Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

आईतबार, माघ ७ , २०७४  |  
Sunday, January 21, 2018

सुवास कार्कीको ‘तिम्रो फुलबुट्टे चोलीमा’ रक्षाले यसरी मर्काइन कम्मर

December 19, 2017

raksha 3

काठमाडौं । नेपाली सांगितिक क्षेत्रमा उदियमान गायक सुवास कार्कीको ‘तिम्रो फुलबुट्टे चोली’ बजारमा आएको छ ।

चर्चित गायिका मेलिना राईसंगको युगल आवाजमा रेकर्ड गरिएको गितको रचनाकार कोरियामा बस्दै आएका लक्ष्मण बस्नेत हुन् । गीतमा संगितकार मोहन मगरले संगित भरेका छन् भने रोशन वान्तवा एरेन्जेर हुन् ।

हालै युट्युवमा सार्वजनिक म्युजिक भिडियोमा चर्चित हास्य टेलिश्रृङ्खला भद्रगोलकी कलाकार रक्षा श्रेष्ठ र श्याम घिमिरेले मोडलिङ गरेका छन् ।

subhash karki 1
धादिङ महादेवबेसीका नव गायक कार्की अध्ययनका शिलशिलामा अष्ट्रेलियाको सिड्नीस्थित स्ट्राथ्फिल्डमा बस्दै आएका छन् ।

 

प्रकाशित मिति : ४ पुस २०७४

Roshan rai
December 19, 2017 at 8:43 pm

पत्रकारको फेरि अर्को गल्ति,लय सङकल भनेर मेरो नाम लेख्नु भएछ म Arranger हुं। अर्को कुरा लय सङकलक भनेर लोक गितमा मात्र भनिन्छ,यसमा सङ्गितकार मोहन मगर हुन्।

Reply

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु