छन् । म्याग्दी, मुस्ताङ, मनाङ, कास्की र लमजुङ जिल्लाका ५७ गाविस फैलिएको पदमार्गमा सार्क राष्ट्रभन्दा तेस्रो मुलुककै नागरिक बढी देखिएको हो । सन् २०१५ मा ६९ हजार ९४ जना तेस्रो मुलुकका पर्यटक आउँदा १० हजार २२५ मात्रै सार्क राष्ट्रका पर्यटक भित्रिए को अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले ...
  • निगमको जहाज बिग्रिएर भोजपुरमै ग्राउन्डेड Feb 7, 2016 ArthatantraNAC 9N ATB bhojpur
    भोजपुर । नेपाल वायु सेवा निगमको जहाज शनिबार भोजपुर विमानस्थलमा बिग्रिएर ग्राउन्डेड भएको छ । ९ एन–एबिटी ट्वीनअटर जहाज बिग्रिएपछि यात्रुहरु अलपत्र परेका छन् । यात्रुलाई शनिबार ९ बजे एयरपोर्ट पुग्ने समय दिइएकोमा काठमाडौं–भोजपुर उडानको जहाज अपरान्ह २ बजे अवतरण भएको थियो । जहाजका पाइलट विमानचालक एमबी तुम्बाहाम्फे र उज्वल सिलवालको टोली खाजा खाएपछि भोजपुर–विराटनगरको उडान भर्न लागेको बेला ९ एन ...
  • सेयरको आम्दानी सातामै अर्बपति ! Feb 6, 2016 ArthatantraBrayan 111
    एजेन्सि / अमेरिकी सेयर बजारमा गत साता निक्कै सुधार देखियो । अमेरिकी कम्पनीको अवस्था देखाउने मुख्य सूचकहरु डाउ जोन्स इन्डस्टि्रयल इन्डेक्स, एस एण्ड पी ५०० दुवैको वृद्धि ऐतिहासिक थियो । यसबाट धेरै लगानीकर्ताले राम्रै आम्दानी गरे । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार सुचना तथा सन्चार सेवा प्रदायक कम्पनी कमकास्ट कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत ब्रायन रबर्टस सेयर बजारको यस वृद्धिबाट धेरै लाभ ...
  • यसरी हुन्छ देवचुलीको पर्यटन विकास Jan 31, 2016 ArthatantraBidrohi giri- Bevchuli
    मानिस स्वभावैले नयाँ ठाउँ र नयाँ बस्तु हेर्न लालायित हुन्छ । नयाँ ठाउँको बारेमा अयन्त्रका मानिसलाई आकर्षण गर्न सक्नु पर्छ । त्यो आकर्षणको केन्द्र भनेको हामीसंग भएको अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषीय, बहुधार्मिक र सामाजिक विविधता एवं ऐतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल, विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रुपमा सुपरिचत रहेको देवचुली पनि हो । हाभारत पवर्त ...
  • बिमान बंगलादेशमा कार्यरत मजदुरको तलवमा ५० प्रतिशत वृद्धि Jan 29, 2016 ArthatantraBiman_Airlines_classic_logo.svg
    काठमाडौँ । विमान बंगलादेश एयरलाइन्समा एक महिना अगाडि कर्मचारीबाट राखेको माग लामो प्रतिक्षा पछि सहमतिमा पुगेको छ । युनिट्राभको समन्वयमा एयरलाइन्समा कार्यरत मजदुर कर्मचारीले राखेका ६ सुत्रिय माग मध्ये तत्कालको लागि तलवमा ५० प्रतिशत वृद्धि गर्ने सहमति भएको हो । एयरलाइन्स ब्यबस्थापन र कर्मचारीबीच भएको बार्ता पछि विभिन्न मागहरुमा सहमति भएको हो । कर्मचारीले राखेका मागहरु क्रमशः पुरा गर्दै लैजाने सहमति भएको युनिट्राभका महासचिव सुमन ...
  • बुद्ध बारे भ्रम हटाउन पर्यटनमन्त्री सक्रिय Jan 27, 2016 Arthatantraimages
    काठमाडौं । सरकारले गौतम बुद्धको जन्मस्थल नेपाल हो भनेर प्रमाणित गर्न विभिन्न देशमा कुटनितिक पहल सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत अमेरिका, जापान, चीन, थाइल्यान्ड, नेदरल्यान्ड, श्रीलंका र भारतलाई पत्राचार गरी पहिलोपटक त्यसबारे औपचारिक जानकारी गराउन लागेको हो । नेपालले ती देशका पाठ्यपुस्तक, अन्तराष्ट्रिय गोष्ठी, औपचारिक र अनौपचारिक छलफलमा भ्रम देखिएको भन्दै त्यसलाई निवारण गर्न कूटनीतिक ...