Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
पर्यटन
  • भदौ ३० गतेदेखि बुद्ध एयरले भरतपुर–पोखरा उडान सुरु गर्ने Sep 5, 2017 Arthatantrabuddha-airline
    चितवन। काठमाडौसँग मात्र हवाई सेवा जोडिँदै आएको भरतपुर विमानस्थल भदौ ३० गतेदेखि पोखरासँग पनि जोडिने भएको छ। नारायणगढ–मुग्लिन सडकबाट आजित यहाँका पर्यटन व्यवसायी र स्थानीयवासीको आग्रहमा बुद्ध एयरले पोखरा–भरतपुर उडान सुरु गर्ने भएको हो।बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार बिहान १० बजे पोखराबाट भरतपुरका लागि जहाज उड्ने र १०ः३० बजे भरतपुरबाट पोखरा उड्ने छ। बुद्ध एयरले बिचक्राफ्ट सञ्चालन गर्दैछ। जसमा ...
  • पर्यटकीय आकर्षणको केन्द्र मनाङको तिलिचो ताल Sep 4, 2017 ArthatantraTilicho-Lake
    मनाङ। मनाङ जिल्लाको नेस्याङ गाउँपालिका वडा नं ९ मा पर्ने तिलिचो ताल सामुन्द्रिक सतहदेखि चार हजार ९१९ मिटर उचाइमा पर्दछ । तालको वरिपरि मुस्कुराइरहेका मुक्तिनाथ तिलिचो हिमाल, निलगिरि र हिमश्रृखलाले स्वदेशी तथा विदेशी पर्यटकको मनलाई लोभ्याएको हुन्छ । तिलिचोबाट फार्स पिकहुँदै मुस्ताङ जाने रुट भए पनि हाल चालु भने छैन । यस रुटलाई सञ्चालन गरेमा अझ सहज हुन्छ । तिलिचो ताल ...
  • होटल अन्नपूर्णका कर्मचारीले तलब काटेर १७२ घर परिवार बाढी पिडितलाई दिए … Sep 3, 2017 Arthatantraannapurna hotel1
    चितवन । होटल अन्नपुर्णमा कार्यरत सम्पुर्ण कामदार तथा कर्मचारीहरुले १ दिनको पारिश्रमिक कटाई चितवनमा बुढी राप्ती द्वारा कटान गरिएको भरतपुर महानगर २३ नं वडा स्थित जगतपुर घैलाघारी का १७२ घर परिवारलाई एक घर एक प्याकेज खाद्यान्न सहयोग गरेको छ । नेस्वहोमयु आधिकारिक यूनियन र ब्यबस्थापनको संयुक्त पहलमा भएको उक्त राहत वितरण कार्य सम्पन्न भएको थियो । त्यस्तै ६० थान ब्ल्याङ्केट ...
  • NTB organized  Cleaning campaign in bishnumati premises  Sep 3, 2017 Arthatantrabishnumati cleanining
    Cleaning campaign on Saturday to involve youths and aware the youths and people of the society for clean city and maintain good health and healthy tourism. kathmandu .Nepal Tourism Board( NTB) organized  Cleaning campaign on Saturday . This programe was organizing by  associating  with Atlantic Intl college and collaborating with Bishnumati team .   Bishnumati team  has been cleaning Bishnumati premises  from last ...
  • पर्यटकीय क्षेत्र सराङ्गकोटमा  १० दिने महोत्सव Sep 2, 2017 Arthatantrasarankot
    सराङ्कोट जाऔ, स्थानीय कला संस्कृति र सुन्दर प्राकृतिक दृष्यावलोकनमा रमाऔ” नेपाल र पोखरा भित्रिएका पर्यटकहरुको प्रमुख पर्यटन गन्तब्यको रुपमा पहिचान बनाउदै गरेको सराङ्गकोटको थप प्रचारप्रसार र प्रबद्धनका लागि तेस्रो सराङ्गकोट पर्यटन महोत्सव आयोजना गरिएको हो । महोत्सवले राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा सराङ्गकोटलाई पर्यटकीय क्षेत्रको रुपमा मात्र नभई ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा चिनाउने विश्वास छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने ...
  • घुम्न आएका विदेशी पर्यटकबाट साढे ५८ अर्ब आम्दानी ! Sep 1, 2017 Arthatantratourism in Nepal
    काठमाडौ। सन् २०१६/१७ मा घुम्न आएका विदेशी पर्यटकबाट ५८ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ नेपाल भित्रिएको छ । जुन २०१५/१६ मा नेपाल घुम्न आएका विदेशी पर्यटकले गरेको खर्च भन्दा ४० प्रतिशत बढी हो । २०१५/१६ मा ४१ अर्ब ७६ करोड ५३ लाख रुपैयाँ खर्च गरेका थिए । नेपाल राष्ट्र बैंकको हालै सार्बजनिक तथ्यांकले यस्तो देखाएको हो । त्यस्तै २०१४/१५मा २०१५/१६ ...
  • सराङ्गकोट पर्यटन महोत्सवको पूर्वसन्ध्यामा आयोजित पर्यटन दौडको उपाधि रो… Aug 30, 2017 Arthatantrasarangkot marayathon
    आगामी भदौ १६ गतेदेखि २५ गतेसम्म आयोजना हुन गईरहेको सराङ्गकोट पर्यटन महोत्सवको पूर्वसन्ध्यामा आयोजना गरिएको मिनी म्याराथुन सम्पन्न भएको छ । दश किलोमिटर मिनी म्याराथुन लमजुङका रोशन गुरुङले जितेका छन् । त्यस्तै पोखरा मिरुवाका संदिप विक दोस्रो तथा सिम्पानी पोखराका सरोज थापा तेस्रो स्थान भए । दश किलोमिटर पर्यटन दौड पहिलो हुने गुरुङले ३७ मिनेट ४८ सेकेण्डमा पुरा गरेका थिए । ...
  • बीमा नगर्दा बाढीको क्षतिले सौराहाका पर्यटन व्यवसायी मारमा Aug 29, 2017 Arthatantrasauraha hotel 2
    चितवन । बाढीबाट हुने क्षतिको बीमा नहुँदा पर्यटकीय नगरी सौराहाका होटल व्यवसायी मारमा परेका छन् । बैंकबाट ऋण लिने क्रममा भूकम्प र आगलागीको बैंकले नै अनिवार्य बीमा गर्न लगाउने भए पनि बाढीबाट हुने क्षतिको बीमा नगर्दा व्यवसायी मारमा परेका हुन् । साउन अन्तिम साता राप्ती र बूढी राप्तीमा बाढी आएपछि सौराहाका सबै होटल डुबानमा परेका थिए । राप्ती किनारका पाँचवटा रेस्टुरेन्ट ...
  • मजदुरद्धारा त्रिवि भन्सार कार्यालयमा दिन दाहाडै अबैध कार्य !सरकारी निक… Aug 28, 2017 ArthatantraTIA-custom-
    काठमाडौ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको परिसर भित्र विगत लामो समय देखि दिनदाहाडै अबैध रकम असुली क्रियाकलाप भईरहेको खुलासा भएको छ । सरकारमा रहेका दुई पार्टी निकट (एनेकपा माओवादी र नेपाली कांग्रेस)को राजनैतिक आडमा दिनहुँ लाखौ असुली भइ खुल्न आएको हो । सरकारी निकायको आँखा अगाडि यी कार्य भईरहेकोबारे विभिन्न निकायमा उजुरी परेतापनि एनेकपा माओवादीसम्बद्ध माथिल्लो नेतृत्वसंग लाभिंग गर्दै चक्रबहादुर ...
  • पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम लिएर सोट्टो–नेपाल अन्तर्राष्ट्रिय सेल… Aug 25, 2017 ArthatantraSotto-Nepal-logo
    काठमाडौ । विगत वर्षहरुको मलेसिया,सिंगापुर,भारत,रसिया लगायत देशको सफलतापूर्वक सेल्स मिसन सम्पन्न गरेको पर्यटन क्षेत्रको महत्वपूर्ण संस्था सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल(सोट्टो–नेपाल) सेल्स मिसनको नयाँ गन्तव्य देशमा जाने अन्तिम तयारीमा जुटेको छ । संस्थाले थाईल्याण्ड,कम्बोडिया,भियतनाममा नयाँ सेल्स मिसन अगाडि बढाएको हो । नेपाल पर्यटन बोर्ड, नेपाल एयरलाईन्स, नेपाली दूताबास बैंककको सहयोगमा सोट्टो–नेपालका २० जना पर्यटन व्यवसायीहरु, पर्यटन बोर्डका प्रतिनिधि, नेपाल ...