Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
पर्यटन
  • १२औं हात्ति महोत्सव पुस ११ देखि Dec 18, 2015 Arthatantrahatti
    काठमाडौं । चितवन हात्ती महोत्सवको १२ औं संस्करण आगामी पुस ११ देखि आयोजना हुने भएको छ । ‘समाज संरक्षण र सम्वृद्धि’ नाराका साथ आयोजना हुन लागेको महोत्सव १५ गते सम्म चल्ने आयोजक क्षेत्रिय होटल संघ नेपाल चितवनले जानकारी दिएको छ । हात्तिहरुको संरक्षण तथा संरक्षणका साथै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सुमन घिमिरेले जानकारी ...
  • पर्यटन बोर्डको सीइओमा दीपकराज जोशी नियुक्त Dec 17, 2015 Arthatantradeepakraj joshi1
    काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दीपकराज जोशी नियुक्त भएका छन् । अन्तिम छनोटमा परेका तीन प्रतिस्पर्धीमा उत्कृष्ठ ठहरिँदै बोर्डका बरिष्ठ अधिकृत रहेका जोशी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् । प्रतिस्पर्धामा ६९ दशमलव ५ अंक ल्याएका जोशीले अब ४ वर्ष पर्यटन बोर्डमा सीइओको भूमिका निर्वाह गर्नेछन् । चार वर्षपछि बोर्डले सीइओ पाएको हो । बिहीबार संस्कृति पर्यटन तथा ...
  • हिमाल अरोहण अनुमति नखोस्न सर्वोच्चको अन्तरिम आदेश Dec 10, 2015 ArthatantraNMA PIC 1
    काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)ले ३७ वर्षदेखि दिँदै आएको ६ हजार पाँच सय मिटरसम्मका हिमालको अरोहण अनुमति नखोस्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। गत असोज २२ गतेको मन्त्रिपरिषद्को बैठकले एनएमएले रोयल्टी संकलनको अधिकार पाएका सबै हिमालको आरोहण अनुमति नेपाल सरकारबाट मात्रै दिने निर्णय गरेको थियो। यो निर्णयलाई मंगलबार सर्वोच्च अदालतले तत्कालका लागि कार्यान्वयन नगर्नु, नगराउनु भनेर सरकारका नाममा अन्तरिम ...
  • एक हजार वर्ष पुरानो खाना पस्कँदै सांग्रीला होटेल Dec 3, 2015 Arthatantragyakok-chinese-food
    काठमाडौं । पाँचतारे सांग्रिला होटलले जाडो मौषमलाई ख्याल गर्दै ग्याकोक तिब्तीयन खाना ल्याएको छ । यो खानाको इतिहास एक हजार वर्षभन्दा पुरानो रहेको पाइन्छ । विशेषत यो खानालाई पारिवारिक खानाको रुपमा हेर्ने गरिन्छ । जाडोको बेला चीनमा डिनर नै ग्याकोक हुने गर्छ, सांग्रीला होटेलका सेल्स एण्ड मार्केटिङ ग्रुपका म्यानेजर फुर्वा शेर्पाले भने, ‘नेपालमा हामीले गत वर्षदेखि ग्याकोकको शुरुवात गरेका हौँ । ...
  • पर्यटकीय रिसार्टमा जुवा, सवा पाँच लाख नगदसहित १५ जना पक्राउ Nov 20, 2015 Arthatantraganesh thapa
    चितवन-मेघौलीमा रहेको एक पर्यटकीय रिसोर्टबाट प्रहरीले पाँच लाख ३० हजार रुपैयाँ नगदसहित कौडा खेल्दै गरेका १५ जनालाई गिरफ्तार गरेको छ । चितवन जिल्ला प्रहरी कार्यालयले शुक्रबार दिएको जानकारी अनुसार नारायणी नगरपालिका वडा नं. १ मेघौली गोलाघाटमा रहेको गोलाघाट रिसोर्टबाट बिहीबार मध्यरातमा उनीहरु समातिएका हुन् । रिसोर्टमा जुवा खैल्दै गरेको सूचनाको आधारमा प्रहरी निरीक्षक नारायण खड्काको नेतृत्वमा गएको टोलीले उनीहरुलाई समाएको हो । ...
  • आर्थिक फाइदा नहुने क्षेत्रमा विमानस्थल नबनाउनेः मन्त्री पोखरेल Nov 20, 2015 ArthatantraMinister for Culture, Tourism and Civil Aviation Ananda Prasad Pokharel speaks at the Reporters' Club in Kathmandu, on Monday, November 9, 2015. Photo: Reporters' Club
    पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले आर्थिक रूपमा फाइदा नहुने क्षेत्रमा विमानस्थल नबनाउने बताएका छन्। पर्यटनमन्त्री पोखरेलले शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गरी मागका आधारमा विमानस्थल बनाउँदा सरकार टाट पल्टिने भन्दै फाइदा नहुने क्षेत्रमा विमानस्थल बनाउन लगानी नगर्ने बताएका हुन्। उनले पर्यटन क्षेत्र व्यापारको विषय भएकाले घाटा हुने व्यापारमा सरकारले हात नहाल्ने बताए। पर्यटनमन्त्री पोखरेलले नेपाल पर्यटन बोर्डलाई नेपाल पर्यटन प्रबद्र्धन परिषद्मा ...
  • मधेसी मोर्चाको हुलाकी राजमार्गमा मानव साङ्लो Oct 1, 2015 Arthatantrac
    संयुक्त लोकातान्त्रिक मधेसी मोर्चाले बिहिवार महोतरी जिल्लामा पर्ने हुलाकी राजमार्गमा मानव हाते साङलो निर्माण गरी विरोध प्रदर्शन गरेका छन्। मधेश आन्दोलनको ४८ औ दिनमा  मधेसी मोर्चाले महोत्तरी जिल्लाको पूर्वमा जलेश्वरदेखि एकडारा,मनरा,सम्सी, खैरबन्नी, रघुनाथपुर,भ्रमरपुरा,बदिया बन्चौरी, रतौली,पडौल,बलवा, खैरबन्नी, रघुनाथपुर हर्दि नदी सम्मको ३८.४७ किलोमीटर हुलाकी राजमार्गमा मानव हाते साँङलो निर्माण गरी विरोध प्रदर्शन गरेको हो। मधेश जनताको अधिकार र पहिचान स्थापित गर्न दबाबस्वरुप ...
  • भारतीय हस्तक्षेप विरुद्ध उर्लिए विद्यार्थी Oct 1, 2015 ArthatantraA Nepali man carries recovered belongings through the street in the ancient city of Bhaktapur in the Kathmandu Valley on April. 28, 2015. Nepal had a severe earthquake on April 25th. Photo by Adam Ferguson for Time
    अघोषित रूपमा भारतले लगाएको नाकावन्दीका बिरुद्व रुपन्देहीमा क्रियाशिल विभिन्न ६ विद्यार्थी संघसंगठनले बिरोध गरेका छन्। भारतीय हस्तक्षेपका बिरुद्व केहीदिन यतादेखि विद्यार्थी संघसंगठनहरुले संयुक्त रुपमा बिरोधका कार्यक्रमहरु गर्दै आएका छन्। विभिन्न पार्टी निकट ६ विद्यार्थी संगठनहरुको संयुक्त संघर्ष समितिले भारतले गरेको अघोषित नाकावन्दीको बिरोध गर्दै आएका हुन्। नेपालको आन्तरिक मामिलामा भारतले अनावश्यक रुपमा हस्तक्षेप गरेको बिरोधमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी बिरोध जनाउँदै ...
  • व्यवसायिक स्वार्थका लागि कसैले पनि केबल प्रशारण रोक्न पाउँदैनः मन्त्री… Oct 1, 2015 Arthatantraj
    सूचना तथा सञ्चार र प्रविधि मन्त्री मिनेन्द्र रिजालले जनताको सार्वभौम अधिकार खोस्न कसैले पनि नपाउँदै भन्दै ब्यवसायिक स्वार्थका कारण कुनै एउटा ब्यक्तिले धम्कायो भनेर यो यो च्यानल चै हेर्न पाउनु हुन्छ यो यो चै हेर्न पाउनु हुन्न भन्ने अधिकार कसैमा नभएको उनले बताए। नेपाल टेलिभिजनसँगको अन्तर्वार्तामा मन्त्री रिजालले केबल प्रशारण टेलिभिजनहरूले भारतीय च्यानल प्रशारणमा रोक लगाएकोबारे स्पस्टीकरण माग्दा आफूले विभिनन् धम्की ...
  • खेलकुद मन्त्री पुरूषोत्तम पौडेलद्वारा राजीनामा Oct 1, 2015 Arthatantrachamp
    नेकपा एमालेबाट सरकारमा सहभागी भएका खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले पदबाट राजीनामा दिएका छन्। मन्त्रीले आज राजीनामा दिएका हुन्।  यस्तै उर्जामन्त्री राधा ज्ञवालीलाई पनि प्रधानमन्त्री सुशिल कोइरालाले अख्तियारले कारबाीह गर्ने भएकाले एमाले अध्यक्ष केपी ओलीलाई मन्त्री फिर्ता बोलाउन आग्रह गरेका थिए।