back
NMB ad

सरकारलाई लाग्यो तिहार, आजैदेखि मिठाई तथा ड्राइफुड्सको बजार अनुगमन हुने !

Kumari bank ad

काठमाण्डौं ।  तिहारमा मिठाई, फलफुल तथा ड्राइफुड्समा मुल्यवृद्धि र मिसावटलाई नियन्त्रण गर्न सरकारले आजै सोमबारदेखि पाँच वटा विशेष अनुगमन टोली परिचालन गर्ने भएको छ ।

आपूर्ति मन्त्रालयका सचिव प्रेमबहादुर राईको नेतृत्वमा द्रुत अनुगमन समिति मार्फत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, उपभोक्तावादी संगठन,प्रहरी लगायत सम्बन्धित क्षेत्रका १२ प्रतिनिधि सम्मिलित टोली गठन गरिएको छ ।

मन्त्रालयका सचिव राईका अनुसार टोलीले उपत्यकामा नाम चलेका मिठाई, फलफुल तथा ड्राइफुड्स पसलहरुमा अनुगमन गर्नेछ । सोमबारदेखि सुरु हुने विशेष अनुगमन तिहारसम्म चल्ने छ ।

१ कार्तिक २०७३, ११।००

वि.सं.२०७३ कात्तिक १ सोमवार १२:०४ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...