back
NMB ad

विश्वकै खराब विमानस्थलमा काठमाण्डौं तेस्रो नम्बरमा

Kumari bank ad

काठमाण्डौं । दी चिटसिटले संसारका सबैभन्दा १० खराब विमानस्थलको सूची जारी गरेको छ । जसमध्ये तेस्रो नम्बरमा नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परेको छ । संसारका सबैभन्दा खराब एअरपोर्टहरु निम्न अनुसार रहेका छन् ।

नं १ : पोर्ट हारकोर्ट इन्टरनेसनल एअरपोर्ट, नाइजेरिया
नं २ : जिदाह किङ अब्‍दुल्लाजिज इन्टरनेसनल एअरपोर्ट, साउदी अरेबिया
नं ३ : त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल, नेपाल
नं ४ : तासकेन्त इन्टरनेसनल एअरपोर्ट, उज्बेकिस्तान
नं ५ : कारसस सिमन बोलिभार इन्टरनेसनल एअरपोर्ट, भेनेजुएला
नं ६ : पोर्ट औ प्रिन्स टुसेन्ट लोभर्चर इन्टरनेसन एअरपोर्ट, हैटी
नं ७ : काबुल हमिद कारजाई इन्टरनेसनल एअरपोर्ट, अफगानिस्तान
नं ८ : हो ची मिन सिटी तान सन नात इन्टरनेसनल एअरपोर्ट, भियतनाम
नं ९ : इस्लामाबाद बेनेजिर भुट्टो इन्टरनेसनल एअरपोर्ट, पाकिस्तान
नं १० : पेरिस वेउभेइस तिले एअरपोर्ट, फ्रान्स

१४ बैशाख २०७२, ७.००

वि.सं.२०७३ वैशाख १४ मंगलवार १२:४१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...