Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

पर्यटन
  • उर्जामा आत्मनिर्भर बनाएर … Jan 23, 2016 ArthatantraBishnu rimal
    हरिशरण न्यौपाने काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले यो सरकार जनतालाई राम्रो सपना बाँडेर जनताका समस्या समाधान गर्ने बाटोमा रहेको भन्दै त्यसमा सबैको सहयोग आवश्यक रहेको बताएका छन् । नेपाल ट्रेकिङ –ट्राभल–र्याफ्टिङ–एयरलाईन्स मजदुर यूनियन (युनिट्राभ)को दोस्रो प्रतिनिधि परिषद उद्घाटन गर्दै सल्लाहकार रिमालले आफ्नो योजनाअनुरुप नै प्रधानमन्त्रीले देशको समृद्धिको सपना बाँडेको बताएका छन् । उनले भने ʽसमस्याको चाङमा घोडा ...
  • नाट्टाले पर्यटन पत्रकारस… Jan 22, 2016 ArthatantraJAT -NATTA
    काठमाडौ । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पर्यटन पत्रकार संघ (जाट)–नेपालसँग मिलेर देशव्यापी रुपमा पर्यटन सम्भाव्यताहरुको खोज, अध्ययन, अनुसन्धान गर्दै त्यसको प्रबद्र्धन गर्ने भएको छ । पर्यटन पत्रकार संघ (जाट) नेपालका प्रतिनिधिमण्डलले नवनिर्वाचित नाट्टा कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गर्न आयोजित स्वागत कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मधुसूदन आचार्यले नेपालका पर्यटकीय सम्पदाको प्रबद्र्धनमा पर्यटन पत्रकारहरुसँग हातेमालो गरेर अगाडि बढ्ने ...
  • चपेटी र कोलडाँडा : आन्तरीक … Jan 22, 2016 ArthatantraKoldanda
    झापा ।  विकास निर्माणले पनि पर्यटन प्रवद्धनमा सहयोग पुग्छ भन्ने उदाहरण बनेको छ, इलाम र झापाको सिमावर्ती क्षेत्र चपेटी । झापाको दमकबाट उत्तर तर्फ पर्ने इलामको चुलाचुली ९ मा रहेको चपेटी र सँगैको कोलडाँडा गत वर्ष झोलुङ्गे पुल निर्माण भए पछि झापा र मोरङ्को आकर्षक पर्यटकिय गन्तव्य बनेको छ । दमक चौकबाट करीब १० किलोमिटर दुरीमा पर्ने रवि तर्फ जाने बाटो ...
  • पोखराका नौ ताल रामसारमा सू… Jan 22, 2016 ArthatantraFewa Lake
    पोखरा । पोखरा उपत्यकाका नौ ताल अन्तर्राष्ट्रिय महत्वको रामसार सूचीमा सूचीकृत हुने भएका छन्। विश्व सिमसार दिवस फेब्रुअरी २ (माघ १९) मा रामसारमा सूचीकृत भएको घोषणा गर्ने तयारी यहाँ सुरु भएको छ। रामसारमा सूचीकृत हुन सबै प्रक्रिया पूरा भइसकेको छ। सरकारले यस वर्षको विश्व सिमसार दिवस पोखरामा एक कार्यक्रमसहित मनाउने तयारी गरेको छ। सोही समारोहमा यहाँका तालहरू रामसारमा सूचीकृत भएको प्रमाणपत्र रामसार सचिवालयका एसिया ...
  • स्वदेशी पुँजीबाटै निजगढ व… Jan 20, 2016 ArthatantraAananda pokhrel 3
    माघ ६, काठमाडौ । पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्दप्रसाद पोख्रेलले स्वदेशी पुँजिबाटै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने योजनासहित काम भईरहेको भन्दै छिट्टै सिलान्यास गर्ने जानकारी दिएका छन । राजधानीमा ओजित साक्षात्कारमा उनले भने, ‘निजगढ विमानस्थाल निर्माण पाँच चरणमा काम सक्ने गरी ७ खर्वको बजेट अनुमान गरिएको छ । तर एयरपोर्ट सीटि जस्तो विषयहरुलाई छाडेर पौने दुई खर्वमा दुई चरणको काम राष्ट्रिय ...
  • निजगढ विमानस्थलको काम सेनालाई दिन क्याविनेट निर्णय गराउँछु : पर्यटन मन… Jan 19, 2016 ArthatantraNATTA t
    अर्थतन्त्र संवाददाता माघ ४, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्द पोखरेलले वैकल्पिक अन्तराष्ट्रिय विमानस्थलको रुपमा निर्माण गर्न लागिएको निजगढ विमानस्थल निर्माणको जिम्मा नेपाली सेनालाई दिइने खुलासा गरेका छन् । सोमबार काठमाडौंमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनद्वारा आयोजित नाट्टाका नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन कार्यक्रममा सो कुरा बताएका हुन् । मन्त्री पोखरेलले भने ‘नेपालको राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको विमानस्थलको ...
  • कसैलाई नसोध्दा  दुःख पायौ… Jan 18, 2016 Arthatantrachitra bdr kc
    माघ ४, काठमाडौं । उप प्रधान एवंम सहकारी तथा गरीबी निवारण मन्त्री चित्रबहादुर केसीले नेपाली जनताले भोगिरहेको समस्या दुई कारणले भएको र संविधान संशोधन पनि नेपालीका लागि नभई अर्कैका कारण संसदमा दर्ता भएको बताएका छन् । नेपाल–क्यानडा मैत्री तथा साँस्कृतिक संघको आयोजनामा ‘पर्यटन र पर्वतारोहणः नेपाल–क्यानडा’ विषयक अन्तरक्रियामा उनले भने, ‘यसपाली कसैलाई नसोधी संविधान जारी गर्ने र सरकार प्रमुख बनाउनाले नेपाल ...
  • पर्यटक आकषिर्त गर्नु पर्छ … Jan 18, 2016 Arthatantraदिपकराज जोशी / कार्यकारी निर्देशक, नेपाल पर्यटन बोर्ड
    विनाशकारी भूकम्प, तराई आन्दोलन र भारतीय नाकाबन्दीले यतिबेला मुलुकको पर्यटन क्षेत्र तहस-नहस भएको छ । मुलुकको सुस्ताएको पर्यटन पुनरुत्थान गर्ने जिम्मेवारी नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीको काँधमा आएको छ । भूकम्प र नाकाबन्दीपछि ८ लाखबाट घटेर ३ लाखमा खुम्चिएको पर्यटटक आगमन पूर्वावस्थामा कसरी फर्काउने ? यसमा जोशीको योजना छ, मुख्यतः भारतीय, चिनियाँ एवं एशियाली पर्यटकलाई आकषिर्त गर्ने अनि आइएसबाट डराएका ...
  • नाट्टामा आचार्य नेतृत्वक… Jan 18, 2016 ArthatantraIMG_7676
    काठमाडौं माघ ४ । नेपाल एसोसिएशन अफ् टूर एण्ड ट्राभल एजेन्टस् NATTA को आइतबार सम्पन्न निर्वाचनमा मधुसुदन आचार्य नेतृत्वको समूह प्यानलै विजयी भएको छ । नाट्टाको ५२ औं बार्षिक साधारणसभा तथा निर्वाचनमा अत्याधिक मत ल्याई आचार्य समूहको पुरै प्यानल विजयी भएको हो । मत गणनाको सुरुवातदेखि नै अग्रता लिएको आचार्य समूहले १५ स्थान पुरै सेट  विजयी हाँसिल गर्न सफल भएको हो । ...
  • पर्यटकको आवगमन बढाउनका ला… Jan 17, 2016 ArthatantraNatta-Election1
      काठमाडौँ, ३ माघ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को ३ माघ (आज) ५२ औँ साधारण सभा सुरु भएको छ । साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने छ । निर्वाचनमा मधुसुदन आचार्यको समूह र मिहिका धाख्वाको समूह चुनावी मैदानमा छन् । साधारण सभा होटल याक एन्ड यतिमा सुरु भएको छ । ०००० अर्घाखाँचीमा जन्मेर २५ वर्षदेखि पर्यटन व्यवसायमा सक्रिय सिएन पाण्डे ...

[aas_zone zone_id=”6988″]